Umesh Chauhan (@Umesh_Chauhan) profile picture

Group Editor at https://teapawt.net/t.co/UDwcHBUs9O and https://teapawt.net/t.co/fQdtyLSiwI

Kathmandu
Joined June 2010
Photo by Umesh Chauhan (@Umesh_Chauhan)Photo by Umesh Chauhan (@Umesh_Chauhan)Photo by Umesh Chauhan (@Umesh_Chauhan)Photo by Umesh Chauhan (@Umesh_Chauhan)Photo by Umesh Chauhan (@Umesh_Chauhan)Photo by Umesh Chauhan (@Umesh_Chauhan)Photo by Umesh Chauhan (@Umesh_Chauhan)Photo by Umesh Chauhan (@Umesh_Chauhan)Photo by Umesh Chauhan (@Umesh_Chauhan)Photo by Umesh Chauhan (@Umesh_Chauhan)
Umesh Chauhan retweeted
The warmth and enthusiasm of the fans in Kathmandu is extraordinary. Honored to be here witnessing the rise of Nepal cricket firsthand! 🇳🇵🙌 ​Thank you for the incredible welcome, Nepal! 🏏✨
42
191
3
4,339
99,837
Umesh Chauhan retweeted
कतिपय विषयमा अझै व्याख्या थप्नुपर्ने जस्तो लाग्ने, तर लामो भइसकेको रहेछ।अहिलेका धेरै ‘ज्वलन्त’ विषयमा मेरो मुल्याङ्कन यस्तो छ। youtu.be/AR4sB6gRL60?si=Ktv9… via @YouTube
4
2
21
2,220
Umesh Chauhan retweeted
My Report : माथि कालो हिमाल छ, तल बूढीगण्डकी कालै बगिरहेछ बूढीगण्डकी बाढीको उद्गम पहिल्याउँदै हामी आइतबार अपराह्न उत्तरी गोरखाको हिमाली शृंखलासम्म पुग्यौं । Photos n Video : @shankargiri303 onlinekhabar.com/2026/10/203…
1
7
1
19
1,512
Umesh Chauhan retweeted
बूढीगण्डकीमा आएको बाढीको रौद्र रूप | Budhigandaki Flood | Onlinekhabar #budhigandaki #flood #onlinekhabar
3
39
5
209
30,389
Umesh Chauhan retweeted
Ex-CJ चोलेन्द्रशमशेर जबरा जस्ता हाइप्रोफाइल व्यक्ति कुन कसुर र के पुर्जीको आधारमा समातिएका हुन् भन्नेबारे यति बेलासम्म न त प्रहरीले खुलाएको छ, न कुनै सरकारी निकायहरू यसबारे खास आधिकारिक रुपमा बोलेका छन् । onlinekhabar.com/2026/09/202…
7
11
3
33
3,513
Umesh Chauhan retweeted
विष्णु सापकोटासँगको नयाँ अन्तर्वार्ताले धेरै विषय छोएका छन् र वर्तमान राजनीति र समाजबारे उहाँका दृष्टिकोणहरूलाई थप प्रस्ट रूपमा बुझ्न सजिलो बनाएको छ । अन्तर्वार्तामा समेटिएका विभिन्न स-साना कुरामामा सहमति-विमति आफ्ना ठाउँमा छँदैछन् । म यो टिप्पणीमा २ विषयलाई लिएर मेरा विमति राख्दैछु । पहिलो विषय हो रप्चर (rupture) । जेनजी आन्दोलनपछिको राजनीतिक अवस्था र वालेन शाहको नेतृत्वलाई रप्चर भन्न मिल्दैन भन्ने मेरो मत छ । रप्चरको अवधारणालाई विस्तृत रूपमा उपयोग गर्ने फ्रेन्च दार्शनिक Michel Foucault का विचारलाई आधार मानौँ । उनका अनुसार कुनै चिन्तन वा त्यससँग जोडिएका व्यवहारमा रप्चर हुन समग्र स्थापित चिन्तन प्रणाली मेटिएर बिल्कुल नयाँ चिन्तन स्थापित हुन आवश्यक छ । फुकोले यौनिकता र मानसिक सन्तुलन-असन्तुलनलाई हेर्ने युरोपेली चिन्तनमा रप्चरको बृहत् चर्चा गरेका छन् । आधुनिक संस्थाहरू सुरु हुनुअघिका यौनिकता वा मानसिक स्वास्थ्यलाई हेर्ने पद्दतिमा आनका तान हेरफेर आएर आधुनिक युगमा जसरी बिल्कुल नयाँ संस्था (institutions) सँगै नयाँ चिन्तन स्थापित भए त्यसलाई फुकोले रप्चर भनेका छन् । तर, जेनजी आन्दोलनमा जे-जस्ता न्यारेटिभ प्रयोग भएका थिए र त्यसपछिको राजनीतिमा जेजस्ता प्राथमिकता स्थापित भएका छन् -जस्तै, भ्रष्टाचारको अन्त, तीव्र