BSM (A-) (@TBSMalways) header
BSM (A-) (@TBSMalways) profile picture

Follow your heart,connect the soul and intuition,you will find the real power within you!

Nepal
Joined February 2016
Photo by BSM (A-) (@TBSMalways)Photo by BSM (A-) (@TBSMalways)Photo by BSM (A-) (@TBSMalways)Photo by BSM (A-) (@TBSMalways)Photo by BSM (A-) (@TBSMalways)Photo by BSM (A-) (@TBSMalways)Photo by BSM (A-) (@TBSMalways)Photo by BSM (A-) (@TBSMalways)Photo by BSM (A-) (@TBSMalways)Photo by BSM (A-) (@TBSMalways)
"सम्बन्ध यस्तो होस् कि सोचेको या खोजेको जस्तो नभए पनि कति कुराहरू नभनि आफै बुझ्ने होस्...."
80
623
4
1,519
मेरो बानि पनि खासै राम्रो थिएन।कसैले फोटो खिचौ भन्यो भने सेलेब्रेटी फिल बोकेर खिस्स हॅासेर तयार भै हाल्ने अब देखी KYC update नगरी खिचिदैन कोही सगं 😂
2
1
1
9
754
धन्न म यही कलियुगमा जन्मिएछु, नत्र इमानदारी र विश्वासिलोपनको उदाहरण दिने मान्छे नै कोही नहुने रहेछ! 😂
2
4
19
1,143
मलाई बनावटी कुराहरु केही मनपर्दैन।सामान,मान्छे या बानी ,त्यसैले होला AI प्रति कुनै चासो नै छैन 😂
2
10
750
धन्न स्पेस बनाइदिएका छन् र भएभरका गफाडीहरूको गफ सुन्न पाइएको छ। 😄
1
9
634
बालेन,बोलेन भनेर पछि पर्नेहरु बोल्नु पर्ने ठॅाउमा बोल्यो भन्ने चै लाग्यो लागेन होला ? 😂😂
3
9
730
यसै पनि यो जाली दुनियाँमा आजकल नक्कली AI फोटोको जमाना छ।😂😂
2
19
1,013
अरुको लोभ र भरमा कहिले नपर्नु भन्ने तत्व ज्ञान पनि दिएको हो। अष्ट्रेलियाले 😂😂
2
17
896
बिहे गरु गरु जस्ते लाग्ने गरी संसदा प्रस्ताव गएछ फेरी …😂😂
2
1
11
700
जीवनमा आगो कति ठूलो थियो भन्ने होइन, त्यसबाट तिमी कति साहसका साथ पार भयौ भन्ने कुरा महत्वपूर्ण हुन्छ। #चार्ल्स #बुकोव्स्की✌️🙏
1
5
650
रमाउन मन चाहिन्छ धन होईन भनेर गफ दिने बैनिले चाडपर्व आयो कि पैसो मागेर हैरान गर्छे 😂😂
3
1
21
1,109
यसपाली त ब्रत बसौँ कि जस्तो लागेको थियो… फेरि सोचेँ भोकै बसेर पनि के पाउनु छ र? 😅 ग्यास्ट्रिक मात्रै 😂 बरु मिठो–मिठो खाएर, रमाउँदै तीज मनाऔँ! 💃😂
1
1
10
651
सरकारको खातामा जम्मा भएको राहत रकम गनेर मात्रै बर्षौ नबिताए हुने ।
2
1
17
1,100
ईज्जत भनेको शरिर मात्रै होईन,ईज्जत नै बेचेर त पानी पनि पिउन नपरोस् तर मान्छेहरु के भाको? पैसा आउछ भनेपछि सजांलमा जुन हरकत र व्यवहार गर्न पनि पछि पर्दैनन् ।#देखेको 😡
1
13
621
“कति भयावह दृश्य!" तर दृश्य त हामीले देख्यौँ, विनाश त उनीहरूले भोगे। हामीले पानीको वेग देख्यौँ, उनीहरूले त्यही वेगसँगै आफ्नो घर, आफ्नो सपना, आफ्नो प्रिय मान्छे बगिरहेको देखे। हामीले भग्नावशेषको थुप्रो गन्यौँ, कसैले त्यही थुप्रोभित्र आफ्नो हिजो खोजिरहेको होला।🥲
6
21
849
हुन त मैले कहिले स्वकल टिकटके सेलिब्रेटिहरुलाई कहिले सेलिब्रेटि नै मान्दिन मात्र चेलिबेटि मान्छु। फ्लो स्लो त टाढाको कुरा त्यै पनि कति भाइरल हुन मनलाग्ने होला फ्लो नगर्दा पनि देखिन्छ आफुलाई पच्दैन 😂😂
1
1
12
861
रसुवाको पीडा रसुवाको मात्र पीडा होइन। एउटा नेपालीको आँसुमा अर्को नेपालीको मन पनि भिज्नुपर्छ।🙏
1
2
13
926
अब कुनै क्षती नहोस् । नारायणी पुल त झनै नहोस् 🥲
1
1
1
5
1,194
चितवनेहरु फेरी धादिंग बाट कति टाइम लागेको भन्दै वेलकम गर्न नारायणी तिर लाईभ गर्दै रैछन् !
5
3
1
20
3,669