Rajjit ✍ 🇳🇵 (@RajjitC) header
Rajjit ✍ 🇳🇵 (@RajjitC) profile picture

Former Production Planner/Manager@film industry,https://teapawt.net/t.co/1EgazNR1bl https://teapawt.net/t.co/IzMv4sVvli

kathmandu-12,nepal
Joined November 2019
Photo by Rajjit ✍ 🇳🇵 (@RajjitC)Photo by Rajjit ✍ 🇳🇵 (@RajjitC)Photo by Rajjit ✍ 🇳🇵 (@RajjitC)Photo by Rajjit ✍ 🇳🇵 (@RajjitC)Photo by Rajjit ✍ 🇳🇵 (@RajjitC)Photo by Rajjit ✍ 🇳🇵 (@RajjitC)Photo by Rajjit ✍ 🇳🇵 (@RajjitC)Photo by Rajjit ✍ 🇳🇵 (@RajjitC)Photo by Rajjit ✍ 🇳🇵 (@RajjitC)Photo by Rajjit ✍ 🇳🇵 (@RajjitC)
From Kathmandu to Hollywood Nepali: Selfie King | Prakash | Pujaar Sarki | Mahabhoj Hindi: Unchai | The Casino T-Series: Music Video South: Jack | Tyson Naidu Hollywood: Fracture Stories don’t need borders. I just build them.
4
18
38
16,095
Rajjit ✍ 🇳🇵 retweeted
- “सबैको नजरमा पानी जस्तै सफा देखिनु छैन मलाई, मान्छे हुँ थोरै धमिलो छु तर कसैलाई डुबाउने मेरो नियतमा छैन।।♥️
1
10
21
456
हाम्रो सम्बन्धको केही नाम थिएन, तर तिमी नजिक हुँदा मनले आफ्नोपन महसुस गर्थ्यो। न तिमीलाई आफ्नो भन्ने अधिकार थियो, न तिमीबाट टाढिने कुनै कारण खोज्न सक्थेँ। हामी बीच न कुनै वाचा थियो, न भविष्यको निश्चितता, तर हरेक दिनको सानो प्रतीक्षामा कतै न कतै तिमी नै हुन्थ्यौ। अन्ततः समयले हामीलाई कहाँ पुर्‍यायो थाहा छैन, तर एउटा कुरा सधैँ याद रहनेछ, केही मान्छेहरू सम्बन्धमा नजोडिए पनि, मनको सबैभन्दा नजिक भएर बस्दा रहेछन्। ❤️‍🩹 #म_अनि_मेरो_भावना ~रज्जित ✍
2
72
एकदिन ✍️😊❤️ सुनन तिमीसँग मिल्ने रुखको पात भई आउला अर्को कुरा तिमीसँग मिल्ने जात भई आउला बेला बेला अडेसको भित्तो बन्न खोजेकै हुँ अझ धेरै भर हौसला दिने हात भई आउरा ईमान्दारितामै सङ्घर्ष गरीरहे मिठो फल पाउन पर्खि बस प्रिय तिम्रै हुने औकात भई आउला 🤗 शुभरात्री शुभशुक्रबार❤️😘
2
6
15
221
Rajjit ✍ 🇳🇵 retweeted
पाप लाग्ला, चोट दिनुअघि एकपटक सोच्नु, सोझो मनमाथि किन यस्तो हेपाइ छ तिम्रो ।। मलाई केवल समय बिताउने माध्यम ठान्छौ, मप्रति यति ठूलो किन गलत बुझाइ छ तिम्रो ।। माया गर्छु भन्छौ, फेरि पराइ ठान्छौ मलाई, ओठमा प्रेम, व्यवहारमा यस्तो बेवफाइ छ तिम्रो ।।✍️
