Pinned Tweet
Here's my article on Nepal's political senario. 👇
Why Nepal is Caught in the Wave of Democratic Backsliding m.thewire.in/article/south-a… via @thewire_In
Rewatched Adaptation.
Charlie Kaufman brilliantly turned writer’s block, existential anxiety, and creative insecurity into a cinematic masterpiece. Sometimes the abstract messiness of creation is more interesting than the creation itself.
सुनकोशी ठेक्का रद्द प्रकरण पछाडी बिस्तारै अरु आर्थिक अपचलनको पनि कुराहरु सुनिन थाल्यो त।
बालेनले मेयर हुँदा कान्स फिल्म फेस्टिभल घुमेको खर्च महालेखाले बेरुजु भनेपछी, त्यो पैसा व्यापारीलाई तिराएको भन्ने हल्ला रहेछ मार्केटमा। सत्य तथ्य के हो?
के बालेनले भ्रष्टाचार गर्दैनन त?
Abhijeet Adhikari retweeted
Ask no favours!
Take no wish list!
Talk to the other side eye to eye as an equal counterpart!
Concentrate on issues that need to be resolved at the highest political level!
Focus on building trust and confidence!
Let mechanisms work on issues!
Rest will follow!
My advice!
गगन सङ्ग थुप्रै विमती छन, जेन्जी अराजकताको फाइदा उठाउँदै उनले विशेष महाधिवेशनको नाममा नेपाली काङ्रेसको विधान विपरित पार्टी कब्जा गरेकै हुन। तर, उनलाई पक्राउ गर्ने सरकारको नियत ठिक छैन। यो सरकारको लागि पतनको प्रस्थान बिन्दु हुनेछ।
नेपाली काङ्रेसले अब राजनैतिक समाधान खोज्नुपर्छ!
राजनैतिक पुर्वाग्रहका कारण गुन्डा शैलीमा प्रहरीको आइजिपि बदल्नु निन्दनिय छ। भौतिक संरचना जलाएर उदाएका खरानी ग्याङले संस्थागत संरचना पनि जलाएर व्यवस्थानै खरानी बनाउने भए।
राजनैतिक दल प्रतिको जनविश्वास सिध्याउने, अदालत, पुलिस सबै स्थापित संस्था र संरचना ध्वस्त बनाउने दिशा तर्फ राजनीति उन्मुख छ भनेर जो कोहीलाई थाहा थियो।
आफुतर्फ तिर नसोझिएसम्म थाहा नपाएझैं गरेर आफ्नो व्यक्तिगत लाभ हेर्नेहरुले गर्दा लोकतन्त्र धरापमा परेको हो। अहिले तिनिहरुकै टन्टन!
बाबुरामले सबैभन्दा धेरै पार्टी परिवर्तन गरेर विश्व किर्तिमान के राखेका थिए, प्रचण्डले उनि भन्दा धेरै पार्टी एकताको किर्तिमान राख्छन जस्तो छ।
अब पार्टी प्रवेशलाई पनि फलानो व्यक्ति सङ्गको एकता भन्न बेर छैन 😂
Abhijeet Adhikari retweeted
You don’t challenge populism by adopting its methods. But then, that’s what you also practised.
That others made it their core competency is a different matter altogether. 🫤
Abhijeet Adhikari retweeted
"In a society where everyone is guilty, the only crime is getting caught."
~ George Orwell
Abhijeet Adhikari retweeted
A journalist arrested from office. Police enter newsroom to make another arrest. No charges, no warrant. PM was unaware & ordered immediate release. Govt reiterates committment to #PressFreedom.
What the hell? Who is intimidating journalists?Accountability, not excuses, needed.
Humans are the cows of the future
Humans are the cows of future
Beautiful explanation
😎 teapawt.net/sotak/status/211179423…
Abhijeet Adhikari retweeted
beautiful explanation. this is 100% happening. teapawt.net/sotak/status/211179423…
Abhijeet Adhikari retweeted
समाचार लेखेकै आधारमा सरकारले बरिस्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्न खोजेको छ । हिमेश पन्त र खगेन्द्र सुनारलाई फुलमाला लगाउदै समाचार लेख्ने पत्रकार पक्राउ गर्ने राज्य आतंक बन्द गर। पत्रकार श्रेष्ठलाई तुरुन्त रिहा गर सरकार ।
Abhijeet Adhikari retweeted
“If you want to overcome the whole world, overcome yourself.”
― Fyodor Dostoyevsky, Demons
२०३६ सालको आन्दोलनको उत्कर्षमा बीपीलाई एउटा मानिस आएर भन्छ- तपाईं राष्ट्रपति बन्ने भए म राजालाई २४ घण्टामा हटाउन सक्छु।
बिपीले ४८ घन्टाको समय माग्छन, त्यही बिच राजाले जनमत सङ्ग्रह घोषणा गर्छन। त्यसपछी त्यो मानिसलाई बिपीले सहयोग नगर्ने जानकारी दिन्छन।
त्यो मानिस को होला?
धिरशमशेरका अगाडीका ७ पुस्ता चिन्नुहोस।
फत्ते सिंह
राम सिंह
रत्नजीत सिंह
ओम राम सिंह
राम कृष्ण सिंह
राना जित सिंह
बाल नरसिंह कुंवर
सोर्स चाहिए डिएम गर्नुहोला 😁
Abhijeet Adhikari retweeted
सानेपा पुगेपछी सब ठिक हुन्छ, भष्ट्रहरु भनी आफैले डामेकाहरु प्रष्ट हुन्छन् , सिल तोडिएका मतपेटिका र कम भएका मतपेटिका समेत आफै ठिकठाक हुन्छन् । नत्र रुपान्तरणको के अर्थ , होईन त । 😜😜😜😜 – at Nepal














