सरकार सुकुम्बासी पनि मानिस नै हुन् । उनीहरु पनि हाम्रै दाज्यूभाई तथा दिदीबहिनीहरु हौं । बिना वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हटाउनु जनघन्य अपराध हो ।
सुकुम्बासी बस्तीमा बसेका बालबालिकाहरुको शिक्षामाथि किन खेलवाड गर्छ ? हरेक बालबालिकाहरुले शिक्षा पाउनु नैसर्गिक अधिकार हो ।
सुकुम्बासीका लागि काठमाडौं भन्दा पनि कुनै सिमा वा खाली जग्गामा वैकल्पिक बसोबासको व्यवस्था गरि स्थान्तरण गरौं ।मानव अधिकार हनन नगरौं ।
1
92
यो देशमा शासक, प्रशासक र हरेक तहका जिम्मेवार राष्ट्र सेवकहरु कति जिम्मेवारी भन्ने एक उदाहरण हुन् । पक्राउ पूर्जी जारी अगाडि नै भारत भाग्ने पूर्व मुख्यसचिव एकनारायण अर्यालको पक्राउबाट स्पष्ट हुन्छ ।
1
96
नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं २, धादिङको १५ औं अधिबेशनबाट निर्वाचित कार्यसमितिको पद हस्तान्तरण महामन्त्री प्रदिप पौडेलज्यूको समुपस्थितिमा हस्तान्तरण भई सभापतीको पदमा बहाल भएकोमा प्रीय साथी राजन बुर्लाकोटीज्यू लगायत पदाधिकारी एवं कार्यसमितिप्रति हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । जय नेपाल
102
प्रधानमन्त्री बालेन साहको छिमेकी राष्ट्र भारत भ्रमण हुँदा गोरखा सैनिक भर्ती बारे, सिमा विवाद विषयमा, इपीजी प्रतिवेदनको संवाद, सार्क बैठक र पञ्चेश्वर परियोजना लगायत महत्त्वपूर्ण र राष्ट्रिय विषयमा संवाद वा विषय उठान नगर्नु एक रहस्यमय बन्न पुगेको छ । यो एक समर्पणवादी कुटनीतिक देखियो ।
50
सबैलाई चुल्हो निम्ति छ ।
हार्दिक नियमन्त्राको,
साथै महामन्त्री प्रदीप पौडेलज्यूलाई धादिङमा हार्दिक स्वागत गर्दछु ।
110
असल नेतृत्व राष्ट्र निर्माण गरिसके पनि अझै गर्न धेरै बाँकी रहियो भनी पछुतो गर्छ तर दिग्भ्रमित व्यक्ति जननिर्वाचित भए अरुले गरेको कार्य सबै आफूले गरेको भनि दाबी गर्छ र उनको अहंकारको सिमा नै हुँदैन ।
97
ऐतिहासिक मंसिर माने अर्थात् मणि महोत्सव ऐतिहासिक सेर्तुङ गाउँमा सुरुवत भएको छ । हरेक मङ्सिर पूर्णिमाको दिन सुरु गरि सर्वजगत र सर्वप्राणीको हित र रक्षाका लागि माने पूजा सहित तामाङ सभ्यता, मौलिक पहिचान, संस्कृति/पेठिम, ह्युलठिम, ह्रिठिम, मौखिक इतिहास सँग सम्बन्धित जात्राको पहिलो दिनको दृश्य ...
