Father,husband,Traveller,Cycling

Nepal
Joined January 2013
Parbesh Gyawali retweeted
मिडिया म्यानिपुलेसन रूटिनेले, विश्व शान्ति सूचकांकमा नेपाल विगत १० वर्षकै खराब र गत वर्षको भन्दा २६ स्थान झरेर १११ औँ स्थानमा पुगेछ। अनि 'रुटिनेले म्यानिपुलेसन गरी 'साउथ एसियामै थर्ड भन्छ । अनि नेपालीहरू गएर कमेन्ट गर्छन्- 'वाउ सरकार, देखिस झोले' भन्दै। झुठाे लामाे समय टिक्दैन ।
12
2
19
1,445
Parbesh Gyawali retweeted
Department of Anesthesiology in association with OACCN group is organizing one day Labor Analgesia Workshop on 17 Ashoj, 2083 Saturday. “Every pregnant patient has the universal human right to pain relief during childbirth upon request” - WFSA
1
2
7
458
Parbesh Gyawali retweeted
As they say, campaign in poetry and govern in ..... ?
5
2
323
Parbesh Gyawali retweeted
सडकमै प्रसुती प्रकरण–सरकार असफल बनाउन महिला प्रयोग भएको रास्वपा सांसदको आशंका #NepalPress
30
12
46
30
24,003
Parbesh Gyawali retweeted
"आमाको सारीमा कट्टु सम्झी मुति'राछन्...." #जिउँदोलाश – at Nepal
1
11
2
42
1,373
Bro u need psychiatric consultation………please help him.
रास्वपा र सरकार बाहेककाले टनेलबाट सकुसल कोहि ननिस्किउन भनेर प्रार्थाना गरेका थिए, यो यथार्थ हो। पिचाशहरु
1
92
Parbesh Gyawali retweeted
यो तुइन बाग्मति सरकार र बिदुर नगर पालीकाको सकृयतामा बनेको हो भन्न सम्म पनी सकेनस है चाउचाउको बट्टाको कुपनमा परेका संसदले छी😡😡
18
43
3,336
महामारी रोकौं !!!
यो फैलदो महामारीले सकिने तिमिहरू नै हो | आफ्नो ख्याल गर है सबैले | समाज बाकी छैन |
102
Isnt too late ??
34
२२ जनाको लास भेटिएको बारेमा स्थानिय पत्रकार लक्ष्मन डंगोल जि को भनाइ।
6
64
9
105
12,805
शव व्यवस्थापन बारे हिजो देखि चलिरहेको बहसमा केहि बिदेशी बिज्ञहरु समेत सँग जानकारी लिएर आफ्नो धारणा राख्ने दुस्साहस गरे...... सरुवा, बढुवा, घटुवा जे जे हुने हो होस !!! – at Nepal
12
22
4
46
9,524
Parbesh Gyawali retweeted
देशलाई यत्तिको बनाउन ३५ वर्ष लाग्यो होला तर देश ब'र्बा'द पार्न ३५ हप्ता पनि नलाग्ने देखियो, २० हप्ता नहुँदै कतिको घरबार उठ्यो, कतिको चुलो बल्न छोड्यो, कतिले ज्यादती सहन नसकेर आ'त्म'दाह गरे... यो हिसाब बिर्सिएर ३५ वर्षको मात्र हिसाब सम्झेर नबस!
8
33
992
एउटा चाउचाउ कुपनेले दह्रो जवाफ पाएछ।
13
73
9
397
21,462
Parbesh Gyawali retweeted
वा घन्टेहरु, यो अराजकले देश जलाए बापत यसको छोरीलाइ नियुक्ति पत्र थमाउँदै पुरस्कृत गरेछौ! @hamrorabi तिम्राे सुशासन 🖕🍌🖕
10
38
2,082
Parbesh Gyawali retweeted
नेफोली गन्जीहरुको हाल एस्तो रैछ, सुनेर आनन्द लाग्यो !🤪🤪
1
8
35
2,411
Parbesh Gyawali retweeted
रास्वपा कार्यकर्ता: सिंहदरबार जलाउने, जिउँदो मान्छे सहितको घरमा आगो लगाउने, जेल तोडेर सभापति भगाउने, भाटभटेनी लुट्ने/जलाउने, मिडिया हाउसमा आगो लगाउने, पार्किङ आतंक मच्चाउने हुन सक्छन भने धार्मिक अभियन्ता बनेर सरकारसँग वार्ता+सहमति गर्न किन सक्दैनन? मनिष झाले अन्यथा बोलेनन्। 😉
1
9
22
451
पैतिस वर्षमा केही भएन ? यो सेयर गरेर देखाइदिनुस है त ! @top fans Rajib Khatry Balen
1
6
17
332
आखिर देखियो ऐना , निश्चित स्थानमा पहिला गृहमन्त्री एक्लै सुटुक्क घुम्ने तेस्को 1 हप्तामा धार्मिक द्वन्द हुनु अनि आफ्नै पार्टिको प्रतिनिधि सग बार्ता गर्ने यो स्क्रिप्ट लेख्दा 4 जना नेपालि पनि मर्ने थियो कि थिएन ?
2
7
452