Real Enemee retweeted
Locked in and ready for Gelephu! 🔒🏏
Captain Santosh Yadav will lead the Nepal 'A' squad at the Gelephu T20 Championship 2026 from December 4 to 13. Let’s rally behind the team and wish them all the best!
Real Enemee retweeted
Locked in and ready for Gelephu🔒
Captain Santosh Yadav will lead the Nepal 'A' squad at the Gelephu T20 Championship 2026 from December 4 to 13.
Let’s rally behind the team and wish them all the best. #NepalCricket
गगन दादा प्रधानमन्त्री भएपछि भारत लाई थर्काएर आफ्नो भुमी लेर आएको हेरौला बिजुली दाइ 😂 कति पिर लिग्नु हुन्च अबो गगन दादा नै नेपाली को अन्तिम आश र भरोसा हो यो नेपाली भुमी ल्याउने मा
हिजो संसद्बाट सर्वसम्मत रूपमा 'चुच्चे नक्सा' पारित गरेर भूगोलको संवैधानिक दाबी स्थापित गर्नेहरू कमजोर, अनि १२ वर्ष पुरानो 'परराष्ट्र सचिवलाई जिम्मा दिने' उही पुरानै कर्मकाण्डी भाषा विज्ञप्तिमा आउँदा चाहिँ इतिहासमै बलियो प्रम?
विगतका प्रधानमन्त्रीहरूले अडान लिएकै कारण भारतले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्न नमानेको तथ्य लुकाएर आज पुरानै सहमति दोहोरिँदा संसारै जितेझैँ फुर्ती छ । नक्सा पास गर्ने आँट र कूटनीतिक अडान विगतमै देखिएको हो, अहिले त केवल पुरानो फाइलको धुलो मात्र टक्टक्याइएको हो! बरु ग्रेटर नेपालको नक्सा अफिसमा राख्ने, अरु प्रम विदेश जादा लिपुलेक फिर्ताले भन्ने ले दरिलो अडान किन राखेनन् , त्यो खोइ त दाजु बहस?
86
8/9 बर्ष अगाडि नै सबै थपिसक्नु भा रछ कामरेड हरुले अहिले का ले स्टन्ड मात्र गर्या रछन 🤭🤭
थपिने भए चार नयाँ हवाइ रुट : जनकपुर, विराटनगर, नेपालगञ्ज र महेन्द्रनगरमा सहमति :: Pahilopost.com pahilopost.com/content/20180…
1
132
केटाहरु लभ परेपछि मेहनत जति क्रीकेट फिल्ड छोडेर अन्त गर्न थाल्छन अनि खेल बिग्रीन्छ 😂
खेल मा फोकस गरौ न !
नोट : म गर्लफेन्ड पनि बनाउन नसकेर आरिस गरेको होइन ल ।
1
4
212
😂 यो मैदान मा कसैले ब्याटिङ गर्न सकेको छैन
अर्को मैदान मा रन बनेको हो जस्तो लाग्यो मलाई खास कुरो के हो ?
1
1
181
अबो यसरी हारेर आएपछि TU मा सिरियस भएर खेल्लान नि🤔
हुन्त म मैदान मै हुन्छु केटाहरू लाई सम्झाउछ चिन्ता नलिनुस है दादा दिदिहरु 😂
1
2
184
पाकिस्तानी कमेन्टेटरले नेपाली ब्याटरहरुले पाकिस्तानको स्तरीय फास्ट बलिंग खेल्न संघर्ष गरिरहेको बताउदै आगामी दिनमा टेक्निकमा धेरै सुधार गर्नु पर्ने सुझाव दिएका छन्।
पाकिस्तान ‘ए’ ले प्रस्तुत गरेको १६९ रनको लक्ष्य १५.२ ओभरमा पूरा गरेको अवस्थामा नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लने समीकरण रहेको छ । के नेपालले आक्रमक क्रिकेट खेलेर त्यसतर्फ प्रयास गर्ला ?🤔🤭
Real Enemee retweeted
15-YEARS OLD VAIBHAV SOORYAVANSHI TODAY:
- 16 balls fifty.
- 28 balls Hundred.
- 40 balls 150 score.
- 52 balls Hundred.
- Fastest Hundred in List A.
- Fastest 150 in List A.
- Fastest Double Hundred in List A.
JUST STAND UP & SALUTE TO VAIBHAV SOORYAVANSHI.🫡🔥











