Sun Toast (@Sun_Toast123) header
Sun Toast (@Sun_Toast123) profile picture

ट्विट भोगाई पनि होला , केही सत्य केही बनावटी।।। गोदाम👉️@Sun_Toast1234👈️

चितवन, नेपाल
Joined May 2018
Photo by Sun Toast (@Sun_Toast123)Photo by Sun Toast (@Sun_Toast123)Photo by Sun Toast (@Sun_Toast123)Photo by Sun Toast (@Sun_Toast123)Photo by Sun Toast (@Sun_Toast123)Photo by Sun Toast (@Sun_Toast123)Photo by Sun Toast (@Sun_Toast123)Photo by Sun Toast (@Sun_Toast123)Photo by Sun Toast (@Sun_Toast123)Photo by Sun Toast (@Sun_Toast123)
म बाहुन भए म आदिवासी भए म जनजाती भए म दलित भए म अरु जातजाती सबै भए कहिले म हिमाली भए कहिले म पहाडी भए कहिले म मधेसी भए अरु सबै भए भईनत केबल नेपाली मात्र नेपाली 🇳🇵🇳🇵
1
30
1
73
प्रेम त बस मैले गरेको थिए त्यो पनि एकतर्फी मात्र ! उसलाई त बस कसैको याद भुलाउने साथ मात्र चाहिएको थियो !! #मनोभाव
2
1
10
610
सास फेर्नु मात्र पनि त जिउनु होइन रहेछ !! #मनोभाव
1
4
12
279
दुरि जमिनको होइन मनको थियो र त सम्बन्ध टुट्दै गयो !! #मनोभाव
1
4
84
तिमीलाई भुलाउन नसकेको होइन ! नचाहेको मात्र हो !! भुलाउन वा मेटाउन त म आफैलाई पनि सक्छु !! #मनोभाव
1
8
117
तिमी ग्यास्ट्रीकको औषधि रहेछौ ! तिमी गएपछी मन अमिलो भाछ !! 😂😂😜😜
1
1
4
312
शब्दहरु पनि भारी हुदो रहेछन् त्यसैले त आजकल हाम्रो सम्वाद हुदैन !! #मनोभाव
3
15
378
तिम्रो सुखमा खुशी हुन नसकुला तर तिम्रो दुख र अफ्ट्यारोमा कहिले खुशी हुन सक्दिन !! #मनोभाव
3
11
178
अब सुत्न पाइनी भो 🤣🤣🇧🇷🇧🇷
3
78
Come on Brazil 🇧🇷🇧🇷🇧🇷
3
74
न याद आउँछ उसलाई मेरो ! त्यसैले त सम्बन्ध टुट्दैछ हाम्रो !! #मनोभाव
2
6
340
जीवन काँडा अनि फुलले भरिएको छ ! कहिले काँडाको बाटो मुस्कुराउदै हिड्नु पर्छ ! अनि कहिले फुलहरुको बाटो आँशु झार्दै !! #मनोभाव
1
4
93
मन भरिएपछि मान्छे आफै टाढिन खोज्छन #मनोभाव
1
1
5
114
Huge congratulations ❤️❤️
थाहा छैन, एउटा कृति जन्माउन कति कृतिहरू पढ्नुपर्छ। तर मैले “बैकिनी” कर्णाली लाई देखेर, भोगेर, छोएर र गहिरोसँग महसुस गरेर लेखेको छु । अब यहि जेठ दोस्रो हप्तामा बजारमा आउँदैछ । #बैकिनी
1
1
14
944
सम्बन्ध यसै टुट्न सक्छ बोल्न बोलाउन नछाड गल्ती आफ्नै छ भने माफी माग्न नछाड !! #शुभपल
1
3
10
155
राष्ट्रिय चिया दिवसको शुभकामना ☕️☕️
1
4
55
माया नबुझ्नेहरुले नै माया को अर्थ सिकाएर जान्छन !! #मनोभाव
5
22
691
प्राय सबै सम्बन्ध स्वार्थले जोडिएको हुदो रैछ तिम्रो र मेरो पनि #मनोभाव
1
4
74
के फरक पर्छ र उसलाई म नबोल्दैमा म बिना पनि त वर्षौ बिताएकी छ उसले ! #मनोभाव
3
8
197
जब आफै संग मन भरिन्छ नि सबै संग टाढा हुन मन लाग्दो रैछ !! #मनोभाव
1
5
87
आजको कोटा पनि पूरा भो
Former CDO of Kathmandu Chhabilal Rijal has been arr"ested. #News
1
1
4
131