Tanka Khanal (@TASIBO) header
Tanka Khanal (@TASIBO) profile picture

कर्मण्येवाधिकारस्ते एवं फलेषु सदाचन !!

Canada/Nepal
Joined September 2009
मुलुकको वर्तमान संविधान प्रतिगामी छ र यसले मुलुकलाई अग्रगामी बनाउन सक्दैन ... संशोधनले मात्र सहि मार्ग पहिल्याउन गाह्रो हुन्छ। खारेजी नै उत्तम विकल्प हो !!
2
2
1,242
एक् दिन् नारद सत्यलोक् पुगि गया, लोक्को गरूँ हित् भनी ब्रह्मा ताहिं थिया पर्या चरणमा, खूसी गराया पनि क्या सोध्छौ तिमि सोध भन्छु म भनी ,मर्जी भयेथ्यो जसै ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गर्या यो तसै
1
2
188