शेरे ओलीको विरुद्ध गीत निकाल्दा आनन्द हुने अनि अहिले के को टाउको दुखाइ ? सिकाएको तिमीहरूले नै होइनन् र ?
New York Mayor Zohran Kwame Mamdani sending warm Tihar wishes to the Nepali community!
From Laxmi Puja to Mha Puja and Bhai Tika, our rich culture continues to shine brightly across the globe. Bhintuna and happy holidays to all celebrating!
दशैमा खसी नकाट, तिहारमा बत्ती नबाल.
क्रिसमस मात्र मनाऊ भनेको कि के हो? सरकारले पुरै बत्ती फ्रीरि गर्देको जस्तो पो गर्छन त 😁
Rasmi retweeted
यमपञ्चक केवल पाँच दिनको उत्सव होइन,मायादेखि मृत्युसम्म फैलिएको एउटा सम्पूर्ण जीवनदर्शन हो
कागको सन्देशबाट सुरु भएर कुकुरको निष्ठा,गाईको ममता,लक्ष्मीको समृद्धि, गोरुको परिश्रम,आत्मपूजाको आत्मसम्मान हुँदै बहिनीको टीकासम्म पुग्ने यात्राले मानिसलाई प्रकृति,समाज, परिवार जोडिदिन्छ!



















