Pinned Tweet
बौद्धिक जमातलाई हज़म नहुने गीत बनाइएछ की क्या हो है?
youtu.be/BaMewT2cifE?si=Gpgw…
हाम्रा under 19 त महा बिजोग छन त,CAN दादाहरुले भविष्यलाई पनि सोच्या छन की जय एनपियाल भन्यो सक्यो हो?
World news हेर्दा हेर्दा ट्रमा नै भएछ क्या हो,सपनामा पनि न्युक्लियर अट्याकमा पर्या देखियो गाँठे 😩😩😩😩
अरु जे जस्तो भए पनि टिमका सोसियल मीडिया ह्याण्डलर/एडमिनहरू चाहीं पक्का रोस्टर र बुली टाईप्स छन एनपीएलको
Netflix को access छ भने Tyson हेर्नुस है? वास्तविक जीवन पढ़ेर/हेरेर धेरै बुझिन्छ ,फ़िल्म फ़िक्का लाग्ने जीवन ओहो !
यो फेरी पुरै लुटेरा शैलिमा मुख ढाकेर क्यामेरा तेर्साऊँदै सरप्राइज दिन घर जाने,अनी डाँको छाडेर रुने के चलन चलेको हँ नेपालमा ?





