Deepak Raj Giri 2016 (@deepakraj2016) profile picture

actor / script writer / program presenter

Joined January 2016
Photo by Deepak Raj Giri 2016 (@deepakraj2016)Photo by Deepak Raj Giri 2016 (@deepakraj2016)Photo by Deepak Raj Giri 2016 (@deepakraj2016)Photo by Deepak Raj Giri 2016 (@deepakraj2016)Photo by Deepak Raj Giri 2016 (@deepakraj2016)Photo by Deepak Raj Giri 2016 (@deepakraj2016)Photo by Deepak Raj Giri 2016 (@deepakraj2016)Photo by Deepak Raj Giri 2016 (@deepakraj2016)Photo by Deepak Raj Giri 2016 (@deepakraj2016)Photo by Deepak Raj Giri 2016 (@deepakraj2016)
१० बर्ष भो ३ करोड जनसंख्या भनेको! आज पनि २ करोड मात्रै पो रहेछ !! देशमा भ्रष्टाचार,गरिबि , हत्या हिंसा बढेको देखेर होला जनसंख्या बढ्न डराएछ गॉठे !!
3
1
13
ओलिका पालामा हिट गीत “यति चोखो यति मिठो दिऊँला तिमिलाइ ….” देउवाको पालाको हिट गीत “चल बतास चल चल अझै बेग ले चल “ जो आए पनि चल्न चाहि चल्ने नै रहेछ !
1
13
बधाइ छ केपि शर्मा ओली ज्यू !अब यसै गरेर देउवा ज्यू, प्रचण्ड ज्यू र कमल थापा ज्यू पनि आए पछि कोरम पूरा !नयॉ नेपालको !
1
1
1
31
क़ानून ब्यबसायीहरू को संस्था “बार” को अगाडि “रेष्टुरेन्ट “शब्द पनि थप्ने हो कि ? त्यसपछि रेष्टुरेन्ट एन्ड बार हुन्थ्यो जति कुटाकुट गरे पनि भो !!!
18
कोभिडले काम खोसिएका ! अनुहार हॉसे पनि भित्र भित्रै पिडाले पाकेका प्यारा दुखि नागरिकहरू तपाइहरूलाइ खुशिको खबर छ है? आउने चुनाबमा भोट हाल्न जॉदा मतपत्र मा दुइ वटा नयॉ चुनाब चिन्ह पनि थपियो याहू…
4
2
13
अर्काको दिदी बहिनी माथि ऑखा लाउनु हुन्न है भनेर अर्ति दिने मान्छेले एक हप्ता पछि आफ्नै बहिनी उडाइदिए जस्तै छ नेपालको राजनीति !!. नैतिकता न बिपक्षि पार्टीमा छ !न सरकारी पार्टीमा !! जय अध्यादेश !!!!शुभरात्री…
1
17
आज बाट तालिबानीहरूको बहादुरी को कथा सुन्न र सुनाउन थालिने छ जो हिजो सम्म ऑतंककारी थिए ! बास्तबमा ज़िन्दगी र राजनीति उस्तै हो ,यॉहा जित्नेहरूको गीत गाइन्छ ! भोकलाइ जीत्न मात्रै अफ़ग़ानिस्तान पुगेका नेपालीहरूको चॉढो उद्दार होस !!
3
1
41
लोकतंत्रमा कार्यपालिका ले गरेको फोहोर न्यायपालिका सफा गर्ने हो कार्यपालिका लाइ आफ्नो हिसाबले फोहोर बनाइ राख्ने अनि सफा गर्नेले राम्रो संग गरेन भनेर उफ्रेर हुन्छ ?
1
1
8
राष्ट्रपतिय प्रधानमंत्री द्वारा अदालतीय प्रधानमंत्री लाइ केहि दिनका लागि मात्रै सत्ता छोड्ने सम्भावना !!! त्यस पछि फेरी कुरो उहि …..कठै ४ बर्ष लगाएर कस्तो संबिधान बनाएछन्!!!
14
नाम मात्रै मिलेर क्यार्नु ? एउटा शेर बहादुर ४ चोटी प्रधानमंत्री बनेर फेरी बन्ने कोशिसमा छन् अर्का शेरबहादुर (तामॉग) २ ,२ पल्ट मन्त्री भए दूबै पल्ट २ महिना नि टिकेनन् बिचरा ….
9
बजेट राम्रो कि नराम्रो ? के लेखौ? बिरोधमा लेखौ घरका बूढा बा ले स्ट्याटस हेरेर लठ्ठिले बजाउलान् भन्ने पीर!! छोरो पनि अघि कोठामा यता र उता मार्कसिट खोजिराथ्यो ! चूप लागे है म त !शुभरात्री!!
2
1
34
राजाका पालामा जे पनि आदेशमा चल्थ्यो गणतन्त्रमा जे पनि अध्यादेशमा चल्छ ! राजाका पालामा संसद भनेको पंचायतको अंग गणतन्त्रमा चाहि संसद भनेको भंग का भंग गणतंत्रको दिवसको शुभकामना !!!
2
19
प्लास्टिक को झोला भन्दा खतरनाक रहेछ पार्टीको झोला ,जस्ले बोक्यो त्यस्को ऑखा अन्धो !कान बहिरो !! बुद्धिमा ढक्कन !!!त्यसैले प्लाष्टिकको झोला होइन पार्टीको झोला त्यागौ!!
5
4
42
वादलले सुर्य लाइ ढाक्यो वा सुर्य ले वादल लाइ हटाएरै छाड्यो माथि आकाशमा यस्ता रमिता भैरहन्छन् म त हावामा अक्सिजन खोजिरहेछू...
2
25
आज अप्रिल फष्ट अरूलाइ मूर्ख बनाउने दिन गोराहरूको लागि हो यो ,हाम्रो लागि होइन हामी नेपाली लाइ त हरेक दिन हाम्रा नेता र पार्टीहरूले अप्रिल फूल बनाइरहेकै छन् नि !शुभदिन!!!
1
1
27
out n in In n out !! होइन एमाले को राजनीति हो कि Twenty twenty क्रिकेट म्याच?
3
16
अदालतले नेकपा लाइ आज दोस्रो चरणको कडा खोप लगाइ दियो !!!
15
जी न्यूज आयो प्रधानमंत्रीको हाइट बढाएर गयो साथै यति अग्लो प्रधानमंत्री हूदॉ हूदै तिमिहरूलाइ किन चाहियो सगरमाथा भनेर , सगरमाथामा आफ्नो दावि पनि छोडेर गयो ....
4
6
1
58
सानो छदॉ फ़िल्म “शोले “ हेर्न रक्सौल सम्म पुग्नु परेको थियो ठूलो भएपछि कोरोनाको खोप लगाउन पनि रक्सौल नै पुग्नु पर्ला जस्तो छ !!शुभरात्री..
1
1
31
कामरेडहरू.....नेकपा बिबादले पार्टी त झन बलियो र सुरक्षित हुने भो हौ.. पहिला पार्टी अफिसमा एउटा मात्रै ताल्चा लगाइन्थ्यो , अहिले २ वटा लगाइदै छ सकारात्मक सोचौ ! शुभबिहानी !!!
1
2
25