bindu ghimire (@bindughimire111) header
bindu ghimire (@bindughimire111) profile picture
Joined July 2020
गाउनेको गला समात्ने ! लेख्नेको कलम समात्ने ! अनि गणतन्त्रले गर्दा लेख्न बोल्न पायौ भन्ने ??? अनि के परमादेश को शासन भनेको राणाकालिन शासन भन्दा उग्र भनेर बुझ्ने जनताले ? प्रकाश सपुतको गितले यथार्थ चित्रण गरेकोमा उच्च सलाम! #keep it up ✊👇️
3
7
28
'व्याख्यात्मक टिप्पणीसहित MCC पास गर्ने माओवादी केन्द्रको निर्णय ! अनि प्रष्ट व्याख्या चै: - खसीले घाँस खान्छ त्यसैले खसिको मासु शाकाहारी नै हो ! आउदो चुनाव ले तिमिहरुको रास्ट्रयघाती हर्कतको हुर्मत लिनेछ, जनताले जताबाट परिचालित छौ उतै लखट्नेे छन। धनयुद्ध का नायक @cmprachanda
8
18
झुक्नुत छदै थियो शक्ति त त्यही बार्दली मै थियोे सत्यले कैले झुक्न पर्दैन बुझेउ अब छेपारे तिमिलाई देखेर लाज पनि लजायो अब यो शब्दको बेइज्जत मानेर @cmprachanda 👇️👇️
7
11
101
जहाँ सत्य हुन्छ त्यहा शक्ति हुन्छ चाहे आफु सरकारमा हुदा होस वा प्रतिपक्षमा हुदा नेपालको राजनीतिको वादसाह केपिओलि मात्रहो हिजो बालकोट पुर्यायौ भन्नेहरु धमाधम बालकोटमा शरण माग्न धाउदैछ्न आखिरी सबैको आशा भरोसा, मार्गदर्शन तओलि हुन त्यसैलेत गर्व लाग्छ! #ओलिबाजिन्दावाद @kpsharmaoli
2
2
22
चाहे स्वदेश होस वा बिदेश बिरोधि हरु सग डटेर सन्जाल मा सत्यलाई साथ दिने एमाले का सच्चा जुझारु युवाहरु ओलिबा का कट्टर समर्थक देश प्रेमी हामी एमाले एकता नै बल हो एकतानै शक्ति हो। #ओलि_बा_जिन्दावाद @kpsharmaoli ✊💖🙏
1
5
हिजो बाघ बालुवाटार पसेका थिए ! आज चुनाव को मिति तिकियो! आवाज मा ओजन छ, व्यबहार मा परिपक्वता छ,देश र जनताको अपार माया छ, त्यसैले त घमण्ड हैन गर्व गर्छौ, ओलि बा जिन्दावाद @kpsharmaoli ✊😍🌷😊
64
43
4
542
सहिपनी एमाले मै पनि एमाले! एमाले प्रतिको क्रेज झरी बादल बर्षा हिम्पात चिसो केहिले रोक्दैन केहिले छेक्दैन। मन मुटु भित्र गडिएको एक मात्र पहिचान नेकपाएमाले जिन्दावाद 👇️✊💖
9
यथार्थ समेटेको ओजनदार कार्टुन ! जस्ले बनायो सहि बनायो! हिजो बार्दलीमा पुरायौ भन्नेहरु फेरि तेहि बार्दलीमै हाम्रा बा भेट्न पुगेका छ्न! तिम्रा हर्कत लाई कोठात के बलेसी मा पनि बास पाउदैनौ गिद्दे नजर नलगाउ☹️☹️
1
2
21
पार्टी जोगाउ कि सत्ता ! कस्तो आपत नखाउ त दिनभरीको सिकार खाउत कान्छा बाहुको अनुहार ! गठबंधन को बिजोक छ। खबरदार रास्ट्रयघाती MCC कुनै हालतमा मान्य हुन्न☹️☹️
3
4
55
भने जति कमीशन को कुरा नमिले पछि बन का पाले तस्कर दुइ चार जना मीडिया लियर जात्रा देखाउन नरायनहिटी र पशुपति बिकाश कोष छिरेर जात्रा देखाउदै जनतालाई कोभिड सार्दै छ। सजक रहनु होला यो तस्करे अपराधी देश द्रोही सग👇️👇️😠😠
1
9
उहाको श्रीमान लाई मन्त्रो भनिदिनु रे समाजवाद को बिकासले छर्लङ्ग मारेकै होत पुरुष अधिकार खोजेर 😅😅😜😜
3
11
ओलि सरकार हुदा घाटिका नसा चुटिन्जेल चिच्याउदा न थाकेका गगन दाजै आज ढुङ्गा बराबर भएर बसेका छन। एजेन्ड हुन पनि गारै छ । मोदि रिजाउनु कि उता खबरिलाल गर्नु....देश को बारे सोच दाजु पिता पुर्खा र ती सहिद हरुको आशिर्वाद पाउनेछौ। जस्ले बनायो सहि बनायो यो तस्बिर 👇️👇️😠 @thapagk
20
21
2
124
bindu ghimire retweeted
‘आइसोलेसन’ मा नेताका दिनचर्या : कोही बच्चाहरुसँग रमाउँदै, कोही पुस्तक पढ्दै nepalpress.com/2022/01/12/14…
4
4
6
23
जस्ले बनायो गजब बनायो! तस्बिर आफै बोल्छ्👇️😄
77
39
4
316
तराई पहाड हिमालि ! छैन कोहि पराहि ! आज संखुवासभामा एमाले को जनलहर एमाले प्रतिको मोह केपि #बा जिन्दाबाद✊❤️🌷 @kpsharmaoli
2
5
46
एउटा भाईरस लाई अर्को भाईरसले आक्रमण गरेको बिश्वकै पहिलो घटना हाम्रो नेपाल मा है कुरो बुझियो??कि कसो क प्रचण्ड😛😁
1
30
नबुझी गाली गर्न बानी परेका कुन्ठे हरु यो भिडियो राम्रोसँग कान खोलेर सुन! बिदेशी एजेण्ड आर्जुको बारे किन लेख्दैनौ? किन छुपाउछौ? डलरले इमान बेचेर यथार्थ छोप्ने कोशिश नगर.....
20
21
5
121
नारायणहिटि दरवार देशको सम्पति हो यसलाई जाड खाएर लडने भट्टी हुनबाट सबैले रोकौ!
33
24
5
389