चुनावमा भाग लिने अनि झन्डै ५०हजार भोटले हार्ने, तत्पश्चात त्यो चुनावमा धाँधली भयो भनेर रोइलो गर्ने
😂😂😂😂
1
110
जनताले ब्रुस ली कट हानेर ढालेर बिजोग बनाइसक्यो।
अझै अर्जुन दृष्टि सहित ब्रुस लीको जस्तो लाग्नु अरे आउने फागुनको लागि । गएको फागुनमा ओलि दृष्टिले यहाँसम्म ल्याइसक्यो। बाकी रहलपहल ब्रुस लीले लाने भयो 😂😂
1
139
आम जनताले जनकारवाही गरेर कहिँ मुख देखाउने लायक नछोडेर भित्तामा पुर्याइसक्यो । यिनलाई छोड् भन्नेलाई अझै कारवाही गर्ने अरे। झन् त्यसमाथि क्षमा हुँदैन अरे। हैन सबैलाई विष्णु-शंकर नै ठान्न भएन नि।😂😂😂😂













