न्यायाधीश भन्नु हुन्छ 😂
न्यायाधीश हरि फुयाललाई प्रश्न: ईनम सापकोटालाई होटलमा किन भेट्नुभयो ?
न्यायाधीश फुयालले ईनमसँग किन कुराकानी गरेका थिए ? यसको पृष्ठभूमि के थियो ? अनि ईनमले किन प्रधानमन्त्रीको नाम लिएका थिए ? बिहीबार सर्वोच्च अदालतमा केही सञ्चारकर्मीले उनीसँग यस्तै प्रश्नहरु सोधेका थिए । सोही कुराकानीको सम्पादित अंश :
@DulalDp
ekantipur.com/Interview/2026…
कागदाइ 🔨 #AgainandAgain retweeted
सापटी पैसा लगेर नतिर्नेले जतीसुकै राम्रो फोटो हालेनी तिमीहरू चोर जस्तै लाग्छ मलाई !😡
बाप न भैयाँ
सबसे बडा रुपैयाँ 😎
फ्रान्सेली फुटबल स्टार तथा रियल म्याड्रिडका फरवार्ड किलियन एमबाप्पेले चीनका पूर्वसर्वोच्च नेता माओत्सेतुङबारे गरेको विवादास्पद टिप्पणीप्रति सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्।
ukeraa.com/news/detail/18139…
पहिला शुरु यस्तो पुल बनेको छैन 😝 AI ले बनाइ दिएछ। दोस्रो कुरो महानगर (चरिबावु) ले बनाएको होला समय निकै लागि सक्यो, यो भन्दा अलि माथिको पुल त ७, ८ वर्ष नै लगाइ सके, सानेपा चोकको पुलको हालत नि उही छ 😂 बालेन आए पछि चाहिँ अलि गति लिएको हो।
कसकसले क्रेडिट लिन पर्ने हो अब? 😎
यता नि चाउचाउमा कुपन परेछ 😝
सरकार चलाउन जान्ने नेता नै छैन भने हाम्रा केपी ओलीलाई भाडामा लैजाओ 😝 महेश बस्नेत फ्रिमा 😎
सर्बियामा विद्यार्थी आन्दोलनले जित्यो चुनाव : न उम्मेदवार, न नेता- अब सरकार कसले बनाउँछ ? lokaantar.com/story/331993/2…
"अहिलेको शक्ति हिटलर भन्दा पनि शक्तिशाली हुनुपर्छ !"
अनुमान दामी छ।
समय फेरियो बाबु भैया,
न भुत्ला भुत्ली न झै झगडा। क्या शान्ति पुर्वक श्रीमानको दोस्रो विवाह रोकिन् भन्देखुन 😎


