गतिको विकास वा समृद्धि, सुशासन, छिटो-छरितो सार्वजनिक सेवा, आदि - ति सबै नेपालको समाज र राजनीतिमा लामो समयदेखि नै विद्यमान थिए । नेपाल किन स्विट्जर्लाण्ड जस्तो हुन सक्दैन ? पढेलेखेका मानिसले देशको नेतृत्व किन नगर्ने ? सार्वजनिक सेवालाई डिजिटाइज गर्न किन नसकिने ? आदि प्रश्न नेपालका लागि नयाँ थिएनन् । त्यसैले, जेनजी आन्दोलन जुन अपेक्षा वा हुटहुटीका आधारमा भयो वा रास्वपाले जे‍-जस्ता दृष्टिकोणलाई आफ्नो पार्टीको उद्देश्य बनाएको छ त्यसलाई रप्चर नभनेर निरन्तरता मान्नुपर्ने हुन्छ । अहिले रास्वपा वा वालेन शाहले फरक शैली वा माध्यमबाट समाजमा लामो समयदेखि विद्यमान अपेक्षालाई नै स्थापित गर्ने प्रयास गरिरहेका हुन् -नयाँ मूल्यमान्यता वा प्राथमिकता स्थापित गर्न खोजेका होइनन् । मेरो विमतिको दोस्रो विषय हो क्रमभङ्गता वा departure -यसपछि डिपार्चर -वारे विष्णुका दृष्टिकोण । मलाई लाग्छ वालेन शाहले प्रधानमन्त्रीका रूपमा जसरी सरकारको नेतृत्व गरिरहेका छन् त्यसमा कुनै 'डिपार्चर' छैन । झट्ट हेर्दा उनका केही व्यवहार -जस्तै, संसद्लाई महत्त्व नदिने, औपचारिक समारोहमा नजाने, पार्टीका गतिविधिमा सहभागी नहुने, आदि -डिपार्चरजस्तो देखिन सक्छ । तर, यो डिपार्चर नभएर हामीलाई पहिलेदेखि नै थाह भएको वालेन शाहको लोकतन्त्र र यससँग जोडिएका संस्थाप्रतिको उनको अरुचिको अभिव्यक्ति मात्र हो । यसलाई डिपार्चर मान्न नहुने मेरो धारणाको अर्को आधार के हो भने नेपालमा उटा निश्चित वर्ग र समूह राजनीतिक दल र लोकतान्त्रिक संस्थाहरूप्रतिको वितृष्णा पालेर बसिरहेको छ । उसलाई लोकतन्त्र, उदारवाद, गणतन्त्र, विकेन्द्रीकरण (वा संघीयता), धर्मनिरपेक्षता आदि नेपालको संविधानका मूलभूत विशेषताहरूप्रति तीव्र असन्तुष्टि छ । वालेन शाह त्यो समूहका 'पोस्टर बोय'का रूपमा काम गरिरहेका हुन् । उनले जसरी सरकारको नेतृत्व गरिरहेका छन् त्यसलाई आम मानिसको अपेक्षा वा सरोकारका विषय सम्बोधन गर्नका लागि उनले अँगालेको फरक शैली (वा डिपार्चर) भन्नु मेरो विचारमा उपयुक्त होइन -किनकि यो उनको वितृष्णाको manifestation हो, आम जनताका सरोकारको सम्मान होइन । समग्रमा भन्दा जेनजी आन्दोलन सुशासन र तीव्र समृद्धि खोजेको थियो । यसका लागि नेपाललाई एउटा दबङ् र नयाँ नेता चाहिएको थियो । बालेनले त्यसका उपयुक्त उमेदवारका रूपमा आफूलाई लामो समयदेखि प्रस्तुत गरिरहेका थिए । सबै तालमेल उनको पक्षमा भयो र उनले भयङ्कर ठुलो बहुमतका साथ सरकारको नेतृत्व गरिरहेका छन । तर, मेरो विचारमा उनी नेपालको लोकतन्त्र, उदारवाद वा नयाँ संविधानका पक्षधर होइनन् -बरु यसका जोखिमका स्रोत भने हुन् । मलाई लाग्छ यो चुरो कुरोमा विष्णु र मेरा मत फरक छन् । यसको निर्क्यौल अर्को साता मनिलामा हुने नै छ । ;-) @Bishnusapkota @basantabasnet
यूएन आफैंले सबै कुरा गरिदिने होइन। यसको वैधानिकता र सफ्ट पावर महत्त्वपूर्ण छ। स्रोत र क्षमता ल्याउने कुरामा पनि यसको भूमिका हुन्छ। तर महासभाको ठूलो महत्त्व भनेको १९३ सदस्य राष्ट्रका प्रतिनिधि आउने, भेटघाट हुने र द्विपक्षीय सम्बन्ध अघि बढाउने अवसर हो। #onlinekhabar onlinekhabar.com/2026/09/202…
1
7
4
33
8,099
Umesh Chauhan retweeted
विष्णु सापकोटासँग वार्ता : ‘प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनमा नेपालको राजनीतिक सन्दर्भ छुट्यो’ #Onlinekhabar onlinekhabar.com/2026/09/202…
7
5
8