त (घोडा नाच)
1
4
197
प्रधानमन्त्री बालेन साहको भारत भ्रमणबारे नेपाल जनाकर एवं भारतीय कुटनीतिज्ञ एसडी मुनीको टिप्पणी : बागडोगरा उडानको माग चीनकेन्द्रित सुरक्षा परीक्षण
उनले लेखेका छन्, ‘बालेनको भारत भ्रमण अप्टिक्स र वाचामा उत्कृष्ट, सारमा अपेक्षित, कुनै ब्रेकथ्रुबिनाको र ठोस नतिजामा पारस्परिक रूपमा स्वीकार्य रह्यो।’
८ मंसिर, काठमाडौं । भारतीय कूटनीतिक मामिलाका जानकार प्राध्यापक एसडी मुनीले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण देखावटी प्रस्तुति र वाचाका हिसाबले उत्कृष्ट भए पनि कुनै नयाँ ब्रेक थ्रु हुन नसकेको टिप्पणी गरेका छन्।
मंगलबार एक्समार्फत टिप्पणी गर्दै मुनीले भ्रमणको सार अपेक्षित नै रहेको र ठोस नतिजाहरू दुवै पक्षलाई स्वीकार्य खालका मात्रै रहेको उल्लेख गरेका छन्। भ्रमणका क्रममा जारी भिजन डकुमेन्ट भारतको कूटनीतिक औजार भएको उनको विश्लेषण छ।
उनले लेखेका छन्, ‘बालेनको भारत भ्रमण अप्टिक्स र वाचामा उत्कृष्ट, सारमा अपेक्षित, कुनै ब्रेकथ्रुबिनाको र ठोस नतिजामा पारस्परिक रूपमा स्वीकार्य रह्यो।’
उनले भनेका छन्, ‘भिजन डकुमेन्ट भारतको कूटनीतिक औजार हो। यसको कार्यान्वयन नेपाल र भारतबीचको राजनीतिक वातावरणमा निर्भर हुनेछ।’
अर्को पोस्टमा मुनीले भारतको बागडोगरा उडानका लागि नेपाली आकाश प्रयोग गर्न गरिएको मागलाई चीनसँग जोडिएको भारतीय सुरक्षा संवेदनशीलतासँग जोडेर व्याख्या गरेका छन्। भारतले उक्त मागमार्फत चीनको सन्दर्भमा आफ्नो सुरक्षा संवेदनशीलताप्रति नेपालको प्रतिक्रिया जाँच्न खोजेको उनको दाबी छ।
‘बागडोगरा उडानका लागि नेपाली आकाश प्रयोग गर्ने भारतको माग चीनको सन्दर्भमा भारतको सुरक्षा संवेदनशीलताप्रति नेपालको प्रतिक्रिया परीक्षण गर्ने उद्देश्यले गरिएको थियो,’ मुनीले लेखेका छन्, ‘कम्तीमा अहिलेका लागि नेपाल त्यस सन्दर्भमा सहकार्य गर्न तयार देखिँदैन।’
प्रधानमन्त्री शाह भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएका हुन्। भ्रमणका क्रममा दुवै देशबीच संयुक्त भिजन डकुमेन्ट जारी भएको थियो।
भ्रमणअघि नेपालले भैरहवाका लागि थप हवाई प्रवेश बिन्दु मागिरहँदा भारतले बागडोगरा उडानका लागि पूर्वी नेपाली आकाश प्रयोगको अनुमति खोजेको विषयले कूटनीतिक वृत्तमा चर्चा पाएको थियो।
प्रधानमन्त्री बालेन साहले दुई पक्षीय भेटमा नेपाली भाषामा बोल्नु र धार्मिक भ्रमणका लागि शान्ति भूमि लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथ दर्शन गर्न निमन्त्रणा गर्नु सकारात्मक हो ।
भारत सरकारले नेपालको भोटेकोसी गङबेल (बाढ) पिडितको पुनर्निर्माणका लागि २ खर्ब ४० अर्ब भारतीय रुपैयाँ सहयोग दिने भएको छ । सदुपयोग होस् दुरुपयोग नहोस् । धन्यवाद: भारतीय जनता र भारत सरकार
3
127
प्रधानमन्त्री बालेन साह छिमेकी राष्ट्र भारतीय प्रधानमन्त्री मोदी सँग शिष्टचार भेटवर्ताको दृश्य
Balen
Narendra Modi
291
असक्षमहरु अरुले गरेको कार्यको दाबी गर्छ भने सक्षमहरु भावी कार्यविधि र कार्ययोजना बनाउन अगाडि बढ्ने गर्छ ।
4
254
असंस्कारका अहंकारवादीले हरेक परम्परा र संस्कारलाई कुल्चिदै जान्छ र आफू भन्दा महान कोहि छैन भन्ने ठान्छन् । ती अहंकार नै उनको अन्त्यको सुरुवात हुन् ।
2
120








