Dadhiram Nepal (@dadyuncleOops) header
Dadhiram Nepal (@dadyuncleOops) profile picture

राजनिति र भ्रष्चार र सामाजिक सवाल

Joined June 2010
Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)
यो सरकारले सांकेतिक रुप राजनैतिक दलमाथि लगाएको ब्यारिगेट हो है । सामान्य रुपमा लिन सकिन्न ।
6
Dadhiram Nepal retweeted
आज भनिमण्डल हाट मा भेटियाे राेज एप्पल ।
1
3
5
131
ल है कर्याप झ्यापहरु what is this? मेक अ प्लान फर मेनेजिङ द सिन्ड्रोम अफ अनिकाल ।
23
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनसँग सम्बन्धित कार्यक्रम पनि समयमै अघि बढ्न सकेन । घन्टौंसम्म कार्यक्रम स्थगित हुँदा सहभागीहरू गर्मी, भोक, थकान र आफ्ना व्यक्तिगत दायित्वबीच अल्झिन बाध्य भए । baahrakhari.com/detail/49228…
24
बाटोमा जमेको पानीले निकास नपाएपछि, कुटो बोकेर आफैँ बाटो खोल्दै हुनुहुन्छ आमा। देश  विकास गर्ने काठहरु सिंहदरबारको डवलीमा बस्छन् बिकाश मोफसल चाहियाे छ । बाध्यता यही हो।
17
इटहरी -३, सुनसरी ५:२३-२५
8
ओलीले यो व्यवस्था अराजक भन्नु र अनि दिल्लीमा बालेनको खोजी भन्नुको समाचारको उस्तै उस्तै महत्व छ है।
12
नेपालमा कृत्रिम बुद्धिमत्ता : भूमिका, सम्भावना, आवश्यकता र चुनौती कृत्रिम बुद्धिमत्ता (एआई) आजको विश्वमा तीव्ररूपमा विकसित भइरहेको आधुनिक प्रविधि हो । यसले कम्प्युटर तथा मेसिनलाई मानवजस्तै सिक्ने, विश्लेषण गर्ने र निर्णय लिन सक्ने क्षमता प्रदान गर्छ ।baahrakhari.com/detail/48968…
7
के आज संसदमा वरिष्ठ मन्त्री स्वर्णिम वाग्ले ले प्रधानमन्त्रीको तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने हो ?
43
Dadhiram Nepal retweeted
'मनोजको तुलना सपनासँग हुन सक्दैन' #baahrakharinews #12khari #SushilaKarki #SupremeCourtNepal #NepaliPolitics #JudiciaryNepal
1
7
2
16
2,719
खुसी र आनन्दको आफ्नै सिमा र शर्त हुन्छन्। यो सरकारले अध्यादेश मार्फत खारेजी गरेका नियुक्तिमा सुशिला कार्कीले गरेको अप्रासंघिक नियुक्तिको खारेजी उत्कृष्ट लाग्यो ।।
40
छोरा छोरीको भविष्य सहज बनाउन ध्यान दिन परो ।।
21