Sometimes, an unfinished love stays alive in our hearts longer than a love that reaches its end ❣️💔
माना, अपना इश्क़ अधूरा
दिल ना इस पे शर्मिंदा है
पूरा होकर ख़तम हुआ सब
जो है आधा, वही ज़िंदा है….
हात हेराउन गएको ज्योतिषिले सबै ग्रह ठिक ठाउँमा छन् तर घरमा ~जन आस्था~ छिर्ने योग छ । सत्यनारायणको पुजा लारगाउनुस् भनेर पठाए 😂
Second time witnessing ~ Ustad Rahat Fateh Ali Khan live in concert, and the magic is still the same! Nothing beats experiencing your favorite Qawwali live.
ये जो हल्का हल्का सुरूर है….. ❤️🎶
🎶 श्रद्धाको फूल चढाई दिनु
सम्झन्छु म त छोएको तिमीले कमल हातले
लुकाईराख आत्मा यो मेरो नहान पातले
दिनेछ सबै गुहाई हाम्रो जुनेली रातले
नपाए फूल भैगयो तिमी रोइदिनु आशमा
श्रद्धाको फूल चढाई दिनु आएर लाशमा……
🎤 स्वर : नारायण गोपाल
✍️ शब्द : रविन्द्र शाह (राजा महेन्द्रका जेठा छोरा)
**रविन्द्र शाहको जीवनसँग जोडिएको एउटा रोचक प्रसङ्ग **
गीतकार रविन्द्र शाह राजा महेन्द्रका जेठा छोरा थिए । तर उनी कहिल्यै राजा बनेनन् । यसको पछाडि उनको जन्म र तत्कालीन राजपरिवारसँग जोडिएको एउटा प्रसङ्ग छ ।
राजा महेन्द्र किशोरावस्थामा हुँदा गीता गुरुङ नामकी युवतीसँग प्रेममा थिए। भनिन्छ, महेन्द्र १९ वर्षको हुँदा गीता गुरुङबाट रविन्द्र शाहको जन्म भएको थियो । तर गीता गुरुङ राजपरिवारको परम्पराअनुसार क्षत्रिय समुदायकी नभई गुरुङ समुदायकी भएकाले महेन्द्रसँग उनको विवाह हुन सकेन ।
पछि रविन्द्र शाह एक वर्षको पनि नहुँदै महेन्द्रले इन्द्रराज्यलक्ष्मी राणासँग विवाह गरे । इन्द्रराज्यलक्ष्मीको निधनपछि उनले उनकी बहिनी रत्नराज्यलक्ष्मी राणासँग विवाह गरेका थिए । 🙏
एक अर्से पहले ही , मासूमियत बेच दी थी मैंने
अब सोचता हूँ, महंगी चीज़ बड़े सस्ते में निकाल दी - @Zakirism ❣️
यो @Nirmaladhakal44 भन्ने आन्टी को हुन् ? म जस्ता युवाहरूलाई किन रूचाउदिन् यी आन्टी ? कहाँ कि हुन् कहाँ बस्छिन, के ईलम गर्छिन् ? 🫣😂😋
September, 2025, my Air India @airindia flight from Birmingham to Delhi was delayed by four hours due to the airline.
Under applicable UK/EU passenger rights rules, airlines may be required to compensate passengers for qualifying delays. I filed a claim, but Air India kept playing games and refused to resolve it.
So, I took legal action and finally won.
Shame on you, @airindia. 😡
Hearing the profound Bhakti : Sufi blend in Qawwali reminds us of how beautifully inclusive our society used to be. True art does not look at religion .. it only looks at the divine ❣️
जब से राधा श्याम के नैन हुए हैं चार
श्याम बने हैं राधिका राधा बन गयी श्याम…
सांसो की माला पे सिमरूं मैं पि का नाम
अपने मन की मैं जानु और पि के मन की राम
- Nusrat Fateh Ali Khan
गज्जब 😂😂
Replying to @1bpthk @basantaplp
@1bpthk Your conversation is ready. Listen: chiyapasal.app/@basantaplp?p…
Bro, have you ever heard of a dial-up internet connection? I have been on this planet since the loading screen. You probably joined after the tutorial. 😂😜
This quoted post is unavailable.
Another game washed out without ball being bowled & Sri Lanka quality for Next round. Bad luck for Nepal 🇳🇵 🥲
16 years on Twitter, and I have never seen Twitter/X this toxic, especially the Nepali speaking side.
Gen Z, uncle, aunty whatever your age, remember… having two legs and a smartphone does not automatically make you human.
Some of you clearly need a basic course in being human. 😡😂
What a last second win, @Ravens 🏈
Some victories are not just won, they are survived, felt, and remembered. ❣️
#ravensflock






