𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 (@YugPathak) header
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 (@YugPathak) profile picture

Author/Activist. Works : Urgenko Ghoda (novel). Mangena: Nepal Manthan (Nonfiction on Re-imagining Nepal). Yuma (Play) Ghachar Ghochar (Translation work)

Kathmandu
Joined December 2011
Photo by 𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 (@YugPathak)Photo by 𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 (@YugPathak)Photo by 𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 (@YugPathak)Photo by 𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 (@YugPathak)Photo by 𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 (@YugPathak)Photo by 𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 (@YugPathak)Photo by 𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 (@YugPathak)
Include

Only show posts containing:

Exclude

Hide posts containing:

Time range
-
Minimum likes
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
a cabinet minister doesn’t know what to do, doesn’t know with whom to discuss the problem, has no clue about how solid wastes are managed systematically in other parts of the world, and lastly this responsibility doesn’t fall within his portfolio. what an unfortunate situation we are in!
म कवाडी मान्छेले आज गरेको बञ्चरे डाँडाको फोहोरमैला डम्पीड साईटको अवलोकन यात्रा - काठमाण्डौ उपत्यकाका सर्वसाधारण तथा हुनेखाने धनाढ्य बासिन्दाहरुले फालेको फोहरमैला करिव २५ किलो मिटर पर धादिङ जिल्लाको बञ्चरेडाँडा भन्ने ठाउँमा यसरी फालिँदो रहेछ। सयौं मानिसहरूको प्राण धान्ने माध्यम नै यहि फोहरको थुप्रो रहेछ । यस्तो अवस्था देख्दा दिमागले चक्कर खाई रहेको छ - के गर्ने र कसरी गर्ने ? अहिले नै थाहा छैन । थाहा भएकाहरु आउनुहोस🌹🌹🌹
2
11
3
57
2,831
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
प्रधानमन्त्री भारत जानु परम्परा कै निरन्तरताको रूपमा लिन सकिन्छ: डा. इन्द्र अधिकारी ( पुरा भिडियो लिंक 🎬🎬 youtube.com/watch?v=1N7QBbrb… @indrajnu @YugPathak #Balenshah #IndiaVisit #NepalIndiaRelations #NepalIndia #NepalPolitics
1
148
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
प्रधानमन्त्रीको भारत भ्रमणलाई कसरी लिनु हुन्छ ? ( पुरा भिडियो लिंक 🎬🎬 youtube.com/watch?v=1N7QBbrb… @indrajnu @YugPathak #Balenshah #IndiaVisit #NepalIndiaRelations #NepalIndia #NepalPolitics
1
171
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
प्रधानमन्त्रीले कसैलाई भेट्दिन भन्न मिल्छ जस्तो लाग्दैन : डा. इन्द्र अधिकारी ( पुरा भिडियो लिंक 📷📷 youtube.com/watch?v=1N7QBbrb… @indrajnu @YugPathak #Balenshah #IndiaVisit #NepalIndiaRelations #NepalIndia #NepalPolitics
1
1
130
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
| विचार | बालेन अवसानका बेन–सूत्र **** के कालो लुगा बालेनलाई लगाइदिएर शक्तिको तन्त्र साधना भने बेनले गरिरहेका हुन् ? त्यसो भए बालेन सत्ताको बारीमा उभ्याइएका फगत एक ‘बुख्याचा’ र बेन ‘मास्टर माइन्ड’ हुन् त ? by @YugPathak #nepalviews nepalviews.com/story/428274/…
3
2
6
11
2,936
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
नेतृत्व गर्ने क्षमता रातारात भइहाल्ने कुरा होइन बिस्तारै विकसित हुँदै जाने हो: डा. इन्द्र अधिकारी ( पुरा भिडियो लिंक 🎬🎬 youtube.com/watch?v=1N7QBbrb… @indrajnu @YugPathak #Balenshah #IndiaVisit #NepalIndiaRelations #NepalIndia #NepalPolitics
