Deepak Sir (@deepaksir) header
Deepak Sir (@deepaksir) profile picture

....तिमी,बुढा,बजई जस्ता उपनाम/सर्वनाम मन पर्दैन भने टाढैं बसौं....!!

Joined April 2009
यति भएपछी ट्रम्पको फुरफुर पनि सकियो ! भनेपछी 2028 को चुनाबमा मिशेल/कोरी या कमला बजई उठे भने जित्ने चानस् उम्दै छ !
4
1
10
957
यो डिजिटल२ पनि काम रैनछ, सप्पै डिजिटलाईज् गर्ने भन्छन्, वाँ भनेहुँदी युरोपमा भकाजति फिरीजको चिसो ह्यकरले ह्याक गरेर तातो बनाईदिएछन् ! सब् सामानको सत्यानास् ! अहिले त युरोप चिसै छ, भकाजति सामान बाहीर हटीयामा लगेर बेचे पनि हुन्छ ! तर गर्मिमा त ना रे बाबा ना !
216
आज “भूतिया दिवस” रहेछ ! सप्पैलाई भूतिया दिवसको धेरै धेरै शुभकामना छ है !
249
राज शमानीको पोडकाष्टमा यि बजई @AnnieJacobsen को टक सो हेरेको कति सरल भाषामा बुझाकी हन् बाई ! ईङ्लीसमा म जस्तो ल्वाँदेले पनि मजाले बुझ्ने के !
2
352
CZBIL तिन्से पुग्ला र बेचौंला भनेर बसेको केटो मो !
2
1
578
एउटा कुरा चैं के सत्य हो भने, बाहीरको जंक/डिप फ्राईड खानेकुरा नखाने, आफैंले घराँ बनाएको खाना मात्रै खाने मान्छेको भुँणी चैं स्वस्थ नै हुन्छ !
3
367
ति तुलसा अधिकारी फेरी थुनामै परिछन् ! त्यत्रो ब्यापारीक साम्राज्य थियो, तासको महल जस्तै ढल्यो बाई ! यो नाम/दाम/ताम/झाम भन्ने कुरो पनि क्षणभंगुर नै हो के !
3
5
1,929
काँईला एम्बाबै ले के गरेछन् चाईनीजहरु रिसाएर उधुम् छ त !
1
318
सन् 2018 तिर किन्या हाफ् प्यान, टिसर्ट अझै धस्काँईदैछ, भनेसी जतन धेर गर्या हो कि कन्जुस् भाको हो म बुझ्नै सकेन ! नफाटुन्जेल धस्काईरहने ! फाटेपछी भँई पुछ्न काम लागीहाल्छ ! अँ वाचीङ् मिशिनमा धुँदा अली छिटो प्वाल पर्नेरान् !
1
1
255
राष्ट्रको ढुकुटीमा २५ अरप डल्लर थुप्रेको छ भन्छन् त ! बाफरे (पाकीस्तान), सिरी लंका, भुटान अफगानीस्तान लाई पनि जितीएछ त !! सप्पै नेपालीलाई बराबर भाग लाउने हो भने हजार/हजार डल्लर जति पर्नेरछ भागमा !
1
2
426
सुनको भाउ 277K मा आईपुगेछ ! गुल्टीङ् खाँदै गुल्टीङ् खाँदै 100K जतिमा आए यसो एउटा चारानी भरिको औंठी बनाएर लाईन्थ्यो !
1
1
6
732
आज दाऽऽऽऽमी च्याउको चिल्ली बनाईयो ! भेजीटेरीयन हरुका लागी पनि बनाउन जान्यो भने दामी खानेकुरा बन्छ के ! मासु बिर्साउँछ !
1
1
1
343
उत्तर कोर्याको मोटे पनि बिरामी भएर भ्वाक्कै लड्यो भन्दैरान् त ! के भएछ मोटेलाई !?
1
1
3
428
नुवाकोटको थान्सीङ्, ओखरपौवा, कबिलास, शेराबगर,सिम्ले,रानीपौवा तिर अझैपनि ५-१० लाख रोपनीका जग्गा पाईनेरछन् है ! प्राईभेट फार्महाउस्/कृषि क्रान्ति गर्नलाई उपयुक्त ठाम् !
1
234
ट्रम्प हावा/गफाडि हुन् भन्छन् नि, मलाई चैं बबाल बेपारी लाग्छन्, अब मक्का प्याक्ट एक्टीभेट गर्दीएर मिडल ईस्टका सबै हतियार सकाईदिन्छन्, उता रसियालाई उक्रेनले नै म्याँकु२ पार्याछ, आफु ईरानसँग नलडेर हतियार बनाएर बस्याछन् ! सन्सारको ईन्धन सकाएर आफु भकोजति कलेक्ट गरेर बसे ! ओहो !
1
3
319
२०५७/५८ तिर होला बौद्धमा जिमीनी सुपरमार्केट थियो, क्या खतरा लाग्थ्यो, चट्ट प्याकीङ सामान, न निफन्न पर्ने न केलाउन पर्ने आफैंले छानेर ल्यायो मेशीनले ट्वाँक् ट्वाँक् कराएर पैसा कम्पुटरमा देखाउँथो, पैसै तिरेर किन्दा पनि बडो मजाको महशुस हुन्थो ! त्यो बेलाको भातभतेर्नी !
1
263
सन 1998-2000 तिर दशैंको शुभकामना यसरी डिजिटल पिलेटफर्ममा दिने चलन थिएन, पोष्टकार्डको पछाडि दशैंको शुभकामना लेखेर दिईन्थ्यो क्यार ! लौ है फूलपातीको शुभकामना !
5
1
11
756
ए‌ साँची नेपालमा Starlink किन आउन नदेको होला है !
135
यि @Arunkumarsubed1 बुढाको अन्तरवार्ता हेरीयो ! बुढाका सबै कुरा जायज छन् ! तर जसले सुन्नुपर्ने हो, बुझ्नुपर्ने हो उस्ले बुझ्नै खोज्दैन, सुन्दै सुन्दैन !
5
347
मोदी के सारो डराको हो‌ यार ! आर्को चुनाबमा पत्ता साफ हुने भए यहि रफ्तारमा धरपकड गर्दै गएभने ! खामखा ध्रुब राठीलाई नेतै बनाएर छाड्ने भए !
1
4
554