Samata Foundation (@SamataFN) header
Samata Foundation (@SamataFN) profile picture

Leading independent think-tank with specialization in the area of caste-based discrimination and marginalized issues of Nepal and South Asia.

Sanepa, Lalitpur, Nepal
Joined April 2018
५०% छुट सहित समता फाउण्डेशनले नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजना - "बृहद पुस्तक प्रदर्शनी २०८३" मा दलित विषयक प्रकाशन सहित साझा सहभागिता जनाईरहेको छ। पाठकहरू एकपटक अवश्य पुग्नुहोला।
42
दलित विषयक प्रकाशनसहित सहभागिताका लागि आह्वान!!
1
105
नेपाल प्रज्ञा प्रतिष्ठानको सत्तरी वर्षको इतिहासमा दलित समुदायबाट प्रज्ञा परिषद सदस्यका रुपमा नियुक्त नविन नेपालीलाई समता फाउण्डेशनका अध्यक्ष, पदम सुन्दासद्धारा स्वागत तथा शुभकामना व्यक्त गर्नुहुदै । तस्बिरमा दायाँबाट; उज्ज्वल सुन्दास, नविन अभिलाषी, पदम सुन्दास र मिमबहादुर परियार।
2
101
प्रेस विज्ञप्ति ।।
66
Samata Foundation Fellowship 2026 | Orientation Program Samata Foundation successfully concluded a two-day orientation program of Samata Foundation Fellowship 2026, held on 17–18 August 2026 in Kathmandu. #sff2026 #orientation #program #caste #gender #Sexuality #GandakiProvince
56
We are delighted to announce the Samata Foundation Fellowship 2026, under the project ENNCGSN (Engendering New Narratives on Caste, Gender, and Sexuality in Nepal) in Gandaki Province. #SamataFellowship2026 #ENNCGSN #castegendersexuality #DalitWomen #DalitSexualMinorities
52
Masta Chetana Child Club, Mugu (Karnali), has successfully organized a dialogue on Sexual and Reproductive Health Education, including intergenerational learning and sharing to promote positive behaviour change in the community at their school. #karnalichetana #SRHRForAll
1
60
आज २०८३ असार २८ गते - दलित समुदायको अद्यावधिक थर सूचीमा प्रतिनिधिसभाका सदस्यहरु, राष्ट्रियसभाका सदस्यहरु, पूर्व सांसद, संविधानसभा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, नागरिक समाजका अगुवा, कानून व्यवसायी र पत्रकारहरुको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
94
समता फाउण्डेशनले कर्णाली प्रदेशमा स्थापना गरेको बाल क्लबहरुले आफ्नो विद्यालयमा बालविवाह र महिनावारी विभेद विरुद्धमा वक्तित्वकला कार्यक्रम, अभिभावकहरुसँग छलफल तथा अन्तरक्रिया, विभिन्न जनचेतनामूलक कार्यक्रम र पुनः प्रयोगमा ल्याउन सकिने महिनावारी प्याड पनि वितरण गरेका छन् । #karnali
69
समता फाउण्डेशनले २०८३ जेठ १९ देखि २३, सुर्खेत - बालक्लव र दलित मानव अधिकार रक्षकहरुको अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ । बालबिवाह र महिनावारी बिभेद बिरुद्धमा कर्णालीका किशोरीहरु । #SRHR #ChildClub #dhrds #halfyearlyreflections #KarnaliProvince #chetana
1
44
आज जेठ २१ गते, बिहिबार - जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस २०८३ को सन्दर्भमा समता फाउण्डेशनले "दलित मानव अधिकार पुस्तक २०८२" काठमाण्डौं र कर्णालीको सुर्खेतमा एकैसाथ सार्वजनिक गरेको छ । #dalithumanrights #samatabooks #karnalinepal #dalitincidents
56