द्वारिका बराल (@Route53_Route53) header
द्वारिका बराल (@Route53_Route53) profile picture

just a dude ⚽️

Joined March 2010
Share your photos taken with a phone 📱 New York City, seen from Washington Heights.
1
318
अत्यधिक मतसहित पार्टी सभापतिमा निर्वाचित हुनुभएकोमा गगन थापालाई हार्दिक बधाई तथा शुभकामना! 🎉 हात्ती लम्किँदै गर्छ, कुकुरहरू भुक्दै गर्छन्! 💪 @thapagk
1
2
1
14
458
धन्न केपि ओलिले फ्लडलाइट सहित पाराफिट बनाइदिएकाले नेफोलीहरूले मज्जाले एनपीएल हेर्न पाए! फिलिंग लाइक पीएम बालेन !
1
10
252
प्रधानमन्त्रीको यो विचार खतरनाक छ । बेलैमा सतर्क हुन जरूरी छ ।
4
1
3
27
2,414
युबराज दीपेन्द्र नै मुख्य दोषी !! Eyewitness को कुरा यस्तो आयो। सोकल्ड राजावादीको कनस्पिरेसी थ्योरी माथी मेटासीट प्रहार । youtu.be/St_u0-z5EXw
1
9
870
Powerful speech at UN General Assembly by the Prime Minister of the Federal Democratic Republic of Nepal (FDRN).
2
2
13
2,089
गणतन्त्रको उपहार पोखरा विमानस्थल! आजबाट फ्लाई दुबईको नियमित सेवा सुरु ।
11
1
5
12
6,529
जनप्रिय बालेन ३ दिनका लागि विदेश जाँदा पनि जनताको यत्रो चिन्ता लिन्छन्। उता तानाशाह महाराज ३ हप्ता अलास्कामा सिकार, रङ्गरस गरेर पैसा नतिरी देश र जनताको बेइज्जत गरेका रहेछन ! adn.com/alaska-life/2021/10/…
आज बुद्धबार असोज ७ गते विज्ञान विभागका अनुसार पर्सि असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक/दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। मौसम प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी खण्ड, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिमप्रति विशेष सतर्क रहन आवश्यक छ। सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछौँ। साथै पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न अनुरोध गर्दछौ । पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र, नदी तथा खोलानजिकका क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध छ । ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाउनुभएका व्यक्तिहरूले मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्नुहोला । मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत अनुरोध गरिन्छ । सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ। सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछौँ।
1
7
2,249
What a great afghan leader ! 🤪
"Mahendra" did not receive the recognition and honor personally, The King of Nepal did. And when the King was honored, Nepal and the Nepali people were honored with him. When the Emir of Qatar visited Nepal, we did not honor the person “Tamim bin Hamad”1/n
2
4
1,390
Really bad king 🤴!! Though I don’t agree with this guy often.
5
2
1
7
1,565
जानताको नेता भनेको यस्तो हुन्छ ! Not like तानाशाह महेन्द्र !
औपचारिक समारोह न गार्ड अफ अनर, विमानस्थलको परम्परागत प्रोटोकल तोड्दै प्रधानमन्त्री प्रधानमन्त्री वालेन्द्र शाह मंगलबार साँझ राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्दै छन् । तर, विमानस्थलको भीआईपी लाउन्जमा परम्परागत औपचारिक बिदाइ समारोह आयोजना गरिनेछैन भने भीआईपी लाउन्जदेखि विमानसम्म जाने क्रममा रेड कार्पेट पनि हुनेछैन । ekantipur.com/news/2026/09/2…
2
1
5
1,021
तानाशाह महेन्द्रको दरबारमा जन्मिनु बाहेक अरू केही योग्यता थिएन! बालेन २/३ जनताबाट निर्वाचित जनप्रिय नेता हो। तानाशाहलाई जननायकसँग तुलना गर्न मिल्दैन!
If I have to compare then — Balen is far better than the other guy.
14
4
4
14
4,616
If I have to compare then — Balen is far better than the other guy.
6
3
5
17
7,107