अरुण श्रेष्ठ (@asth525) header
अरुण श्रेष्ठ (@asth525) profile picture

सुख भेट्छु, दु:ख भेट्छु जीन्दगीको तृष्णा मेट्छु। मीठो धुन सुन्ने आशमा आफूलाई सधैं रेट्छु।।

Pokhara, Nepal
Joined February 2011
Photo by अरुण श्रेष्ठ (@asth525)Photo by अरुण श्रेष्ठ (@asth525)Photo by अरुण श्रेष्ठ (@asth525)Photo by अरुण श्रेष्ठ (@asth525)Photo by अरुण श्रेष्ठ (@asth525)Photo by अरुण श्रेष्ठ (@asth525)Photo by अरुण श्रेष्ठ (@asth525)Photo by अरुण श्रेष्ठ (@asth525)Photo by अरुण श्रेष्ठ (@asth525)Photo by अरुण श्रेष्ठ (@asth525)
हिमाल शान्त छ, बिहार पनि शान्त छ यहाँ मान्छे मात्र दुःख पिडाले आक्रान्त छ
12
20
3
337
कोरी डाँडा, मादी गाउँपालिका-१ कास्कीको पदयात्राका क्रममा खिंचिएको एउटा तस्वीर, हिमालय पर्वतमालालाई वादलका आकृतिले थप आकर्षक र सुन्दर बनाइरहेको एउटा दृश्य...!
7
28
438
ह्याङ्गजाकोट, धिताल, माछापुच्छ्रे गाउँपालिका वडा नं. ६, कास्कीबाट – at Nepal
9
138
1,565
सराङ्गकोटबाट... – at Nepal
2
11
1
194
2,936
प्रकृतिको विराट, अजेय अनि अविचलित साम्राज्यको काखमा, आफ्नो अस्तित्वको निरन्तर यात्रामा मान्छे... – at Nepal
7
71
1,069
यो दृश्यलाई पृष्ठभूमिमा राखेर तस्वीर भिडियो खिंच्नेहरूका कारण चर्चित बन्दैछ कास्की जिल्लाको झिझिर्का (पोखरा महानगरपालिका वडा नं २५)
2
6
2
100
3,527
माछापुच्छ्रे गाउँपालिका वडा नं ६ धितालबाट – at Nepal
1
11
145
1,696
अर्चलबोट, पोखरा-२ बाट... – at Nepal
1
4
1
84
1,206
उता बङ्गालको खाडी चम्केको छ रे, यता हिमाल अलि दिन गम्केर बादल भित्र लुक्ने होला...! – at Nepal
1
6
44
737
साइकल यात्राबाट पोखरा वरपरका सुन्दर गाउँघर तिर पुग्दा प्राप्त हुने आनन्द पनि अपार छ। – at Nepal
1
3
59
770
वानेटाकुरा शिवमन्दिर, लाहाचोकबाट... – at Nepal
3
8
1
71
1,513
साँझ पख, बादलको पछ्यौरी हटाएर माछापुच्छ्रे फेरी झुल्किन्... – at Nepal
4
9
1
86
1,359
पोखरेलीले काम पाउने भनेकै हिमाल खुले पछि... 😀 – at Nepal
3
12
163
सुरम्य फेवा... – at Nepal
1
11
216
आजको मौसम – at Nepal
4
4
1
57
2,057
मनसुन भित्रनु अघि आज...
4
1
15
813
आज हिमावरणमा माछापुच्छ्रे...
1
7
1
70
1,666
प्रकृतिको हरेक कला आनन्ददायक हुन्छ, महसुस गर्ने हृदय सकारात्मक छ भने... तपाईंहरूको दिन शुभ होस्, सोच सकारात्मक होस्! शुभप्रभात 🙏
6
6
1
53
1,761