Cinelahar Nepal retweeted
3 people followed me today tracked by unfollowspy.com
Cinelahar Nepal retweeted
नेपाल भ्रमणमा आउन लाग्नु भएका भारतीय प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीजीको स्वागतमा म प्रतीक्षारत छु।यस भ्रमणबाट दुई देश बीचको आपसी सद्भाव, सहयोग र समझदारी अझ प्रगाढ हुने विश्वाास सहित उहाँको "सवका साथ-सवका विकास"को भिजन नेपालको विकास यात्रामा सहयोगी हुनेअपेक्षा गरेको छु ।
Cinelahar Nepal retweeted
Replying to @cricketworldcup @dearbinod
What an innings. Hitting with ease. Salute @paras77
Cinelahar Nepal retweeted
One for the Nepal fans! 🇳🇵 teapawt.net/cricketworldcup/status…
Cinelahar Nepal retweeted
अफगानिस्तानविरूद्ध नेपालको १५० रन पुरा setopati.com/sports/cricket/…
Cinelahar Nepal retweeted
धरान सुत्दैन राति
अन्नपूर्ण पोस्ट् | Nepal's leading news portal shar.es/1MIRQo
Cinelahar Nepal retweeted
ओली/दाहालः हामीलाई अध्यक्ष र प्रधानमन्त्री पदको लोभ छैन ।
फलानोः लोभ नहोला, अप्ठेरो होला । एकिकरणपछि संसदीय दलको नेता र पार्टी अध्यक्ष एकै व्यक्ति हुन सकस छ । फरक व्यक्ति हुन गाह्रो छ । आलो पालो कष्टपूर्ण छ । जो लचिलो उही होचो उसैलाई घोचो होला ।
Cinelahar Nepal retweeted
एमालेले जितको दम्भ छोडोस, काग्रेशले सत्ता छोडोस, रास्ट्रपतिले एमाले भन्दा रास्ट्रको सोचुन। देशले निकास र बिकास दुवै पाओस। शुभरात्री।





















