ms_wagle (@RinkuMosh) header
ms_wagle (@RinkuMosh) profile picture

Curious explorer

Nepal
Joined October 2014
Photo by ms_wagle (@RinkuMosh)Photo by ms_wagle (@RinkuMosh)Photo by ms_wagle (@RinkuMosh)Photo by ms_wagle (@RinkuMosh)Photo by ms_wagle (@RinkuMosh)Photo by ms_wagle (@RinkuMosh)Photo by ms_wagle (@RinkuMosh)Photo by ms_wagle (@RinkuMosh)Photo by ms_wagle (@RinkuMosh)Photo by ms_wagle (@RinkuMosh)
दिल्ली सरकारले कक्षा ११ र १२ मा अध्ययन गर्ने तीन लाख विद्यार्थीको लागि "उद्यमशीलता मानसिकता पाठ्यक्रम"अन्तरगत ५१००० स्टार्ट अप व्यवसायको लागि ६० करोड भारु खर्च गर्दैछ।"जागिर खोज्ने होइन,जागिरले खोज्ने"नागरिक तयारपार्ने लक्ष राखेको छ।हाम्रो "सिक्दै कमाउदै"कार्यक्रम के हुँदैछ होला?
4
22
1
183
मावल हजुरबुवाले एक श्लोक याद गरे बापत ५ रुपैँया दिने शर्तका साथ अर्थ सहित कण्ठ गराउनु भएका श्लोकहरु मध्ये एउटा श्लोक आज आफ्ना सन्तानलाई सुनाउन पाउँदा हजुरबुवाको निकै याद आयो । सायद संस्कार पुस्तान्तरण भनेको यहि थियो होला 🌸
1
3
books.google.com.np/books?id… Yesterday the book got launched and I was the most proud participant in the virtual launching program. Many more proud moments are yet to come, I heartily thank @DrHelenKara for your immense support 🌸 @MrBibek9
1
3
ms_wagle retweeted
Reading helps you foster imagination, and that is just why Kumar Nagarkoti loves books! Watch this episode of Kitaab Ra Kuraakani to hear his take on books and beyond! #NeverStopReading #InfiKitaabKarnival2078 #Books #BookLovers #BookDragons #InfiBooks #InfiPublication
1
2
Children's mental health must come prior to anything else 🌸
For far too long, children’s mental health has been overlooked. Now, #COVID19 has thrust it into the spotlight. We must pay attention to young people, listen and co-create solutions for them and their families to thrive. #OnMyMind @UNICEF uni.cf/3a7SDkr
1
1
Tarkari-shopping can be your kryptonite sometimes! 😟 Let Infi Store help you out! 🛒 #Superman #InfiStore #ShoppingSimplified
5
10
अब आफताब आलम पनि छुट्छ 🙂
#NewsFlash बालुवाटारको ललितानिवास जग्गा भ्रष्टाचार प्रकरणका अभियुक्त एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार विशेष अदालतबाट १० लाख रुपैयाँ धरौटीमा रिहा ।
9
15
chakrapath.com/newsdetails/1… एउटा कविता छोरीहरुलाई......
1
नानी-बाबुसँग तलका व्यवहार नगरौँ।यसो गरियो भने संवेगात्मक दुर्व्यवहार हुन्छ। सचेत बनौँ। क) अस्विकार गर्नु (Rejecting) ख) बेवास्ता गर्नु (Ignoring) ग) आतंकित बनाउनु (Terrorizing) घ) एक्ल्याउनु (Isolating) ङ) होच्याउनु (Belittling) च) शोषण गर्नु (Exploiting) छ) दोष लगाउनु (Blaming)
2
31
2
156
नानी-बाबुको स्वायत्ततालाई रोक्ने र जीवनमा सफल हुन बाधा दिने हाम्रा विषाक्त व्यवहार (Toxic behavior)। क)उनीहरुको चियो-चर्चो (Spy)गर्ने। ख)उनीहरुलाई सँधै बाकसभित्र राख्ने (Keep inside a box)। ग)उनीहरुले गर्न सक्ने काम आफुले गरिदिने (Spoon-feed)। घ) कडिकडाउ (Strict)नियममा राख्ने।
1
24
3
119
कति महत्वपूर्ण जानकारी, कति मिठो लेखाइ ! धन्यवाद सुदीपजी! इतिहासकार खनालले अमेरिकाको निर्जन गाउँमा भेटे नेपाली साहित्यको दुर्लभ सामग्री setopati.com/social/221790 इतिहासकार खनालले अमेरिकाको निर्जन गाउँमा भेटे नेपाली साहित्यको दुर्लभ सामग्री setopati.com/social/221790
17
33
7
281
Upon reaching the US in 1928, this is how the great Sarojini Naidu introduced herself.
466
11,407
2,075
51,780