🌹Sandhya khanal🌹 (@SandhyaKh143) header
🌹Sandhya khanal🌹 (@SandhyaKh143) profile picture

जे देख्छु त्यही लेख्छु, आवाज बिहीनहरु को आवाज बन्ने कोशिस गर्ने छु ! NO DM🚫

Kathmandu, Nepal
Joined June 2023
Photo by 🌹Sandhya khanal🌹 (@SandhyaKh143)Photo by 🌹Sandhya khanal🌹 (@SandhyaKh143)Photo by 🌹Sandhya khanal🌹 (@SandhyaKh143)Photo by 🌹Sandhya khanal🌹 (@SandhyaKh143)Photo by 🌹Sandhya khanal🌹 (@SandhyaKh143)Photo by 🌹Sandhya khanal🌹 (@SandhyaKh143)Photo by 🌹Sandhya khanal🌹 (@SandhyaKh143)Photo by 🌹Sandhya khanal🌹 (@SandhyaKh143)Photo by 🌹Sandhya khanal🌹 (@SandhyaKh143)Photo by 🌹Sandhya khanal🌹 (@SandhyaKh143)
गरिबी ले बाल्यकाल खोस्यो, जिम्मेवारी ले जवानी खोस्यो ! मजबुरी ले जिन्दगानी खोस्यो, एक्लोपन ले इच्छा खोस्यो! समयले अवसर खोस्यो, सम्झनाले स्मृति खोस्यो! चिन्ताले शान्ति खोस्यो, पिडाले सहनशीलता खोस्यो! यथार्थले सपना खोस्यो, जीवनले आशा खोस्यो र भाग्यले भरोसा खोस्यो !!
49
78
3
450
87,256
आफ्नो मूल्य त्यहाँ खोज्नुहोस्, जहाँ तपाईंलाई सम्मान मिल्छ।
1
10
364
मौनता पनि एउटा भाषा हो, बुझ्ने मान्छे चाहिन्छ।
2
191
मन सफा राख्नुहोस्, भाग्यमा जे छ त्यो समयले देखाउँछ।
5
190
एक दिन सबै कुरा यहीँ छुट्नेछ, त्यसैले घमण्ड होइन, राम्रो व्यवहार र मीठो सम्झना छोडेर जानुहोस्।
5
183
जीवन छोटो छ, त्यसैले घृणा पालेर होइन, माया बाँडेर बाँच्न सिक्नुहोस्।
5
210
अरूको जीवनसँग आफ्नो तुलना नगर्नुहोस्, किनकि हरेक फूलको फुल्ने समय फरक हुन्छ।
2
8
327
सम्बन्ध बचाउन झुक्नु कमजोरी होइन, तर सधैँ आफू मात्र झुकिरहनु पनि उचित होइन।
1
2
18
836
सम्बन्ध रुखजस्तै हुन्छन्, विश्वासले जरा गाड्छ र मायाले हरियाली दिन्छ।
6
252
कसैलाई मन देखि माया गर्नु गल्ती होईन तर उसैलाई आफ्नो सम्पूर्ण संसार ठान्नु कहिलेकाहीँ आफ्नै लागी पीडा बन्न सक्छ।
2
5
34
787
साँचो माया अनुहार हेरेर होइन, मन बुझेर गरिन्छ।
1
1
180
कसैको जीवनमा आफ्नो महत्त्व बुझ्न, कहिलेकाहीँ उसको मौनता पनि पढ्न जान्नु पर्छ।
2
202
समय बित्दै जान्छ, मान्छे बदलिँदै जान्छन्, तर केही सम्झनाहरू मनमा सधैँ उस्तै रहन्छन्।
141
मन दुखाउनेहरू आफ्नै हुन्छन्, नत्र पराइ सँग त मन दुख्ने गरी आशा नै राखिँदैन।
1
4
203
सबै पीडा शब्दमा व्यक्त गर्न सकिँदैन, केही पीडा त मौनताले मात्र बुझाउँछ।
1
20
561
मुस्कुराउनुको अर्थ खुसी हुनु होइन, कहिलेकाहीँ आँसु लुकाउने सबैभन्दा राम्रो तरिका पनि मुस्कान नै हुन्छ।
3
233
जीन्दगी पनि अचम्मको रहेछ, खु:शी खोज्दाखोज्दै कति सुन्दर पलहरू बितिसक्छन्।
4
165
माया गर्ने हजार भेटिन्छन्, तर दुःखमा साथ दिने एउटा मान्छे पाउनु नै भाग्य हो।
5
251
जीवनमा सबै कुरा पाएर मात्र खुसी भइँदैन, कहिलेकाहीँ थोरै कुरामा खुसी हुन जान्नु नै जीवन हो।
1
7
347
अन्तिम अवस्थासम्म साथ दिउँ भन्ने घमन्डले हो म बर्बाद भएको नत्र छुट्टिने कारण हजारौं पाएको थिएँ मैले नि..!
1
7
324
चिन्ता नगर्नुहोस्, म एक्लै भए भनेर किनकी यो संसारमा उज्यालो बनाउने सुर्य पनि एक्लै उदाउँछ र एक्लै नै अस्ताउँछ।
2
11
469