11
1
19
376
Rajjit ✍ 🇳🇵 retweeted
केही सपनाहरु आँखामा सजिएर बस्छन्, केही मनभित्रै हराउँछन् ! तर जुन सपनाका लागि मनदेखि संघर्ष गरिन्छ, त्यसको फल एक दिन अवश्य मिल्छ……………….🌸
9
20
250
रित्तिने मन भए सदा दयालु हुनुपर्छ। लाग्छ तिमी बाहेक सबै मायालु हुनुपर्छ। इमान्दार भए मूर्ख कहलिन्छौ यो दुनियाँमा बेइमानीमा इमान्दार हुन सिपालु हुनु पर्छ। ✍️🪔 कसो😊
2
7
35
1,221
Rajjit ✍ 🇳🇵 retweeted
जब कसैको व्यवहार र मौनताले शंका जन्माउन थाल्छ, त्यहाँ स्पष्टीकरण खोज्नुभन्दा दूरी बनाउनु नै राम्रो हुन्छ। आत्मसम्मानभन्दा ठूलो कुनै सम्बन्ध हुँदैन.. अनि मनको शान्ति भन्दा ठूलो कुनै सुख हुदैन....🫶❤️
3
13
29
1,128
रात पनि कस्तो हो, बाहिर शान्त छ, तर मन भित्र हजारौँ आवाजहरू छन्। प्रश्न पनि कस्तो छ, जवाफ थाहा हुँदाहुँदै पनि मनले स्वीकार्न सकेको छैन। केही सम्झनाहरू निदाउन दिँदैनन्, केही अधुरा कुराहरू भुल्न दिँदैनन्, अनि केही मान्छेहरू यस्ता हुन्छन्, जसलाई गुमाइसके पछि पनि मनले कहिल्यै आफ्नो ठान्न छोड्दैन। सायद रातको अँध्यारो भन्दा गहिरा त मन भित्र लुकेका ती प्रश्नहरू हुँदा रहेछन्, जसको जवाफ समय सँग पनि हुँदैन। ❤️‍🩹 #म_अनि_मेरो_भावना ~रज्जित ✍
3
16
38
687
Rajjit ✍ 🇳🇵 retweeted
कहिलेकाहीँ बिदाइका लागि शब्दहरू पर्याप्त हुँदैनन्, एउटा अन्तिम अँगालो नै जीवन भरको सम्झना बन्न पुग्छ। ❤️‍🩹 #OneLastHug #EmotionalLove #UnspokenFeelings
कहिलेकाहीँ बिदाइका लागि शब्दहरू पर्याप्त हुँदैनन्, एउटा अन्तिम अँगालो नै जीवन भरको सम्झना बन्न पुग्छ। ❤️‍🩹 #OneLastHug #EmotionalLove #UnspokenFeelings
2
1
4
183
कहिलेकाहीँ बिदाइका लागि शब्दहरू पर्याप्त हुँदैनन्, एउटा अन्तिम अँगालो नै जीवन भरको सम्झना बन्न पुग्छ। ❤️‍🩹 #OneLastHug #EmotionalLove #UnspokenFeelings
🤖 Made with AI
2
1
13
604
Rajjit ✍ 🇳🇵 retweeted
जाँदा जाँदै मात्र एक पटक तिमीलाई अँगालोमा बेर्न चाहन्छु, न तिमीलाई रोक्ने कुनै आग्रह हुनेछ, न त फर्केर आउने कुनै वाचा माग्नेछु। बस्, केही बेर तिम्रो छातीमा टाउको राखेर ती सबै पलहरू फेरि महसुस गर्न चाहन्छु, जुन पलहरूमा , तिमी मेरो सबै भन्दा नजिक थियौ। सायद त्यस पछि तिमीलाई ...
