Shilapatra News (@ShilapatraN) profile picture
Joined July 2022
पछिल्ला १६ दिनमा ४ सय १८ अंकले बढेको नेप्से २२ सय अंकमाथि भने जान सकेको छैन । लगातार १६ दिनसम्म बढेको बजारले २२७८ विन्दु चुमेर फर्किएको बजारले फेरि सो रेकर्ड तोड्न नसकेकाे हाे । shilapatra.com/detail/104034
55
नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । मध्याह्न करिब १२ बजेदेखि सेवा अवरुद्ध भएको हो । shilapatra.com/detail/103935
27
साबिक नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि पारित गरेको ७ प्रतिशत नगद लाभांश शेयरधनीहरूको बैंक खातामा पठाउन सुरु गरेको छ । shilapatra.com/detail/103841
20
पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव सोमबार परिवारलाई बुझाइने भएको छ । shilapatra.com/detail/103813
16
पोखरामा भएको जहाज दुर्घटनामा बागलुङकी लोक तथा दोहारी गायिका निरा छन्त्याल पनि परेकी छन् ।shilapatra.com/detail/103768
18
विदेशी मुद्राको सञ्चितिमा निरन्तर सुधार देखिएको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.३ प्रतिशतले वृद्धि भई २०७९ मंसिर मसान्तमा १२९२ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।shilapatra.com/detail/103662
15
रिडी पावर कम्पनी र अरुण भ्याली हाइड्रोको लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृत भएको छ । shilapatra.com/detail/103653
13
ब्रोकर कार्यालयहरूले शाखा विस्तार गर्न चाहे २१ दिनभित्रै अनुमति दिने व्यवस्था गर्ने नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताएका छन् । shilapatra.com/detail/103174
15