Bikkil Sthapit 𑐧𑐶𑐎𑐶𑐮 𑐳𑑂𑐠𑐵𑐥𑐶𑐟 (@bikkkileaks) header
Bikkil Sthapit 𑐧𑐶𑐎𑐶𑐮 𑐳𑑂𑐠𑐵𑐥𑐶𑐟 (@bikkkileaks) profile picture

documentary photographer. community activist.

Kathmandu
Joined May 2011
Photo by Bikkil Sthapit 𑐧𑐶𑐎𑐶𑐮 𑐳𑑂𑐠𑐵𑐥𑐶𑐟 (@bikkkileaks)Photo by Bikkil Sthapit 𑐧𑐶𑐎𑐶𑐮 𑐳𑑂𑐠𑐵𑐥𑐶𑐟 (@bikkkileaks)Photo by Bikkil Sthapit 𑐧𑐶𑐎𑐶𑐮 𑐳𑑂𑐠𑐵𑐥𑐶𑐟 (@bikkkileaks)Photo by Bikkil Sthapit 𑐧𑐶𑐎𑐶𑐮 𑐳𑑂𑐠𑐵𑐥𑐶𑐟 (@bikkkileaks)Photo by Bikkil Sthapit 𑐧𑐶𑐎𑐶𑐮 𑐳𑑂𑐠𑐵𑐥𑐶𑐟 (@bikkkileaks)Photo by Bikkil Sthapit 𑐧𑐶𑐎𑐶𑐮 𑐳𑑂𑐠𑐵𑐥𑐶𑐟 (@bikkkileaks)Photo by Bikkil Sthapit 𑐧𑐶𑐎𑐶𑐮 𑐳𑑂𑐠𑐵𑐥𑐶𑐟 (@bikkkileaks)Photo by Bikkil Sthapit 𑐧𑐶𑐎𑐶𑐮 𑐳𑑂𑐠𑐵𑐥𑐶𑐟 (@bikkkileaks)Photo by Bikkil Sthapit 𑐧𑐶𑐎𑐶𑐮 𑐳𑑂𑐠𑐵𑐥𑐶𑐟 (@bikkkileaks)
I just published फुटबल, पुँजी र साम्राज्यवादी पाखण्ड: म्याराडोनाको विद्रोही चेतना र मेस्सीको जायोनिष्ट साठगाँठ medium.com/p/%E0%A4%AB%E0%A5…
111
राजाका शाखा–सन्तान मारिए ०५९ साल । देश खरानी भाे ०८२ । कति ठाउँमा देशका भू–भाग भारतले मिचे । सेना ललिपप चुस्दै गुच्चा खेल्दै बसेका छन् जंगीअड्डामा ।
17
I just published ‘डिपार्चर’को नाममा अधिनायकवादको उत्सव medium.com/p/%E0%A4%A1%E0%A4…
35
‘डिपार्चर’को नाममा अधिनायकवादको उत्सव open.substack.com/pub/bikkil…
23
सुगौली सन्धि, लिपुलेक र थापाथली: बालेन राजको तीन अनुहार open.substack.com/pub/bikkil…
46
“राष्ट्र-राज्य भनेको त्यो संस्था हो, जसले आफ्ना गरिब नागरिकलाई निर्दयतापूर्वक घरबाट निकाल्छ, ठूला छिमेकीलाई ट्विटरमा प्रेस स्टेटमेन्ट पठाउँछ, र यी दुवैलाई ‘राष्ट्रिय हित’ भन्छ।” bikkilsthapit.substack.com/p…
43
संसदीय वामपन्थको मलामीबाट उडेको थापाथलीको धुलो open.substack.com/pub/bikkil…
1
1
32
हिजोको उदेक लाग्दो सुकुम्बासीको उठिबास अहिलेसम्मका तमाम संसदिय राजनीतिमा होम्मिएका कम्युनिष्ट पार्टीहरुको मलामी पनि हो!
1
23
सीमा वारिको भोक र सरकारको सय रुपैयाँको 'सर्कस' open.substack.com/pub/bikkil…
25
नेपालको मूलधार मिडियाको नरम ब्राह्मणवादी अहंकार । टीकाराम यात्रीको टिप्पणीको खण्डन आदिवासी राजनीतिक दृष्टिकोणबाट open.substack.com/pub/bikkil…
1
1
175
ब्राह्मण हुनु र ब्राह्मणवादी मानसिकताबाट ग्रसित हुनु दुई फरक विषय हुन् । देशको समस्या ब्राह्मणवाद नै हो ।
14
6
5
46
8,057
I just published प्रतिगमनको ‘संवैधानिक’ जलप किन?: डा. विपिन अधिकारीलाई केही प्रश्न medium.com/p/%E0%A4%AA%E0%A5…
108
Bikkil Sthapit 𑐧𑐶𑐎𑐶𑐮 𑐳𑑂𑐠𑐵𑐥𑐶𑐟 retweeted
एमालेकी प्रदेश सांसद रेखा शर्मा जसले विगत ८ वर्ष देखि एक नाबालिका माथि श्रम शोषण, कुटपिट गरेकी थिइन्। सांसद शर्माको काठमाडौं स्थित घरबाट ती बालिकाको उद्धार हुँदै गर्दाको ३ महिना अघिको सीधा कुराको यो भिडियो रिपोर्ट हेरौँ। फाईन्ली आज उनी पक्राउ परेकी छिन।
20
155
14
1,030
73,781
एमाले बहुलाइसक्याे । एमाले इज फिनिस..
यस्तो पनि गर्न थाले त यिनिहरुले महिला,केटाकेटी,वृद्ध हरु कोहि नछाड्ने भए त 🤔🤔 कोहि कसैले केही बोल्न नै नहुने भयो र फरक बिचार पनि राख्न नपाउने कस्तो लोकतन्त्र रहेछ एमाले पनौतिको ओहो🤔
61
प्रतिगमनको 'संवैधानिक' जलप किन?: डा. विपिन अधिकारीलाई केही प्रश्न @BipinLAW open.substack.com/pub/bikkil…
57
I just published Uprooting and Resistance: A Comparative Study of Settler Colonial Dynamics in Palestine and the… medium.com/p/uprooting-and-r…
38