स्नाRose (@SnaNanu) header
स्नाRose (@SnaNanu) profile picture

गन्तव्य थाहा छैन तै पनि हिड्नु छ, WalkinG AlonE

Nepal
Joined January 2015
Photo by स्नाRose (@SnaNanu)Photo by स्नाRose (@SnaNanu)Photo by स्नाRose (@SnaNanu)Photo by स्नाRose (@SnaNanu)Photo by स्नाRose (@SnaNanu)Photo by स्नाRose (@SnaNanu)Photo by स्नाRose (@SnaNanu)Photo by स्नाRose (@SnaNanu)Photo by स्नाRose (@SnaNanu)Photo by स्नाRose (@SnaNanu)
यो ठाँउ नै भ्रम हो, यहाँ भ्रामिक कुराले मख्ख नपरे वा दुख नमाने हुन्छ । बास्तविक/यथार्थ यो ठाँउ बाट बाहिर छ ।
8
171
280
बुद्धत्व प्राप्त गरिराख्नु भएकै त होला सर्मिसहरु ज्ञान् बाडिराख्नु भएकै त होला आदिम कालदेखिको बुद्धिजीवी ज्ञाता जो हुनुहुन्छ हजुरहरु। 😂😂
1
1
5
513
हेर्न लायक नरहने लाई ब्लक गर्दिने हो, मन नि पर्दैन, इरिटेड नि लाग्छ, इग्नोर नि गरिन्छ तर नहुनु फलोइङ लिस्टम भैसकेपछि र ब्लक गर्न नि नसकेपछि चाहिँ अन्तिम उपाय म्युट हो; जुन चाहिँ बेस्ट अप्सन हो जसमा धेरै छन् ।😂😂
1
1
486
प्यारा देश बासीहरु, राजा ल्याउन ढिला भएन?? कहिले हो राज्याभिषेक ?? देश बचाउनु पर्दैन ।।
1
2
491
मात्रै एकजना सँग गुनासो थियो त्यो पनि रहेन अब, गुनासो सकियो।😊
1
3
488
मि राधिका, मि प्रेमिका, मि राधिका.... राधिका। तन श्याम मन श्याम प्राण सखा घनश्याम, मि राधिका ।।
1
343
दोडा सुख्खा रोटि खाएर माघे संक्रान्ती मनाइयो।😀
1
1
321
माघ को बाघ परियो, स्वभावैले गर्जिन मात्रै आउँछ।😉😂😂
1
1
294
उठ्दै यसबेला भयो, अब माघी नुहाउन माईखोला कतिबेला जाने होला?।😂 मकर संक्रान्तिको शुभकामना ।।🙏🤗
1
3
319
अनि फेरि भोलि केही थान गणतन्त्र वादिहरुले पृथ्वीनारायण शाहाको नाममा छुट्टी मनाउदै पृथ्वीनारायण शाहालाई नै गाली गर्ने दिन।
2
250
आदत र लगाव भन्ने चिज केही/कसैसँग नभएको राम्रो।
1
3
258
अवसर हजुर अवसर, सरकारले दिएको अवसर तातो गोलि खानुस् रु.१० लाख पाउनुस्।
2
1
5
353
मान्छे पनि रुखो, बोली पनि रुखो। जो दिखता है वहि हैं हम, सिधी बात नो बकवास।। 😂😂
3
264
ए बाबा ठाकुरे, थाहा छैन भनेसी थाहा छैन अब जबर्जस्ती तैले थाहा पाउनपर्छ भनेर हुन्छ। जे पर्ला, पर्ला थाहा छैन।😂😂😂
1
1
223
आ-आफ्नो धर्म अनुसारको चाडपर्व सबैले मनाउन पाइन्छ, पाउनुपर्छ पनि। यधपी जहाँसुकै होस् राजनीति गर्ने वालाहरुले धर्म गरेको राम्रो, तर धर्मको नाममा राजनीति गर्नु चाहिँ कदापि राम्रो होइन।
1
202
खुशी जति सबै ओझेलमा परेका छन् फेरिपनी मुस्कुराउन छोडिन्न।😊😊
1
200
अमेरिका जादा सोन पापडी लाने निर्णय गर्नुभो उहाँले फेरि।🤦‍♀️😂😂😂😂🤣
1
1
245
केटा मान्छेको सपिङ्ग लिस्ट केही नहुने रैछ, आध पेज मै लिस्ट खतम।। 😂😂
1
1
219
खुशीहरु सँग दुश्मनी छ मेरो।
1
5
272
पिया तो से नैना लागे रे, जाने क्या हो अब अागे रे।
1
215