जैराज (@bhangbari) profile picture

Teacher # Damak Multiple Campus #DMC Waiting to catch another falling star. Last time, when I caught one, it was so beautiful that I forgot to make a wish. :)

Damak
Joined April 2009
Photo by जैराज (@bhangbari)Photo by जैराज (@bhangbari)Photo by जैराज (@bhangbari)Photo by जैराज (@bhangbari)Photo by जैराज (@bhangbari)Photo by जैराज (@bhangbari)Photo by जैराज (@bhangbari)Photo by जैराज (@bhangbari)Photo by जैराज (@bhangbari)Photo by जैराज (@bhangbari)
जैराज retweeted
भाङ्गबारीका कथाकार काठमाडौंमा। @bhangbari को पहिलो कृती फ्राईडे कन्फ्युजनको लोकार्पणका लागी निम्तो गरेँ है।
6
10
1,750
जैराज retweeted
हाम्रो जयराज सर ।🙏 @bhangbari
आज शुक्रवार, यो कृति सिफ़ारिस गरें है त - ‘फ़्राईडे कन्फ्युजन’ । १८ कथा, एक से एक रमाईला र एकदम फरक। हँसाउने, तर्साउने, अनि सोचमग्न बनाउने। कथाका पात्रहरूको मौलिक संवाद शायदै अरु कुनै किताबमा भेटिन्छ। प्यारो दाईलाई अनेक बधाई र शुभकामना सहित!
1
3
258
जैराज retweeted
प्रमले नै मतगणनागर्दा "बत्ति निभाएर-मतपेटिका साटेर प्रचण्डलाई जीताएकाे" सगर्व प्रचार गरिरहँदा, आयाेगकाे निस्पक्षता, पारदर्शिता, र संबैधानिक हैसियतमा प्रश्न उठ्दैन? आयाेगले नागरिकलाई यसकाे जवाफ दिनुपर्दैन? फेरि"चुनावकाे तयारी गरिराछाैं"भन्ने आयाेगप्रति आम नागरिक कसरी आस्वस्त हुने?
26
104
8
544
हिजो बेलुकै उस्को massage आको रैछ😢 "हजुरलाई म प्यारो कि निन्द्रा"🎋 मैले अहिले ऊठेर reply दिए😄😅 "तिमी"🎋 #शुभबिहानि
9
53
130
नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगिकृत नागरिकता दिने विवेकहीन,सम्प्रदायीक र विभेदकारी निर्णय गरेको छ। नागरिकता प्राप्ति गर्ने प्रक्रीयामा पुरुष र महिला अर्थात बुहारी र जूवाई बीच असमानता र विभेद हुनुहुहुन्न I
175
57
19
540
Barsha raut lai gali garera timro desh bhakti prove hudaina. Berojgari prove huncha.
11
31
7
276
यथार्थमा फेसबुक वा मेसेन्जर चलाउनु भनेको ‘प्राविधिक साक्षरता’ होइन । यो मामलामा हाम्रा सरकारी वा निजी विद्यालयका शिक्षकसमेत साक्षर बन्न सकेका छैनन् । @bhangbari ekantipur.com/bibidha/2020/0…
3
12
1
24
जैराज retweeted
७०वर्षअघि (सम्भवत तपाईँको जिजु बाको समयमा) नेपालीहरूको सरदर आयु ३२ वर्ष रहेछ । सर कति वर्ष पुग्नु भो ? बेला भएन ?
हजुरबुवा संखुवासभा चैनपुरबाट ७/८दिन हिंडेर कयौंपल्ट नेपाल पुग्थेरे, ९०किलो ज्यानका ५५बर्षे फुपाजु संखुवासभा मादीबाट ५दिन लगार स्कुल पढाउन किमाथाङ्का हिंडेको अस्ती जस्तो लाग्छ, मै पनी ४/५ पल्टै २ दिन हिंडेर हिले-मादी आउजाउ गरेँ, अहिले त २/४दिन हिंड्नु भनेको त प्रलयपो हुनथालेछ 🙄🙄
21
41
7
125
तिहार के ♥️♥️
3
2
91
जैराज retweeted
यो साँझ यौटै प्रश्न माथी छलफल भयो, ‘सत्य के हो?’ यी मेरा प्यारा मान्छेहरूले गर्दा जीवनमा उन्माद र रोमान्च छ, यिनको स्नेहले बँचाउँछ र यो भेटले भोलिको दिनलाई ऊर्जा दिन्छ, मिठो सत्य त्यही हो । #Family
10
9
131
सामाजिक सञ्जालमा व्यापकरुपमा गरिएको आग्रह। सक्दो RT को अनुरोध। सरकार भेटियो, न्याय भेटिएनl के हेरेर बस्नु? निर्मलाहरुको न्यायका लागि भोलि शनिवार १२ बजे अरुलाई पनि लिएर आउनुहोस। सम्पर्क: ९८४२३५६४६६/९८६०१०२८६८ काठमाडौँ बाहिरका साथिले आ-आफ्नो स्थानमा कार्यक्रम आयोजना गर्नुहोस।
24
289
13
756
‘छतमा उभिएका छन् बा’ शिर्षकको कविता सुन्नुहोस है त 🤗🤗🤗 #Goodmorning – at Nepal
2
12
3
28
जैराज retweeted
कति चुनावको टेन्सन...हासौं एकछिन
7
19
6
47
यस्ता लुटाहाहरूबाट देश जोगाउनु पनि हाम्रो कर्तव्य नै हो! बोलौँ, लेखौँ, सक्दो गरौँ! kantipur.ekantipur.com/news/…
3
41
8
64
पुराने जमाने में मोबाइल टेक्नोलॉजी के इजाद होने से पहले छींकों और हिचकियों को मिस कॉल समझा जाता था।😂😂😂😂😂
29
12
जैराज retweeted
Please share names of Nepali women who impress you. Arts, literature, business, public speaking, acting, sports, any way possible. RT please
71
76
9
135
जैराज retweeted
गुरुत्वाकर्षण पत्ता नलगाएर न्युटनले सिरक भित्र सुत्दा कुनाकुनाबाट हावा कसरी छिर्छ भन्ने कुरो पत्ता लाइदेको भए अहिले कति आनन्द हुन्थ्यो ;))
2
5
20