Balkrishna Basnet (@bk_basnet) header
Balkrishna Basnet (@bk_basnet) profile picture

Ex- Central Member of FNJ. Advocate.

Joined April 2012
Photo by Balkrishna Basnet (@bk_basnet)Photo by Balkrishna Basnet (@bk_basnet)Photo by Balkrishna Basnet (@bk_basnet)Photo by Balkrishna Basnet (@bk_basnet)Photo by Balkrishna Basnet (@bk_basnet)Photo by Balkrishna Basnet (@bk_basnet)Photo by Balkrishna Basnet (@bk_basnet)Photo by Balkrishna Basnet (@bk_basnet)Photo by Balkrishna Basnet (@bk_basnet)Photo by Balkrishna Basnet (@bk_basnet)
Balkrishna Basnet retweeted
#Nepal #NepaliCongress #Democracy मैले अन्नपूर्ण पोस्ट मा प्रकाशित आफ्नो लेखमा नेपाली कांग्रेसको लोकतान्त्रिक विरासत, नेतृत्वमा पुस्तान्तरणको बहस र नेपालको संस्थागत संकटलाई विश्लेषण गरेकी छु। मेरो मुख्य तर्क छ - लोकतान्त्रिक नवीकरण भनेको पुरानो नेतृत्वलाई विस्थापित गर्नु मात्र होइन, लोकतन्त्रको इतिहास, संस्थागत मर्यादा र जवाफदेहितालाई जोगाउँदै राज्यका संस्थाहरूलाई बलियो बनाउनु पनि हो। राजनीतिक परिवर्तनलाई कुनै एक नेता वा दलमा सीमित गरेर हेर्नु र डिजिटल माध्यममा लोकप्रिय बनेको भाष्यलाई जनमतको सर्वमान्य अभिव्यक्ति ठान्नु लोकतन्त्रका लागि जोखिमपूर्ण हुन सक्छ। राज्य सञ्चालन कुनै व्यक्ति वा सत्तारूढ शक्तिको स्वविवेकमा होइन, संविधान, विधि र उत्तरदायी संस्थागत प्रक्रियामा आधारित हुनुपर्छ। annapurnapost.com/story/5101… पुस्तान्तरण आवश्यक छ, तर लोकतान्त्रिक स्मृतिको मूल्यमा होइन। भाइरल हुनु संवैधानिक वैधता हुनु होइन। @Annapurna_Post @bk_basnet
7
9
1
42
2,578
Balkrishna Basnet retweeted
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना! 🙏🌺 माता दुर्गा भवानीको कृपाले नेपालमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम रहोस्। देश विकास र समुन्नतिको मार्गमा अघि बढोस्। 🇳🇵
1
8
137
धेरै जान्दछु भन्नु नै अज्ञानता हो ।
1
200
Balkrishna Basnet retweeted
Replying to @ThapaCaptain
1
157
Balkrishna Basnet retweeted
3
7
361