Pinned Tweet
A new ‘good’ movie thread on new year. For myself to remind how nicely I wasted my time watching these wonderful movies. If interested, be with me.
& The previous years thread are below
Are you freaking kidding me? Oh this country 😳
Replying to @fragmichdoch23
Ja, einvernehmlicher Sex mit den Eltern ist in Israel erlaubt, wenn beide über 21 sind. Nach § 351 Strafgesetzbuch sind sexuelle Handlungen mit Familienmitgliedern (inkl. Eltern) nur strafbar, wenn die Person unter 21 ist (bis 16 Jahre Haft). Ab 21 gibt es kein strafrechtliches Inzestverbot für Erwachsene.
139
Witnessing Guddu Pandit & Munna Bhaiya joining hands was not in my card. #MirzapurTheMovie
129
यो Extreme Energy Drink लाई सबै मिलेर Boycott गर्न मिल्दैन? बाढीको त्यस्तो बिभत्स भिडियो हरुमा पनि ठ्याँस्स भिडियो हाल्दिएको छ। मिडिया हाउस हरु पनि के भएका? अरुले खिचेको बिपतको भिडियो डाउनलोड गरेर हाल्नुछ, त्यसमा पनि बिज्ञापन थपेर? लाज लाग्दैन?
2
144
#toxic #toxicthemovie What the absolute garbage is this? What were you thinking @GeetuMohandas @TheNameIsYash
1
496
च्छो रोल्पा हिमताल फुटेमा तल भेगका मानिसलाई सतर्क बनाउन जोडिएका सोलार जडित आलार्महरु सबै चोरेर लगेका थिए रे, आज बगाएर ल्याएका सिलिन्डरमा हानालुछि देख्दा त्यहि याद आयो। क्षणिक फाईदामै रमाउने हामी, मानविय संबेदना फिटिक्कै नभएका।
2
142
Did Chinese authorities warned Nepal government about this? China suffered the flood hours before we did, that could have saved hundreds of lives.
This is seriously scary. CCTV footage from Gyirong Port in Tibet, China, directly opposite Nepal’s Rasuwa district. This flash flood hit here first and later caused massive havoc in Nepal. Can’t even imagine someone surviving this. Prayers for everyone affected. 🙏
2
334
प्रेम राई जस्ता कुलंगार लाई काम गराउँदा सरकारलाई नराम्रो भन्ने हरु पनि देखिए। Being Cruel to be kind भन्ने भनाई बुझ्नुहोला महानुभाव हरु।
74
Can’t believe people enjoyed and posted movies like #MaaBehen. Absolutely boring. Don’t even want to remember.
74
NRB retweeted
साह्रै दुख लाग्यो : धोबि खोलामा एउटा कुकरलाई आफ्नो मालिकहरुले यसरि अलपत्र पारेर भागेछन 😡😡 #heartbreaking विचरा कुकर मालिकलाई पछ्याइ रहेको छ
त्यो सुन र सम्पति १५ दिनमा भ्रष्टाचार गरेर कमाएको त पक्कै होईन नै। सम्पति सार्वजानीक गर्नेहरु शिक्षित बिवेकशीलनै छन जस्तो लाग्छ। हुन त काँग्रेस, एमाले माओबादिका लागि त १५ दिनमा यति कमाउनु खासै ठुलो कुरा हुन्थेन होला, बिचरा भ्रष्टचारीको आँखामा भ्रष्टचारी सन्सार नै हुने होला।
1
84
गगन थापाले अब कसरी जीवन गुजारा गर्छन्? सभापति पनि नभए पछि कुनै पदिए तलब पनि आउँदैन होला। घर अस्ति मात्र जलाईदिएकाले अरुकोमा बसेका छन्, भाडा तीर्नपर्ने पनि होला। भ्रष्टाचार पक्कै गर्दैनन्।
“मेहनत र कर्म नगरि जीवन कसरी चल्छ?” यति कुरा कसैले बुझाईदिए धन्य हुने थिएँ।
NRB retweeted
Replying to @SarcasmNpl
उपप्रधानमन्त्रीको कुर्षिमा उपेन्द्र यादवको assको डाम नै परेको होला 🤣
नयाँ सरकारले एउटा मुख्य काम देशका हरेक औधोगिक, ब्यवसायीक, शैक्षिक संकायमा भएका दल केन्द्रीत संगठनहरु तुरुन्त बिघटन गर्नु पर्छ।
130