जाँदा जाँदै मात्र एक पटक तिमीलाई अँगालोमा बेर्न चाहन्छु, न तिमीलाई रोक्ने कुनै आग्रह हुनेछ, न त फर्केर आउने कुनै वाचा माग्नेछु। बस्, केही बेर तिम्रो छातीमा टाउको राखेर ती सबै पलहरू फेरि महसुस गर्न चाहन्छु, जुन पलहरूमा , तिमी मेरो सबै भन्दा नजिक थियौ। सायद त्यस पछि तिमीलाई बिर्सन सकूँला या नसकूँला, तर कम्तीमा मनलाई यति त भन्न सक्नेछु, जसलाई यति धेरै माया गरेँ, उसलाई अन्तिम पटक अँगालोमा बेरेर बिदा गरेको थिएँ। ❤️‍🩹 #म_अनि_मेरो_भावना ~रज्जित ✍
1
1
10
403
Rajjit ✍ 🇳🇵 retweeted
त्यहि पुरानो दिन फर्किएर आयो भने, भन के गर्छौ ? उसले मन दुखायो भने ।। गमला देख्दैमा के लोभिन खोज्नुहुन्छ, काँडा भन्दा बढि फूल बिझायो भने ।। त्यो भन्दा आफ्नो अर्को को हुनसक्छ, युद्धमा दुश्मनले पनि ज्यान बचायो भने ।।
1
13
34
593
Rajjit ✍ 🇳🇵 retweeted
"जो आज अंध्यारोसंग लड्दैछ, उही भोलि उज्यालोको हिस्सा हुनेछ।" #शुभ_बिहानी 🌻☕️ #शुभ_दिन 🙏😍👍️
5
14
33
860
जाँदा जाँदै मात्र एक पटक तिमीलाई अँगालोमा बेर्न चाहन्छु, न तिमीलाई रोक्ने कुनै आग्रह हुनेछ, न त फर्केर आउने कुनै वाचा माग्नेछु। बस्, केही बेर तिम्रो छातीमा टाउको राखेर ती सबै पलहरू फेरि महसुस गर्न चाहन्छु, जुन पलहरूमा , तिमी मेरो सबै भन्दा नजिक थियौ। सायद त्यस पछि तिमीलाई बिर्सन सकूँला या नसकूँला, तर कम्तीमा मनलाई यति त भन्न सक्नेछु, जसलाई यति धेरै माया गरेँ, उसलाई अन्तिम पटक अँगालोमा बेरेर बिदा गरेको थिएँ। ❤️‍🩹 #म_अनि_मेरो_भावना ~रज्जित ✍
18
1
45
2,158
Rajjit ✍ 🇳🇵 retweeted
#म_तिमीलाई_सम्झिन्छु🫠 अन्धकारको पर्दा च्यातिँदै जब पूर्वमा उषाको लाली मुस्कुराउँछ, त्यही झिसमिसे बिहानीसँगै म तिमीलाई सम्झिन्छु। सिरसिरे चिसो बतासले शीतका थोपा उडाउँदै जब पारिलो घाम आँगनमा ओर्लिन्छ, त्यस न्यानोपनको आभाससँगै म तिमीलाई सम्झिन्छु। #शुभ_प्रभात_वंदन🌄🤗
9
15
51
1,014
Rajjit ✍ 🇳🇵 retweeted
सुनेको थिए धैर्य गर्न गाह्रो हुन्छ तर तिमिलाइ भेटे पछि पछि धैर्यताको फल सुन्दर लाग्यो 💛
3
10
37
1,344
Rajjit ✍ 🇳🇵 retweeted
एक चोटीको गल्ती जिबन् भरको भोगाई बन्दैछ !!
3
5
85
झुटाहरूले झुटाहरूसँगै भनेछन् सत्य बोल, सरकारी उर्दी जारी भएको छ सत्य बोल भनेर घरभित्र त झुटहरूको एउटा बजार नै छ, तर ढोकामै लेखिएको थियो सत्य बोल भनेर झुटको व्यापारमा रमाउनेले नै अरूलाई सत्यको पाठ पढाइरहेका छन्। बाहिर सत्य र इमानदारीको नारा छ, तर भित्र बेइमानीको शहरबजार सजिएको छ।
2
7
21
575
Rajjit ✍ 🇳🇵 retweeted
हासिल त सबथोक हुने छ जिवनमा तर जे गुमाए त्यसको कमि कहिल्यै पुरा हुने छैन ।
1
2
1
21
1,023
जीवनमा धेरै मान्छे होइन, मन बुझ्ने एउटा मान्छे भए पुग्छ, जसले शब्द होइन भावना पढोस् र मुस्कानपछाडि लुकेको पीडा पनि महसुस गरोस्। ❤️
2
6
1
25
816