©शिव रेग्मी™® (@Seabaji) header
©शिव रेग्मी™® (@Seabaji) profile picture

म सबैथोक गर्न सक्छु तर जे पायो त्यही गर्दिन|Student of #Economics.Interest in #Football #Cricket||गण्डकी प्रदेशको बासिन्दा:मान्छे पोजेटिभ तर #Blood Group A NEG

गोरखा/पोखरा, Nepal
Joined October 2012
Photo by ©शिव रेग्मी™® (@Seabaji)Photo by ©शिव रेग्मी™® (@Seabaji)Photo by ©शिव रेग्मी™® (@Seabaji)Photo by ©शिव रेग्मी™® (@Seabaji)Photo by ©शिव रेग्मी™® (@Seabaji)Photo by ©शिव रेग्मी™® (@Seabaji)Photo by ©शिव रेग्मी™® (@Seabaji)Photo by ©शिव रेग्मी™® (@Seabaji)Photo by ©शिव रेग्मी™® (@Seabaji)Photo by ©शिव रेग्मी™® (@Seabaji)
कि त आफन्तले चेपेकाले प्रगति गर्छ कि सत्रुले हेपेकाले प्रगति गर्छ रे ...#मान्छे
14
157
5
307
©शिव रेग्मी™® retweeted
सापकोटावाला चलचित्रको साह्रै कमजोर स्क्रिप्ट लेखेछन्! जयकिशन दादा टाइपलाई दिएकी के हो लेख्न ! यस्तो स्क्रिपटमा त रायश दाइ खेलेनि पानी भन्नपाउन्न चलचित्रले ! स्क्रिप्ट लेख्नेको पेमेन्ट भाछैन भने नदिन आग्रह गर्दछु ;))
3
4
25
1,225
हालको धोइ पखाली केन्द्र चै काठमाण्डू पाटी रे त:)) बजारमा यही हल्ला गर्दा रहेछन् 🤣
1
43
©शिव रेग्मी™® retweeted
त्यत्तिका भाटभटेनी खरानी बनाएर पनि नपुगी अझै मिनबहादुर गुरूङकै पछि लागिरहेका?!
1
12
1
25
1,031
©शिव रेग्मी™® retweeted
Custom Tailored Double Breasted Suit: Classic Elegance ... Just @6500 supreme suitland Thapagaun newbaneshwor 9841631262
1
7
1
5
683
मुक्तिनाथले मुक्ति देला भनेको झन डुबाउने भयो!!
1
145
GMC भय यता आइस्यो हजुर !!
CMC वरिपरि कोहि भए आउनुस् च्या पिम !!!😁
1
109
सबैको लागि सामाजिक सुरक्षा !!
93
बिक्रीमा होर ??🤣🤣
कुन चाहि मुन परो!!😁😁
1
2
256
©शिव रेग्मी™® retweeted
Evlerin arasına ev yapmışlar
Readers added context they thought people might want to know
Bu video Volcanic Buildx YouTube kanalının AI ile ürettiği kurgusal bir simülasyondur. Gerçek bir ev inşası değildir. youtube.com/watch?v=f3z-K8…
849
1,173
181
22,877
9,781,888
©शिव रेग्मी™® retweeted
देशमा बस्नु भनेको अयोग्य हुनु हो, निकम्मा हुनु हो भन्ने भाष्य खडा गर्ने ज्ञान वितरणको सिलसिला जारी छ। २०२३ मा वेलायत गएको मान्छे देशको पिरले मेयर उठ्न आउँदै भनेर महिमामण्डन गरिनु देशमा बस्ने अयोग्य जिनिसहरुबाट देशलाई मुक्ति दिने सत्प्रयास हो। जय नेपाल!
6
26
2
102
3,566
देश बनाउने टोलीले बनाएको देशलाइ अर्को नया टोलीले "उँभो " लगाउने भो 🤣
1
3
200
©शिव रेग्मी™® retweeted
हम नेपाल में Start-up Incubator, Innovation Hub और Indian Institute of Technology का एक offshore campus स्थापित करेंगे। हम नेपाली students के लिए भारत में Law और Technology में scholarships के अवसर बढ़ाएँगे। और Food processing और value-addition को बढ़ावा देने के लिए हम नेपाल में Agro-Industrial Park विकसित करने में भी सहयोग करेंगे: PM @narendramodi
210
480
52
3,478
302,859
Good Evening from here 😍
5
228
©शिव रेग्मी™® retweeted
अविछिन्न परम्परामा रहेको भूपु प्रधानमन्त्रीहरूसँग गरिने परामर्श नगर्नु त सामान्य नै मानिएला। तर राष्ट्रपतिसँग पनि राजकीय विदेश भ्रमणको कुनै पनि 'ब्रिफिङ' नगर्नु भनेको कार्यकारी प्रमुखद्वारा नै मुलुकको संस्थागत अराजकतालाई अनुमोदन गर्नु हो। प्रधानमन्त्रीको राष्ट्रपतिभन्दा पनि अलग र 'माथि' अर्को कुनै 'ब्रिफिङ' गर्ने निकाय छ भने थाहा भएन। तर यस्तो संस्थागत अहंकार (Arrogant)ले मुलुकलाई हित गर्दैन।
18
40
3
182
14,277
©शिव रेग्मी™® retweeted
एयर रुटमा चासो हुनेलाई यो रिपोर्ट सिफारिस गर्छु । भिजन पेपर "उधारो सपना" हो, ऋण थपिँदा उत्साहित हुनु जरुरी छैन । एयर रुट अहिलेको भ्रमणको एक मात्र tangible एजेन्डा देखियो । यसमा सहमति भए दुवै देशका सरकारलाई धन्यवाद। नत्र भ्रमण सफल भयो भन्न सकिन्न । onlinekhabar.com/2026/11/206…
1
9
1
17
2,485
©शिव रेग्मी™® retweeted
पछिल्ला ३ उडानमा नेपाली हवाई जहाजले प्रयोग गरेको बाटो र आजको बाटोमा फरक छ। भोलीको उडानमा नेपाली हवाई जहाजले यहि आज प्रयोग गरेको बाटो प्रयोग गर्छ कि उहि पुरानो गर्छ त्यो हेर्न रमाइलो हुन्छ
2
4
10
4,186
र डक्टर सापलाइ बलिङ गराउने नीति फेल भयो सुदुरको !!
2
150
यो NPL फाइनलको समय हो !! आउनुस् कफी सगै Nepal Premier League (NPL) को फाइनल हेरौ । Support goes to Sudurpaschim Royals #NPL #final #cricketlovers #nepal
7
203
©शिव रेग्मी™® retweeted
चीनबाट आएको सत्तापक्ष सांसदहरुको संवादले प्रष्ट भन्दैछ- ‘हामी खास गतिलो होईनौं अब अरुलाई बढि खराव देखाउन पाए हामी स्वत राम्रो देखिन्छौं र चुनाव जित्छौं’ ! चीज यती हो फेरि मेरो भन्दिने काम हो , मान्नैपर्छ भन्ने केहि छैन ;))
2
28
97
2,732