-रास्वपा सरकारको भारत भ्रमणमा सिमा स्तम्भ मर्मत र उर्जामा देशघात
-सद्दे सरकारले देश बिरोधी काम गर्दैन।
मजदुर २०८३-८-९ वर्ष २८ अङ्क ३०६
onlinemajdoor.com/?pdftype=m…
51
चितामा रखिएको लासको त कुरा काट्ने समाजले जिउँदो मान्छेको कुरा काट्ने बिषय सामाजिक परम्परा जस्तै हो ।
शुभ प्रभात 🙏🌻
सबैको भलो होस् 💐
हेर्दा उस्तै रे!
व्यवहार पनि उस्तै भएन र!?
एउटाले सन् १९६२ मा कालापानीमा भारतीय सेनालाई बस्न दिए,अर्कोले २०८३ मा लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायत भारतले मिचेको नेपालको भूमिको बारेमा बोल्न समेत छोडिसके!
2
53
हैट सूर्यवंशी !!!
28 बलमा 💯.
40 बलमा 150 Run
52 बलमा 204 Run
यो ODI हो कि के हो?😀
युएई लाई पानी भन्न दिएन।
Congratulations💐
V.Suryabanshi
46
चाउचाउ को कुपन माननीय त सुनिएकै थियो।अहिले बजारमा WhatsApp माननियको चर्चा रहेछ।
#मुठ्ठिभरका_कुणा
63
आप सिधे नल से पानी नै पिते लेकिन उहीँ नल से धुले हुवे फल आराम से खा लेते है,लोग किसिको किस आरामले करते लेकिन उसका टुथ ब्रस इस्तमाल करना घिनौना लाग्ता हैहकिकत ए है कि -पुरी तरह साफ सुत्री कोहि होति नई।गन्धकी भि उहीँ होति है,जो हम स्विकार करनेको तयार नहि होति।
शुभ प्रभात 🙏🌻
भारत भ्रमणको शुभकामना प्रधानमन्त्री ज्यु ।
नेपालको लिपुलेक,लिम्पियाधुरा र कालापानी भुमी लगायत नेपालको ७०बढी ठाउँमा ६४हजार बढी हेक्टर भारतले ओगटेर हाम्रो सार्वभौमिकता माथि अतिक्रमण गरेको छ।नेपालको भुमी माथिको अतिक्रमण बन्द गर्नुपर्छ भन्नेकुरा भारतलाई ढृढताका साथ सुनाउनुहोला ।
१/२
1
56
All the best
हामीलाई तपाईं माथी पुर्ण विश्वास छ ।
नोट: हिजो तपाईं काठमाडौ महानगर पालिका प्रमुख हुँदा तपाईले आफ्नो कार्यकक्षमा झुण्ड्याउनु भएको ग्रेटर नेपालको नक्सा हामिले झल्झली सम्झेका छौ🙏💐
२/२
7
पानी पँधेरो गफै गर्न त किन चाइना पुग्नु ? एतै कतै भट्टी तिर वा क्यारेम बोर्ड अखडा तिर गरे भैहाल्थ्यो नि!
#आखिर स्तर त्यो भन्दा माथिको होइन पनि !
Copied
भनिन्छ-
विश्वासको अर्थ एकअर्काको फोन वा व्यक्तिगत कुरा जाँच्नु होइन, बरु एकअर्कालाई स्वतन्त्रता र भरोसा दिनु हो।
शुभ प्रभात 🙏🌻
हामी सबैको भलो होस् 💐
यो देशमा बेनको कल बाइपास, सुधनको सम्पत्ति शुद्धीकरण र आनीको वंशज नागरिकता ,रविकेा सहकारि काण्ड र जिवि राई लाई समाउने बाहेक सबै काण्डका छानबिन र थुनथान हुने देखिदैछ।
#सरकारी तरिकाले यस्तै भन्छ 🤣
3
75
मंसिर ४!
हरिबोधनी एकादशी,तुलसी बिवाह तथा विश्व बाल दिवसको अवसरमा सबैलाई हार्दिक शुभकामना !
शुभ प्रभात 🙏🌻
सबैको भलो होस् 💐
महत्वपूर्ण Match कसरी खेल्नुपर्छ भन्ने कुरा @Suparoyals ले @chitwan_rhinos बाट सिक्नुपर्छ 🤣
#SBLNPL3
@chitwan_rhinos vs @ktm_gorkhas
Qualifier2
1
47















