Pinned Tweet
पहिलो भागमा साइकल यत्ती दौडाइयो 😀swasthyakhabar.com/story/273…
गेटा किन चल्दैन, मापदण्ड नपुगेका अन्यत्र कसरी खुल्छन् ? onlinekhabar.com/2026/11/205…
सत्ता र शक्तिको उन्माद उत्रिएको दिन , फर्किएर आउने ठाउँ त फेरि यहिँ होला । तर्किएर हिँडेका साथी भाइलाइ अहिले यत्ति नै भन्न चाहेँ ।
गोविन्द केसीको आन्दोलनमा टेकेर सत्तामा पुगे, कुर्सी पाएपछि साथ छाडे onlinekhabar.com/2026/11/205…
BISHAD retweeted
डा. गोविन्द केसीले २५ औँ अनसन सुरु गरेको आज छैटौँ दिनमा स्वास्थ्य अवस्था अत्यन्त नाजुक भइसकेको छ।
आवश्यक पूर्वाधार र प्राज्ञिक जनशक्तिविना सिट सङ्ख्या थप्ने काम चिकित्सा शिक्षा सुधार अभियानको मर्म र ऐन-कानुन विपरीत छ। चिकित्सा शिक्षा सुधारको माग गर्दै कुनै समय आन्दोलनको अग्र मोर्चामा रहेका कैयौँ सांसद र स्वयं शिक्षामन्त्रीलाई हाम्रो आग्रह- कृपया यो ढोँगी व्यवहार बन्द गर्नुस् र आफैले श्रावण ११ मा डा. केसीसँग गरेको सम्झौता अक्षरशः पालना गर्नुहोस्।
#DrKC #SolidarityForGKC #SasmitPokharel #Balen
BISHAD retweeted
Dr k.c सङै उभिने हरु सरकारमा छ्न
अवस्था त्यहीँ छ 😐️
नालायक हरु 😤😡🤬😠
आखिर उस्तै निकम्माहरुबाट फेरि शासित हुनुपर्ने रहेछ ।
यतिका मान्छे मरेको , देश खरानी भएको केहि मतलब भयो र ?
#IamwithDrKC
आखिर उस्तै निकम्माहरुबाट फेरि शासित हुनुपर्ने रहेछ ।
यतिका मान्छे मरेको , देश खरानी भएको केहि मतलब भयो र ?
#IamwithDrKC
BISHAD retweeted
२२ वर्ष अघि ‘शाही सरकार’ थियो, बर्दीधारी सैनिक न्यूजरुममा बसेर समाचार सम्पादन गर्थे।
अहिले ‘शाह सरकार’ छ, सादा पोशाकका प्रहरी न्यूजरुममा पसेर पत्रकार पक्रँदैछन्।
समय बलबान छ। नेपाली प्रेसले 'शाहीकाल'को सामना गरेकै हो, 'शाहकाल'को पनि गर्छ।
BISHAD retweeted
समाचारको स्रोत पत्ता लगाउन समाचार कक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लड्दै गरौंला, पहिले संविधान जोगाउन लड्नु पर्ने भयो।
बालेनअघि पनि नेपाल थियो। र, उनीपछि पनि नेपाल र राजनीति रहिरहने छ।
प्रधानमन्त्रीजी, तपाईंको सरकारभन्दा अघि पनि नेपाल थियो! setopati.com/opinion/400208
पूर्वाधार र बिरामीको चापबिना हठात् सिट संख्या बढाउँदा उत्पादन हुने अदक्ष जनशक्तिले देशभित्र जनस्वास्थ्यमा गम्भीर खेलवाड त गर्ने नै छ, अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली जनशक्तिको साख गिराउनेछ।
setopati.com/opinion/394066
डा केसी शिक्षण अस्पताल परिसरमा तेस्रो अनशन बस्न लाग्नु भएको थियो । उहाँलाइ रोक्न सुनिल शर्माले करिब ४०-५० जना मान्छेहरु पठाएर अस्पताल परिसरमा हुलदुङ्गा गर्न लगाएका थिए ।
त्यतिखेर त्यस टोलीको नेत्रित्व भिम चन्दले गरेका थिए ।
आज तिनै भिम चन्द बालेन सरकारद्वारा रजिस्टार बनाइए।
समाचार १ : सरकारले अब कपडा उद्योग संचालन गर्ने ।
समाचार २ : सरकारले अब शिक्षा स्वास्थ निशुल्क गर्न नसक्ने । छात्रवृत्ति क्रमश घटाउँदै लग्ने ।
नोट : म नेपाल हाँसेको हेर्न चहान्छु ।
BISHAD retweeted
सरकारले श्रद्धाञ्जलि देला कि नदेला? दिने भयो भने कसै भनिदिनुहोला, लोकतान्त्रिक, अर्थशास्त्री, नागरिक नायकउपर तिम्रो श्रद्धाञ्जलिमा यस्तो होस्-
-शिक्षा, स्वास्थ्य, बिजुलीको कर हटाउँछौँ।
-लोकतान्त्रिक व्यवस्थाको कसम खान्छौँ; लोकतान्त्रिक चरित्र देखाउँछौँ।
-माजिद-घटना अन्तिम हुनेछ।
BISHAD retweeted
My latest work: A three-part series investigating the passport case.
प्रधानमन्त्री बालेन शाहकै उपस्थितिमा 'असार १' गते सिंहदरबारमा भएको खतरनाक खेल setopati.com/cover-story/spe…
BISHAD retweeted
OUR EDITORIAL
सभामुखले नियम विपरीत गरेका ४ काम
setopati.com/opinion/390519
















