Manjul Lama (@arcmlm) header
Manjul Lama (@arcmlm) profile picture

☕️ #Buddhist #Nepali #Husband #Father, Diehard Fan @cricketnep @lfc #YNWA Sama Coffee House, Izumi Coffee & Tea

तेमाल, काभ्रे
Joined April 2015
Photo by Manjul Lama (@arcmlm)Photo by Manjul Lama (@arcmlm)Photo by Manjul Lama (@arcmlm)Photo by Manjul Lama (@arcmlm)Photo by Manjul Lama (@arcmlm)Photo by Manjul Lama (@arcmlm)Photo by Manjul Lama (@arcmlm)Photo by Manjul Lama (@arcmlm)Photo by Manjul Lama (@arcmlm)Photo by Manjul Lama (@arcmlm)
जिन्दगी यस्तै छ! सानोमा रुमाल लुकाई खेल्थे, अहिले ठुलो भयो, दु:ख लुकाई खेल्छु। – at Nepal
16
368
637
उज्यालो नेपाल पार्टी को प्रथम स्थापना दिवसको हार्दिक शुभकामना! अबको स्थानीय चुनाव, उज्यालोमय हुनेछ । #उज्यालोनेपाल
16
तिमी जस्तो हो र जनयुद्धमा लुटेको पैसा लिएर अरुको देशमा फरार भएर आनन्दको जिन्दगी बिताउने?
अल्बर्ट आइन्स्टाइनले साइकल बनाउँदैनन्, अब्दुल कलामले पटका बनाउँदैनन्, ग्राहम बेलले टेलिफोनका तार जोड्दैनन्, न्यूटनले स्याउ टिप्दैनन्, । अनि यस्तो तीन ओटा काठको दाउरे फड्को प्रचण्डले बनाउँदैनन्। यो सामाजिक सञ्जाल मोनिटाइजेसन गराएर डलर झार्ने निन्जा टेक्निक हो। कोही भ्रममा नपरौँ।
2
29
यस्तै पत्रकारिता गर्नेहरुलाई जेल नकोचेर हुन्छ त? प्रमाण बिना स्रोत भन्दै समाचार छाप्ने अनि प्रमाणिात नभएपछि माफ माग्ने ?
This is getting ugly! इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा *** बेन र सापकोटाबीच मेसेज आदानप्रदान हुने गरेको, बेनले मोबाइल लगेपछि केही मेसेज मेटिएको र केहीको स्क्रिनसट लिइएको उच्च प्रहरी स्रोतको दाबी setopati.com/politics/401953
23
नेपाल को प्रेस त बन्द भएकै राम्रो, मुलाहरु सबै झोलेहरु त हुन, कुन चै प्रेस स्वतन्त्र छ ?
हाम्रो सम्पादकीय: प्रेस र संविधानमाथिको हस्तक्षेपका यस्ता 'ट्रायल बेलुन' हरू बेलैमा तह लगाउन सकिएन भने बिस्तारै यी कुराहरू 'नर्मल' बन्दै जानेछन्। सत्ता थेत्तरो बन्दै जानेछ। समाजको सन्तुलन खुस्कँदै जानेछ। प्रेस र लोकतन्त्र कमजोर बन्दै जानेछन्। setopati.com/opinion/401758
17
Both manchester club are going to be relegate. 🤣 @manchseterutd @ManCity 🤣🤣🤣
1
1
24
राष्ट्रिय T20 टिमबाट डरपोक कप्तान @DSAiree45 हटाएपनी हुन्छ, खेल खेल्नै डराउने कप्तान के काम ? नाम चै बाघ रे मुटु चै फ्याउरो को जस्तो लिएर हिंड्दो रछ मुर्दार। 😁
33
रहर सजाएर नथाक्ने यी आँखा , हिजोआज रहरहरुले मनको कोठा खाली गरी हिड्दा नि मौन बसि हेरिरहन्छन
6
16
437
यो मान्छेले जसरी पनि NPL र पारस दाइ लाई डुबाउन खोज्दै छ, होसियार है जाँड पिएर स्पेसमा मनपरी मुख छाडेको मान्छेले लेखेको नपत्याउनु होला।
44
चराको चिरबिर धुम्मीएको आकाश अनि चिसो बिहानी -☕️☕️
3
1
18
529
Happy Birthday Paras Dai @paras77 YNWA
Happy Birthday, Paras Khadka!🇳🇵 From leading Nepal on the field to shaping its future through CAN, your passion for the game never fades. A true legend, leader, and forever our Captain Cool. 🏏❤️ #NepalCricket
35
🎉 It's a special day! Paras Khadka celebrates their 39th birthday today. Happy birthday from all of us at cricnepal! 🇳🇵🏏
2
33
1,284
Liverpool vs Villarreal highlights
6
198
1
2,111
78,889
बन्नु नै छ भने कसैको हिम्मत बनुस, उसको कमजोरी हैन ।
4
8
19
485
पत्रकार पक्राउ पर्दैमा प्रेस स्वतन्त्रता माथि आक्रमण हुँदैन, नेता पक्राउ पर्दैमा लोकतन्त्र खतरामा पर्दैन, न्यायाधीश पक्राउ पर्दैमा न्यायपालिकाको स्वतन्त्रता मर्दैन! यदि कसैले गल्ती गरेर उजुरी परेको छ भने पक्राउ गरेर सोधपुछ गर्ने अधिकार प्रहरीलाई छ।
1
1
44
Manjul Lama retweeted
Caption : The International Cricket Council (ICC), in collaboration with the Cricket Association of Nepal (CAN), will host the ICC Asia Conference in Nepal from November 19–21, 2026. The conference will bring together representatives from Test-playing and Associate Member nations across Asia, along with delegates from the international cricket community, to discuss cricket development and strengthen regional cooperation. Hosting the conference is a significant milestone for Nepali cricket and is expected to further strengthen Nepal’s international presence and promote sports tourism. Delegates attending the conference will also witness the Eliminator and Final of the Siddharth Bank Nepal Premier League (SBL NPL III) #Nepalcricket #SBLNPL
10
50
5
398
8,440
Manjul Lama retweeted
The Pursuit of Happiness : Version 3:0 Years of relentless effort, belief and dedication from everyone across Nepal Cricket — working together to restore Nepal’s place where it belongs, as a cricketing nation that has always punched above its weight. And now, it’s about time. Thank you to the International Cricket Council (ICC) for your continued support and belief in Nepal Cricket. We are ready to welcome the cricketing world to the Festival of Himalayas.🇳🇵 @CricketNep @OfficialNPLT20 @ICC #Sblnpl #NepalCricket #Festivalofhimalayas
24
88
11
592
15,880
चिसो बतास र चराको चिरबिर सँगै सुरु भएको एक नयाँ बिहानी
2
1
9
289
भेटन लाई रहर मात्र हैन सहर पनी एउटै हुनुपर्दछ
1
3
10
418
चङा उडाउने हरु नै आफ्नो सपना पुरा गर्न जहाज मा उडे पछी , आजकल दशैँ आए पनी आकाश खाली छ! !
2
2
7
302
Thank you Legend for everything..! We will miss you!
3
49