Yuwaraj Bhattarai (@YuwaYuvi) profile picture

Writer

Joined April 2020
वयस्क मत्ताको मृत्यु तथा अनुपस्थितिमा पहिलो कुरा त युवा मत्ता अनियन्त्रित हुन्छन् । दोस्रो, हुर्कँदै गरेका भाले किशोरहरूमा अनुभवी मत्ताबाट पाइने ज्ञानको अभाव हुन्छ र जोखिमपूर्ण तवरबाट मानवसँग आमनेसामने हुन सक्छन्, उचित व्यवहार अपनाउन असक्षम हुन सक्छन्....ratopati.com/story/593271/th…
109
Yuwaraj Bhattarai retweeted
Nepal has entered the tunnel 🫤
10
3
3
26
3,682
सुनसरी प्रकरण अहिलेको बालेन सत्ताले अपनाउन खोजेको मोदी मोडल र फर्मुला हो । बस् अहिलेलाई हामीले भन्न र गर्न सक्ने भनेकै संयमित हुनुहोस् भन्ने मात्र हो ।
1
2
151
प्रायः आफ्नो विजय दाबी गर्न हतारिने नेतन्याहुको मुखमा कम्तीमा अहिलेचाहिँ बुझो लागेको छ भन्दा अत्योक्ति नहोला, भलै उनी लेबनान, गाजा र सिरियाबाट आफ्नो सेना नहट्ने धमास पोख्दैछन् ।ratopati.com/story/570765/ne…
20
खेलकुद रंगशालाको संगीतले आम जनताको ध्यान सामाजिक–आर्थिक वास्तविकताबाट हटाएर निष्क्रिय उपभोक्ता बनाउने काम गर्छ । यसले आम मानिसका भावनाहरूको वस्तुकरण गर्छ । ratopati.com/story/570153/cu…
15
मानिसजस्तै देखिने मेसिनहरूको नागरिक प्रयोग बढ्दै जाँदा ती परिचित र भरपर्दो लाग्न सक्छन् । ....... हालको प्राविधिक हतियार निर्माणको अस्वस्थ्य प्रतिस्पर्धाको समाधान भनेको यसलाई सकेसम्म निस्तेज पार्ने अन्तर्राष्ट्रिय नियमहरू बनाउनु नै हो,’ रोइजेनको तर्क छ ।ratopati.com/story/569337/hu…
20
कम्तिमा यो कालिङ कि फालिङ लिटरेचर फेस्टिभलमा जाने अनि लेनिन, माक्र्स, माओ सतवार्षिकीतिर जाने मान्छे एउटै नभइदिए हुन्थ्यो अझ दुवैतिर वक्ता नै भएर । हुन त नेफोली भन्ने संसारमा कहिँ नभएको ह्युमन भेरियन्ट हो यसले जे पनि गर्छ, जे पनि पचाउँछ ।
1
34
इनलाइटनमेन्टकालीन दृष्टिकोणबाट हेर्दा नेपालमा गणतन्त्रको स्थापना पश्चिमी युरोपमा जन्मिएका विचारहरूको ढिलो तर शक्तिशाली विस्तार हो । सार्वभौमिकता, समानता र समावेशिताका अवधारणाले हेर्ने हो भने यो निक्कै नै प्रभावशाली उपलब्धि हो ।ratopati.com/story/566452/ho…
11
नदी लगभग तुरुन्तै आफ्नो पुरानो लयमा फर्कियो । फिनल्याण्डको हिटलान्जोकी नदीमा रहेका बाँधहरू भत्काइएपछि, नदीमा परिवर्तन आउन थाल्यो । पानीको बहाव तीव्र र चिसो भयो, र यसको सुसावट कुनै जलाशयको जस्तो नभई पुनः नदीको जस्तै सुनिन थाल्यो । त्यसपछि माछाहरू देखा परे ।ratopati.com/story/566272/wh…
1
93
तपाईं सरकारको ‘डिफेन्डर’ नबन्दिँदै बेस भन्छु। बरु आलोचना गर्ने मुद्दामा चुक्नुहुँदैन .. सरकारको पक्षपोषण गरी केही प्राप्त गर्नुछ भने (त्यस्तो नहोला)चाहिँ माफ गर्नुहोला। सरकारको प्रशस्तिगान गरी कसैले केही प्राप्त गर्छ भने शुभकामना नै दिइन्छ। @mahatsujit ukaalo.com/news/33746/
2
1
943
निर्धाहरूको विस्थापन जस्तो कठोर कर्मलाई शृंगारिक भाषा दिएर सुधार, आधुनिकीकरण, व्यवस्थितीकरण एवं सौन्दर्यीकरण जस्ता नरम शब्दहरूले व्याख्या गर्नु मानक बदलेर व्यवहार बदल्ने रणनीतिभित्र नै पर्छ । by @CKlal_Archive ekantipur.com/opinion/2026/0…
34
Same Virus Twice in a Row, Variant is Slightly Different !! However, Equal infection Level towards same vulnerable group! This large mass need vaccination of 'Critical Thought.'