32
15,239
Umesh Chauhan retweeted
राजनीतिक–सामाजिक अध्येता हरि शर्मासँग कुराकानीः ‘नेपाली समाज–राजनीति कता जाँदै छ ?’ विचार पाँच हजार शब्दभन्दा बढीकै छ, एक छिन मोवाइल ‘फ्लाइट मोड’मा राखेर अध्ययन गर्ने हो भने केही सोच्ने मोडतिरै पुर्याउन सक्छ कि..... baahrakhari.com/detail/50241…
4
22
2
50
3,511
Umesh Chauhan retweeted
How Nepal is catching India's 'Hindutva' fever. I analyse in a long read for @Diplomat_APAC
The number of Hindu-Muslim clashes in Nepal is growing as India’s brand of Hindu majoritarianism gains ground in its neighbor. buff.ly/G7t9E9q
13
5
3
23
4,545
Umesh Chauhan retweeted
केन्द्रीय सदस्यलाई ओलीको आदेश : मेरो अनुमतिबिना नबोल्नू, ठाउँ नछोड्नू | KP Sharma Oli | Onlinekhabar
12
4
17
29
22,939
Umesh Chauhan retweeted
कुहिरोमा ‘पिरती’ समाजका प्रतिनिधि पात्रहरू बनेर सबैजसो पुरुषहरू देखिएका छन्, लैंगिक अल्पसंख्यकलाई दुर्व्यवहार गर्नेदेखि प्रेम गरेर दिल्ली लान्छु भन्नेसम्मका । #onlinekhabar onlinekhabar.com/2026/09/202…
9
4
6
6,917
Umesh Chauhan retweeted
'नेपाली नेताले भारतलाई हामीले भन्दा धेरै गहिरोसँग बुझेका छन्' | Manjeev Singh Puri | Onlinekhabar (पुरीसँगको पूरा कुराकानी अनलाइनखबरमा प्रकाशित हुँदैछ | Manjeev Singh Puri, Former Indian Ambassador To Nepal)
1
5
2
59
19,450
Umesh Chauhan retweeted
नेपाली मिडियाले गरेको भोटेकोशी बाढीको रिपोर्टिङको चर्चा र प्रशंसा छिमेकतिर पो हुन् थालेछ । 👇 theprint.in/ground-reports/n…
2
4
19
1,234
Umesh Chauhan retweeted
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम मौज्दात छ। #onlinekhabar onlinekhabar.com/2026/09/201…
2
2
2
2,037
Umesh Chauhan retweeted
‘हामीले छानबिन र कारबाही सिफारिस गरेकाहरू सरकारमै छन्’ NHRC Report, त्यस आधारमा गरिएका सिफारिस, राजनीतिक तथा प्रशासनिक नेतृत्वको भूमिका, सहिद परिवार तथा अभियन्ताहरुको मौनता र अन्तर्राष्ट्रिय आयामबारे संयोजक लिली थापासँग @JanardanBaral : onlinekhabar.com/2026/09/201…
3
11
1
32
2,467
Umesh Chauhan retweeted
ललिता निवासमा भ्रष्टाचारको कुरा आमजनताले कसरी थाहा पाए? गिरिबन्धुको प्रकरण कसरी सार्वजनिक भयो? पतञ्जलिको होस् वा नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाए भनेर कसले लेख्यो? त्यही मेनस्ट्रिमका पत्रकारहरूले होइन?' @Umesh_Chauhan with @SharmaShova 'setopati.com/cover-story/gen…
5
11
2
35
2,801
Umesh Chauhan retweeted
पत्रकारितामा हामी प्रायः भन्ने गर्छौं — पत्रकार आफैं समाचार बन्ने होइन, समाचार लेख्ने हो। ठ्याक्कै एक वर्षअघि, आजकै दिन, कान्तिपुरका पत्रकारहरूसँग त्यो विकल्प थिएन। आफ्नै न्युजरूम जलिरहेको थियो, आगो निभाउन कुनै दमकल आएको थिएन, सर्भर डाउन थियो। तैपनि उनीहरू फिल्डमै खटिए र त्यो दिनको समाचार लेखे, कोही प्रहरीले गोली बर्साइरहेको पुलमाथिबाट रिपोर्टिङ गरे, कसैले पावर बैंक सकिएपछि अरूकै फोनबाट समाचार पठाए, कोही रबरको गोली लागेर अस्पताल पुगेका थिए। भोलिपल्ट बिहान पत्रिका छापियो। @setopati ले आज त्यस दिनको कथा प्रकाशित गरेको छ, त्यति बेला कान्तिपुरको सम्पादन नेतृत्व गरिरहेका @Umesh_Chauhan को अनुभवमार्फत। Kudos to @SharmaShova for the reporting.
1
18
20
4,341