Dilip Acharya (蒂利浦) retweeted
मेरा बाको आशिष् - सुनैको भएपनि कोपरामा भात नखाएस् !
देशका बा' - ....….. ?? 🤭🤭🤭
Dilip Acharya (蒂利浦) retweeted
जाबो एउटा ट्विटर हेण्डल त नछोडि लिएर जाने ले देश ले दिएको सुखसुबिधा छोड्छन कि के गर्छन भन्ने खुल्दुली मा बसेका रहेछन फेरी ।😜😜
Dilip Acharya (蒂利浦) retweeted
वास्तविकतासँग मेल खाए संयोगमात्र हुनेछ।
नेपालीले नेपालमा आफ्नो जागिर छाडेर क्यानडाको एउटा ठुलो डिपार्टमेन्टल स्टोरमा सेल्सम्यानको रुपमकाम शुरु गर्यो 🇨🇦 !!
६ बजे.....
हाकिम :- "पहिलो दिनमा कति बिक्री गर्नुभयो?"
नेप्लीज: "सर, मैले १ ग्राहक लाई सामान बेचे "
हाकिम : "पूरा दिनमा १ जना मात्रै ? यहाँ प्रायः हरेक सेल्सम्यानले दिनमा २० देखि ३० वटा बिक्री कारोबार गर्छन् । तिम्रो आजको एउटा बिक्रीको मूल्य कति हो ?"
नेपाली: "$98300....!"
हाकिम : "के ? पत्याउनै नसकिने ! तर तिमीले त्यो कसरी गर्यौ ?"
नेपाली : "सर, १ जना ग्राहक आए र मैले उसलाई एउटा सानो माछा मार्ने हुक बेचे। "
त्यसपछि मैले उसलाई सोधें ऊ माछा मार्न कहाँ जान्छ र उसले समुन्द्र भन्यो ...।"
त्यसपछि मैले उसलाई डुङ्गा चाहिन्छ भनेर भनें। त्यसैले मैले उसलाई डुङ्गा विभागमा लिएर गएँ र उसलाई २० फिटको डबल इन्जिन स्कूनर डुङ्गा बेचें।"
जब उसले आफ्नो गाडी ले उक्त डुङ्गा लान नसक्ने भन्यो , मैले उसलाई अटो मोबाइल सेक्सनमा लिएर डुङ्गा बोक्नका लागि नयाँ डिलक्स ४ x ४ ब्लेजर बेचें।" र माछा मार्दा खाना के छ भनेर सोधे
"र त्यसपछि उसले $ 200 को किराना सामान र बियरका 2 केसहरू लियो ....!"
अब मालिकले २ पाइला पछाडि फर्केर सोध्यो:- "तिमीले यो सब एक जनालाई बेच्यौ जो केवल १ माछाको हुक किन्न आएको हो???"
नेपाली : "होइन सर... उहाँ वास्तवमा टाउको दुखाइको लागि 1 ट्याब्लेट किन्न आउनुभएको थियो।... मैले उहाँलाई 'माछा मार्नु' टाउको दुखाइबाट छुटकारा पाउने उत्तम तरिका हो भनेर बुझाएँ!!"
मालिक: "तिमीले पहिले कहाँ काम गरेको थियौ??"
Neplease: "म नेपालको एक निजी अस्पतालमा PRO थिए। कुनै पनि 'सानो उपचार' को लागी आउने कुनै पनि बिरामीको लागि, हामी बिरामीको प्याथोलोजी, ECO, ECG, TMT, CT SCAN, X-ray, MRI परीक्षण गराउँछौं। आदि।"
BOSS : आइज भाइ मेरो कुर्सी मा बस ? म नेपाल गएर निजी अस्पतालमा तालिम लिन जान्छु।"
👌👌🤣🤣🤣🤣
ल अब आफूले भोगेको निजी अस्पतालको नाम बताउनुहोस् ।
- Bimal Shamsher Kunwar – at Nepal
Dilip Acharya (蒂利浦) retweeted
Replying to @dacharya
कर तिर्ने सर्बसाधारण् अनी करमारा VIP । बांसको भाटा लगाउन नपुगेको ।
Dilip Acharya (蒂利浦) retweeted
अब त पहिचान भनेको 'मानिस' भन्दा अर्कों केही छैन भन्ने कुरो बुझ्न हामीलाई अझ कति समय लाग्ला? हुन त प्रश्न हामी मान्छे हुन अझ कति लाग्ला भन्ने पनि छ। पहिचानना कुरा सुन्दा मात्रै मीठा हुन् कि @thapagk? हाम्रा प्राथमिकताका विषय अन्य नभएका हुन् अब? पहिचानले कस्ता समस्या हल गर्छन् त?
