Leduap (@a77pdl) header
Leduap (@a77pdl) profile picture

ट्वीट नितान्त व्यक्तिगत हुन् । शब्द मेरा, अर्थ तपाईका । मेरो २ वटा रूप हुनेछन् वास्तविक नाम र ट्विटमा विश्वास राख्नुहोला। धन्यवाद 🙏

kathmandu
Joined November 2012
Photo by Leduap (@a77pdl)Photo by Leduap (@a77pdl)Photo by Leduap (@a77pdl)Photo by Leduap (@a77pdl)Photo by Leduap (@a77pdl)Photo by Leduap (@a77pdl)Photo by Leduap (@a77pdl)Photo by Leduap (@a77pdl)Photo by Leduap (@a77pdl)Photo by Leduap (@a77pdl)
संसारमा २ थरिका मान्छेहुन्छन् युगबाट जन्मिएका र युगलाइ जन्माउने युगबाट जन्मिएका युगसँगै हराएर जान्छन् युगलाई जन्माउने युगौंयुग बाँचीरहन्छन्
19
926
1
1,271
Leduap retweeted
भलै परिवर्तन केही नहोला तर प्रधानमन्त्रीको जानिनामा माग्न थाल्ने दिन त्यति पर छैनन् ।
1
4
293
Leduap retweeted
सफल ब्यक्तीका पछाडी दौडने ब्यक्तीहरु यदि असफल ब्यक्ती संग ठोक्कीन पुगे भने उनीहरुलाई समानताको भ्रम छरेर त्यहाँ बाट बिस्तारै फुस्कने गर्छन् ।
20
55
Leduap retweeted
एकजना सरकारी कर्मचारी भन्दैहुनुहुन्थ्यो यी नेताहरु बोल्छन् मात्र काम गर्दैनन् खासमा कामगर्ने नेता की कर्मचारीले हो ? पहिला आफैलाई हेर्नेकी ?
7
155
212
Leduap retweeted
पहिला पैसा कमाउनुहोस् अनि बल्ल राजनीती~स्वयंसेवा गर्नुहोस् तबमात्र हजुर सफलहुनुहुनेछ राजनीती~स्वयंसेवा गरेर पैसाकमाउने सोँचले कदापि सफलभैदैन
133
212
Leduap retweeted
हो आज तिनै श्रीपेच नलगाएका महाराजाहरुले कानूनीसेवामा आफ्ना मान्छे भर्तीगरे र उनैको इसारामा चलाउनथाले आज तीनैले सत्यताको घाँटी समाएर हत्यागरे
7
92
149
Leduap retweeted
मेरो ट्वीटलाइ बिचारमा स्थान दिने नयाँ पत्रिकालाइ हार्दिक धन्यवाद – at Nepal
30
131
1
265
Leduap retweeted
मैले पनी अभिनय गरेको सर्ट मुभि एक बर्षभरी हरेक टेलिभिजनबाट ६५ पटक सम्म आउने गरी सुरु भएछ
30
72
232
अरु सबै कुरा सहजै भेटिन्छन् तर यो झरी 🌧️ 🌧️ पर्या बेला डाँडा तिर जान चाहीँ कोही भेटिदैनन् ।
4
436
यो भयावह परिस्थितिलाई रोकौँ, सरकार अघि बढ्नैपर्छ, राजनीतिक दलहरु, धार्मिक नेताहरु, नागरिक समाज सबैले सहकार्य र हातेमालो गर्नैपर्छ। शान्तिको विकल्प केही पनि छैन!🙏 teapawt.net/Guntantra_NoNo/status/… – at Nepal
14
23
6
111
26,431
के हो यस्तो ? लगभग ६० % बढेर कारोबार भएछ त । #Sopl
1
143
भलै परिवर्तन केही नहोला तर प्रधानमन्त्रीको जानिनामा माग्न थाल्ने दिन त्यति पर छैनन् ।
1
4
293
आजभोलिको प्रेम भनेको १ माना दूध उम्लिएर १ पाथीको भाँडो भरिए जस्तै हो । देख्दा टम्म देखिने तर शतप्रतिसत भ्रम मात्र, सिर्फ तातोपन कै कारण.....
6
315
तिमीलाई भेटि एक्कैछीन बस्न मन लाछ तिम्रो मेरो अंगालो कस्न मन लाछ नाई नाइ भन्दै कराएनि तिमीले . . . . . . जबर्जस्ती त्यो दिलमा पस्न मन लाछ 😉😉❤️❤️
6
160
Leduap retweeted
अनुहार र यौवनलाइ मायागर्नेले जतीछिटो प्रेमप्रस्ताबराख्ने हिम्मतगर्छन् त्योभन्दा धेरैगुणा पछाडिहुन्छन् मनमुटुलाई मायागर्ने #जहाँस्वार्थहुँदैन
5
293
368
प्रिय, तिमि म बाट सयौं "कोश" टाढा छौ तर तिमिले मलाई गर्ने "माया र सम्मान"मेरो सरीरका हरेक "कोष" सँग सहकार्य गरिरहेका छन् त्यसैले त जिबित छु।
1
1
12
863
नेताहरुले बोलेको कुरा र मोहिपार्दा निस्कने मदानिको आवाज केहि फरक सुनिदैन जे सोच्यो त्यहीँ भन्ने "भ्रम"मात्रहुन्छ "सोझा जनता" "बाङ्गो मदानी"
7
443
जिन्दगीमा आँधी बेहरी आउनुपनी जरुरी हुन्छ त्योबेला थाहा हुन्छ हजुरको हात कस्ले समाउँछ कस्ले छाड्छ बास्तबमै आफ्ना र पराई दुःखमा चिनिन्छ
6
541
यदि खोजेर पाइनेभए यहाँ त्यहीँ खुसी नभेटेका सबै मानिसहरु सारा काम छाडेर खुसी खोज्नमात्र थाल्ने थिए होलान् तर खुसी त एउटा महसूस मात्र पो रहेछ
यदि खोजेर पाइनेभए यहाँ त्यहीँ खुसी नभेटेका सबै मानिसहरु सारा काम छाडेर खुसी खोज्नमात्र थाल्ने थिए होलान् तर खुसी त एउटा महसूस मात्र पो रहेछ
6
430
Leduap retweeted
कसैको ओठ र दन्तेलहर राम्रा भएर मात्र के गर्नु जब ति बिच बाट नै निस्कने बचन राम्रा हुँदैनन् भने........
30
657
887