2
1
177
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
के प्रधानमन्त्री बालेन शाहलाई विदेश भ्रमणमा जाने रुचि नभएको हो ? (थाहा पाउन पुरा भिडियो लिंक 🎬🎬 youtube.com/watch?v=1N7QBbrb… @indrajnu @YugPathak #Balenshah #IndiaVisit #NepalIndiaRelations #NepalIndia #NepalPolitics
1
130
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
The Yug Show - ‘अतिवादी राजनीति गर्नेहरूकै कारण नेपाल अप्ठ्यारोमा परेको छ’ #nepalviews #Balenshah #NepalPolitics BY - @YugPathak 🔗nepalviews.com/story/428179/… 🔗 youtube.com/watch?v=1N7QBbrb…
1
107
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण : राष्ट्रवादले उल्टै शक्तिराष्ट्रहरूलाई खेल्ने ठाउँ दिन्छ ? (पुरा भिडियो लिंक 🎬🎬🎬 youtube.com/watch?v=1N7QBbrb… @indrajnu @YugPathak #Balenshah #IndiaVisit #NepalIndiaRelations #NepalIndia #NepalPolitics
1
2
230
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
सांस्कृतिक आन्दोलन कता पुग्यो ? भन्ने प्रश्नमा के भन्छन्: भूपाल राई (पुरा भिडियो लिंक 🎬🎬 youtube.com/watch?v=r9BK4Iws… @YugPathak #NepalPolitics #nepal #currentaffairs #nepalviews
1
1
164
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
हिजो मेरा विरुद्धमा बोल्नेहरू आज सबै डराइ रहेका छन् : भूपाल राई (पुरा भिडियो लिंक 🎬🎬 youtube.com/watch?v=r9BK4Iws… @YugPathak #NepalPolitics #nepal #currentaffairs #nepalviews
1
156
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
गोटी बने इनम सापकोटा, खेलाडी को थिए ? (पुरा भिडियो लिंक youtube.com/watch?v=MEbhsoo4… ) @YugPathak #Balenshah #SinghaDurbar #NepalPolitics #nepalviews
1
8
2
20
1,526
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
हिरासतमा इनम, कठघरामा सत्ता? अब खुल्दैछन् सिंहदरबारका सेटिङका रहस्य (पुरा भिडियो लिंक youtube.com/watch?v=MEbhsoo4… ) @YugPathak #Balenshah #SinghaDurbar #NepalPolitics #nepalviews
3
9
1,314
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
बालेन सत्ताकै शक्तिको प्रतापले वशिभूत सर्वोच्चका न्यायधीशहरु समेत आफ्नो प्रोटोकल बिर्सेर इनमलाई भेट्न होटल–होटल चाहार्न बाध्य हुँदा रहेछन् । @YugPathak भन्छन्- प्रहरी हुन् कि प्रशासनका उच्च अधिकारीहरु हुन्, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार हुन् वा अरु प्रभावशाली मन्त्री र नेताहरु, इनमको प्रभावमा पर्नेहरुको सूची चकित पार्ने खालकै देखिन्छ । छैन त सत्ताको लिला अपरम्पार ?#nepalviews #theyugshow 🔗 nepalviews.com/story/427597/…
1
2
134
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
सिंहदरबारको चकचकी बालेनका इनाम, बालेनकै इलम ? (पुरा भिडियो लिंक 📷📷📷 youtube.com/watch?v=MEbhsoo4… @YugPathak #BalenShah #Balen #SinghaDurbar #NepalPolitics #NepaliPolitics #PoliticalAnalysis #NepalNews
1
4
267
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
द युग शो ‍- सिंहदरबारको चकचकी --- सिंहदरबारको चकचकी हेर्दा इनम फगत एक प्यादा अर्थात् एक मोहरा पो रहेछन् कि, सेटिङको सबैभन्दा ठूलो इलम त कालो पोसाककै छत्रछायाँमा संगठित गरिएको त होइन भन्ने संगीन प्रश्न उब्जिएको छ । BY - @YugPathak #nepalviews #Balenshah #InamSapkota nepalviews.com/story/427597/…
4
4
197
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤 retweeted
द युग शो - सिंहदरबारको चकचकी #nepalviews #Balenshah BY - @YugPathak 🔗 nepalviews.com/story/427597/…
2
2
4
247