Deelipa Shree🇳🇵 (@deelipaaa) header
Deelipa Shree🇳🇵 (@deelipaaa) profile picture

everything is possible .👍️

Syangja
Joined June 2014
Photo by Deelipa Shree🇳🇵 (@deelipaaa)Photo by Deelipa Shree🇳🇵 (@deelipaaa)Photo by Deelipa Shree🇳🇵 (@deelipaaa)Photo by Deelipa Shree🇳🇵 (@deelipaaa)Photo by Deelipa Shree🇳🇵 (@deelipaaa)Photo by Deelipa Shree🇳🇵 (@deelipaaa)Photo by Deelipa Shree🇳🇵 (@deelipaaa)Photo by Deelipa Shree🇳🇵 (@deelipaaa)Photo by Deelipa Shree🇳🇵 (@deelipaaa)Photo by Deelipa Shree🇳🇵 (@deelipaaa)
हुन त शक्तिसाली सत्ता हो दल हो। जीतको उन्माद यस्तो देखिएको छ कि ठीक भो भनेर रमाउने घन्टधारी मतदाताहरु झिल्को तिमरको घर भित्र पनि नपस्ला भन्न सकिँदैन। नहौसिनु हाइक्लास युवा विचौलिया उत्पादन गर्ने तिमीहरु नै हो।समाचार मैनालीले फेरि पनि लेख्नेछन चाँहे सादामा पठाउ वा वर्दीमा। 🙅 – at Nepal
3
3
25
1,372
स्वरुप देखाउँदैछन्, भक्तिगान न हिजो थियो न भोलि। तर्साउने धम्काउने काम उ बेला सेनाले पनि गरेका थिए। – at Nepal
4
8
668
Deelipa Shree🇳🇵 retweeted
अर्थपूर्ण–अनर्थपूर्ण : प्रहरीको विज्ञप्ति– हाम्रो संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोज्नेमाथि अनुसन्धान थाल्छौं onlinekhabar.com/2026/10/204…
6
6
3
23
4,108
कुरो हिजैको हो। पार्टी सभापति @thapagk ले मनमनकामना देविको नवनिर्मित मन्दीरको उद्घाटन गर्नुभयो। – at Nepal
1
49
1,214
राजनीतिको र नजान्नेलाई दशै आशिर्वाद प्राप्त ।🤭
1
1
52
2,719
दशैं मनाइयो, शुभकामना दिन पनि ढिला भो यता।😃 – at Nepal
13
2
199
3,322
'सबै अट्ने देश सबै अट्ने काङ्ग्रेस' भनिसके पछि डाक्टर, इन्जिनियरलगायत विभिन्न पेशाकाले जिते भन्नू गलत हो तर नतिजा फाल्गुन २१ जस्तो अचम्म चाहिँ भएकै हो। 😉 सबैमा फुलपातिको शुभकामना !🙏
24
746
सुधार्न आएको सरकारले एयरपोर्टको अस्तव्यस्तता सुधार्न बाँकी नै रहेछ। नेपाली हामी बेरोजगारी नै हौ तर चार घन्टासम्म डिले सहनसक्ने क्षमता छैन। पोखराबाट स्याङ्जा पनि पुग्न पर्छ हौ दुईतिहाई सरकार ।🤭😎 – at Nepal
2
14
662
राजेश दाईलाई एयरपोर्टमा घेर्‍या घेर्‍यै छन। सेलिब्रेटी यत्तिको चाहिँ हुनुपर्छ है।😉 – at Nepal
17
1,485
गण्डकी 🙅 – at Nepal
7
637
त्यो एआई भए पनि फेक भएपनी जे भनिपनी त्यो अडियोले असाध्यै डिस्टर्व गर्‍यो। कुन हदसम्म पुगेपछी मान्छे यसरी प्रस्तुत हुन्छ। छि 😎 – at Nepal
1
14
686
Still, people are talking about the state minister and her privacy, but even though they are not talking about the bullshits MP. This is the real society where people never change their mindsets. – at Nepal
1
17
657
महाधिवेशनमा प्रयोग गरिएको ``खुलामञ्च´´ को अवस्था अहिले कस्तो छ ? केहि संचारमाध्यममा प्रकाशित समाचार कति तथ्यपुर्ण छन् ? यो #Video ले त्यसलाई प्रस्ट्याउने छ l
32
60
16
361
20,452
यो अचम्म मान्नपर्ने केही छैन। जसरी व्यवस्थापन गरिएको थियो त्यसरी नै भत्काएर हटाइदै हो। जमिन कुच्दा हिलो निस्किने विषय काङ्ग्रेसको दोष हो त यार। मेरो पनि सेतो जुत्ता हिलोले कालै भाथ्यो।😉 – at Nepal
'छुनलाई होईन,हेर्न चै पाईन्छ' टाईपको बन्यार'छ खुल्लामन्च!!
3
5
1,444
दिल्लीबाट नेपाल आउने कोही हुनुहुन्छ भने कन्ट्याकमा आउनु न है। 🙏 – at Nepal
2
10
1,041
खासमा उम्मेदवार जोजो हो वहाँहरुमध्य धेरै मत ल्याउनेले चुनाव जित्नुभा हो। 😉 – at Nepal
1
8
946
मत दिएरै ल्याएका हुन भन्नुहोला कि तर डाक्टर चन्द्र भन्डारीको मत कसरी होके यस्तो ह्वारह्वार्ती ।🤭
2
19
2,391
यो कस्तो महाविपत्ति हो एकपछि अर्को। भोटेकोसी, कालिगन्डकीपछि अहिले बुढिगन्डकीले आफ्नो रौद्र रुप देखाएको छ। 💔 – at Nepal
1
1
11
766
पिताजिसङ्ग काङ्ग्रेसको जारी महाधिवेशनवारे, मतगणना, स्याङ्जादेखि राजधानीसम्मको राजनीतिक यात्रा र मोहभङ्ग अनि पक्राउ परेकी भान्जीसम्मका कुरा भयो। परिवार सत्य हो बाँकी भ्रम हुन।🙏❤️ – at Nepal
2
45
3,421