Dilip Acharya (蒂利浦) retweeted
हिँजो हामीलाई भनियो- सत्यको जित हुन्छ,
तर आज बल्ल थाहा भयो- जसले जित्छ उसैलाई सत्य भनिँदो रहेछ।
Dilip Acharya (蒂利浦) retweeted
भ्रष्टाचार बिरुद्द सबै आ आफ्नो ठाउबाट उठौ , आफुलाई पायक पर्ने ठाउमा भेला आयोजना गरौ।
भ्रस्टाचार विरुद्ध सबै एक जुट बनौ।
अहिले नगरे कहिले गर्ने? हामिले नगरे कस्ले गर्ने?
#WeAgainstCorruption
भ्रष्टाचार बिरुद्द व्यापक जनदवाब शृजना गरौ, सबै मिलेर हातेमालो गरौ।
Dilip Acharya (蒂利浦) retweeted
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ट्राफिक नियम उल्लङ्घन गरेकोमा ट्राफिक प्रहरीले पहिलो पटक रु ५००, दोस्रो पटक रु १००० र तेस्रो पटक मात्र रु १५०० जरिवाना गर्न पाउछन्!
एकै पटक रु १५०० जरिवाना गर्ने अधिकार कहाँबाट आयो?
Dilip Acharya (蒂利浦) retweeted
Today the Nepal Government announced me as Global Ambassador for Nepal Tourism. I am very proud to help raise awareness of my beautiful home country around the world. I will be working with Gov. to help develop sustainable tourism that benefits Nepal’s people & environment alike.
Dilip Acharya (蒂利浦) retweeted
मैले ट्याक्स तिरेको छु, मेरो ब्यवसायले यति रोजगारी दिन्छ, म सफल ब्यवसाय चलाउछु भनेर सरकारी जग्गा हडप्ने, नियम बिपरित काम गर्ने , मापदन्ड बिपरित संरचना बनाउने कुनै पनि ब्यवसायी ब्यवसायी हैनन, ठग हुन।
Dilip Acharya (蒂利浦) retweeted
सगरमाथाले पनि
नमेटेको तिर्खा लिएर
हामी चढ्ने छौं
हामीले नै बनाएको
अग्ला-अग्ला टावर
अनि चुचुरोमा पुगेर
हामी हेर्न छौं
हाम्रो मुर्खताले खनेको
रोग, भोक, शोक र सन्तापको खाडल !
Dilip Acharya (蒂利浦) retweeted
“Elect a clown, expect a circus”
“ जोकरलाई जिताऊँ, सर्कस नै हेर्न पाँउछौ“
#loottantra=#Joketantra
Dilip Acharya (蒂利浦) retweeted
Business Software - हमारा हुनर, हमारी पहचान.
आधुनिक engineering और जुनून से तराशा हुआ,
जो आपके business को आगे बढ़ाने में आपका साथ दे.
Zoho: Made in India. Made for the World. Learn more: zoho.to/made_in_india
Dilip Acharya (蒂利浦) retweeted
WHY CASTING A STRAIGHT HETEROSEXUAL MAN AS A TRANS WOMEN IS WRONG #DanishGirlIsAWoman
(Thread)
When you put a cisgender person into a transgender role, nothing fits right. Even though the words and the feelings might say the right things, at best it can be a pale echo of (1/?)
Dilip Acharya (蒂利浦) retweeted
I REALLY recommend everyone go watch "The taste of Cherry" on YouTube. So So So important I Stan Mr. Badii (Homayoun Ershadi)
youtu.be/yvSpZQIrMfM





























