सौगात (@SaugatWrites) header
सौगात (@SaugatWrites) profile picture

Political Enthusiast | Advocate of Civic Space | Views are personal #COYG

Kathmandu
Joined May 2012
Photo by सौगात (@SaugatWrites)Photo by सौगात (@SaugatWrites)Photo by सौगात (@SaugatWrites)Photo by सौगात (@SaugatWrites)Photo by सौगात (@SaugatWrites)Photo by सौगात (@SaugatWrites)Photo by सौगात (@SaugatWrites)Photo by सौगात (@SaugatWrites)Photo by सौगात (@SaugatWrites)Photo by सौगात (@SaugatWrites)
No more a dream now. Checked in at #EmiratesStadium in London last week. That was simply awesome. #WeAreTheArsenal #GoonerFamily
4
4
2
84
नेपालमा सत्तामा पुगेका शक्तिशालीहरुको पतन प्राय कुनै ठूलो कारणले होइन, बरु सामान्य देखिने आन्तरिक द्वन्द्व र अहंकार जस्तो कुराले भएको देखिन्छ। जति शक्तिशाली भए पनि त्यसको पतनको बीउ अक्सर आफ्नै व्यवहार भित्रै लुकेको हुन्छ। राजनीति झन् घृणित र दिक्क लाग्दो नबनोस् 🙏
11
1
25
610
एउटा अप्रकाशित लेखमा यस्तो लेखिएको रहेछ। अब केही समय संजाल केन्द्रित राजनीति र स्क्रिनमा बढी देखिने होड हावी हुनेछ। किनकि, अहिले सबैको ध्यान फोनमै केन्द्रित छ।
3
14
1,599
सौगात retweeted
सुनकोशी- मरिण आयोजनाको सन्दर्भमा भएको सबै सरकारी गतिविधि 'भ्रष्ट नियतका' साथ भएका छन्। यो घटनामा कानुनको धज्जी उडाइएको छ, कर्मचारीको मानमर्दन गरिएको छ, राज्यलाई ॠण लगाइएको छ र आयोजनाको भविष्य अनिश्चित बनाइएको छ। खबरदारी गरौं, यो मूर्दाको देश होइन।
3
8
314
सौगात retweeted
दैनिक ४.२० डलर ( रु ६३९ ) खर्च गर्न नसक्ने नेपाली
1
2
523
सौगात retweeted
कुमार वेन दाइ र बालेन भाइ यो देशमा ७ महिना भो ग्यास सहजै नपाको ! तिमेरू जोक गरेर टाइम पास नगर त ! तिमेरूको सही समय गलत बन्न बेर नलाग्ला है ब्रोहरू ! रमिताको पनि एक्स्पायरी हुन्छ । चेतना लिया !
6
37
1
120
4,816
अब अर्को विकेन्डमा यस्तो स्ट्याटस आउला जस्तो लाग्यो है 😋 जो दिख्ता है वो होता नहीं, जो हाेता है वो दिख्ता नहीं।
2
1
13
420
सौगात retweeted
In Nepal, “delivery” has become so overused that it’s almost hackneyed. Old or new, the political class tosses it around at the drop of a hat. But what does it actually mean for the people? What began as rhetoric is beginning to sound like sophistry. 🫤
2
3
4
30
3,407
यसरी त हुन्न है, शासन गर्ने नाममा सधैँ ‘वाटर टेस्टिङ’ गरिरहने हो भने कुनै दिन टेस्ट नै फेल होला।
4
13
401
सौगात retweeted
नेपाल प्रहरीले एकपछि अर्को समाचार–कक्षमा छिरेर जसरी पत्रकारहरुलाई धरपकड गरेको छ, यो विद्यमान कानुन र संविधानको सरासर बर्खिलाफ छ । यो कदमले लोकतान्त्रिक हक–अधिकार कुण्ठित गर्न खोजेको देखिन्छ । प्रधानमन्त्री कार्यालयले यो घट्नामा आफ्‌नो संलग्नता र जानकारी नरहेको भनेर मात्र पुग्दैन । कुनै पनि सरकारी निकायले चाल्ने कदम स्वतः सरकारको जिम्मेवारीभित्र पर्न आउँछ । त्यसैले यसबाट सरकार पन्छिन मिल्दैन । यदि यसप्रति प्रधानमन्त्री कार्यालय या गृह मन्त्रालयको साँच्चै असहमति हो भने यो निर्णय कसले, किन, कुन नियतले लिएको हो, सम्बन्धित अधिकारीलाई अविलम्ब कार्वाहीको दायरामा ल्याउनुपर्छ । नत्र त मुलुकमा द्वैध शासन पन्पनाउन थालेको रुपमा हामीले बुझ्नुपर्ने हुन्छ ।
26
112
11
318
14,291
यसो दशैँ मनाउन दिउँ न भनेर केही दिन सेलाएको रहेछ नेपाली राजनीतिक सरगर्मी।
9
276
Look at their thankful faces ;)
Rain has offered brief relief from wildfires in Indonesia, but underground peat fires continue to burn. Toxic haze has spread across Southeast Asia, causing school closures and respiratory illnesses.
174
कौशलटार चोकमा धुवाँको मुस्लो। गाडीमा आगलागी भएको रे।
2
6
588
सिद्धिकाली मन्दिर🙏
1
1
19
360
सौगात retweeted
हिमालमा हलचल, जोखिममा 'सेतो सुन' ! लङ्फर्म विस्तारमा पढ्न : ⏬⏬ himalkhabar.com/145004/chang…
1
6
15
873
चाँगनारायण 🙏
2
14
350
दक्षिण बाराही 🙏🙏
13
353
हुन त कानुनको आफ्नै प्रक्रिया होला, तर सांसद खगेन्द्र सुनार माथि यति धेरै आरोप सार्वजनिक भइसक्दा पनि राज्यले केही पहल गर्न नमिल्ने हो र? ए आई, पूर्वाग्रह भनेर बहस बाट तर्किनु साटो निष्पक्ष छानबिन गर्ने बाटो खुलाए सबै पक्षलाई सहज हुन्थ्यो कि।
3
11
304
सौगात retweeted
आफूले गरेका गल्ती र अपराध लुकाउन अर्कालाई झन् चर्को गाली गर्दै आफ्ना हरुवा चरुवा लगाएर उफ्रिनु भन्दा अनुसन्धानमा सहयोग गर गल्ती भए जिम्मेवार बन बाकी तिम्रा गफ तिमि सँगै राख।🙏 पदको गरिमा जोगाउ !!
7
29
916
Era of Tech Power ...
1
4
362
आज कुहिरो फेला परेन तर मखमली फूल र हिमाल देखियो।
2
5
281