चानचुन तीन वर्षपछि केही दिनयता ट्विटर चलाइरहेको छु । यताको चहलपहल हेर्दा के लाग्यो भने पहिले केपी ओलीको रवाफले आकाश छोएका बेला 'अब ओलीले नेपाल स्वर्ग बनाइदिन्छन्' भनेर देश र विदेशबाट उफ्रिने राष्ट्रवादीहरू जो थिए तिनै मानिस अहिले 'रास्वपा र बालेनले नेपाल बनाउँछन्' भनेर उफ्रिरहेका रहेछन् । केही नयाँ मानिस पनि रहेछन् तर प्रवृत्ति भने उही रहेछ । रास्वपा र बालेनले बुझ्नु -ओलीलाई सिंहासनबाट थाङ्नामा पुर्‍याउने यिनै 'डाइ-हार्ड' समर्थक हुन् । यिनका कुरा नसुन्नु ।
1
129
Yuwaraj Bhattarai retweeted
यस्ता गाइजात्रा, हर्कत र चर्तिकला सरकारी कार्यालय, मन्त्रालयहरुमा गर्न पाइँदैन । मिल्दैन र हुँदैन । यस्ता निजी कुराहरु कर्मचारीले घरमा गर्ने हो कार्यालयमा होइन । जनताको काम गर्नुपर्ने समय यस्ता गाईजात्रामा खर्च गर्नेहरुलाई कारबाहीको दायरामा ल्याइनुपर्छ ।
107
122
41
427
64,765
Multiple government offices, technicians, procedures, and mobile apps could not remove a dangerous tree, and we had to break the law to cut it. The tree is gone now, but the real problem remains: an inefficient bureaucracy.
After a long time, I wrote for the Nepali Times, it’s always good to see your name in print :). You can read it online too,nepalitimes.com/opinion/a-de…
2
2
233
Yuwaraj Bhattarai retweeted
After a long time, I wrote for the Nepali Times, it’s always good to see your name in print :). You can read it online too,nepalitimes.com/opinion/a-de…
4
10
2
87
4,924
साँचो कुरा के हो भने यहाँ संस्कृति बचाउने बहाना बनाइएको छ, तर वास्तवमा शक्ति पुनःसंरचना भइरहेको छ । राज्यले एक पटक धार्मिक स्वरमा ‘संगीत भर्न’ खोज्यो भने त्यसलाई फर्काउन सजिलो हुँदैन । ekantipur.com/opinion/2026/0…
23
Yuwaraj Bhattarai retweeted
भनेसी यो हिन्दूत्ववादी जोकरले गोरुको मासु खाँदो रहेछ नत्र त हेरेकै भरमा कसरी थाहा हुन्छ हो? मैले त कतै लेखेको छैन । क्या हिन्दूत्ववादी बनेगा रे 😂😂
यसले गोरु खाएको फोटो नै हालेको छ त!
1
1
4
330
हामी जतिपनि प्रकृति संरक्षणको क्षेत्रमा रुचि हुने, प्रत्यक्ष संग्लग्न भएर या अप्रत्यक्षसँग व्यत्तिगत रुपमा अनवरत लागिरहने हरेक व्यक्तिको लागि राष्ट्रिय प्रकृति संरक्षण कोष (हिजोको महेन्द्र प्रकृति संरक्षण कोष) एकदमै सम्मानित संथा हो । +1
1
29
यसको अध्यक्ष हुनु भनेको कम्तिमा हाम्रोलागि नेपालकै एउटा प्रतिष्ठित र गरिमामय भूमिका हो । यो भूमिकाको ओज नधमिलियोस्, नखलबलियोस् । कम्तिमा यसमा चाहिँ सम्बन्धित क्षेत्रको विज्ञनै जाओस् । @WorshipNature @ghanagrg
14