DEVENDRA DHUNGANA (@dhungana_devend) profile picture

Travelling around, listening music and reading books

Kathmandu,Nepal
Joined January 2011
Photo by DEVENDRA DHUNGANA (@dhungana_devend)Photo by DEVENDRA DHUNGANA (@dhungana_devend)Photo by DEVENDRA DHUNGANA (@dhungana_devend)Photo by DEVENDRA DHUNGANA (@dhungana_devend)Photo by DEVENDRA DHUNGANA (@dhungana_devend)Photo by DEVENDRA DHUNGANA (@dhungana_devend)Photo by DEVENDRA DHUNGANA (@dhungana_devend)Photo by DEVENDRA DHUNGANA (@dhungana_devend)Photo by DEVENDRA DHUNGANA (@dhungana_devend)Photo by DEVENDRA DHUNGANA (@dhungana_devend)
शुभम्:जो ज्ञानी हुन्छ,उसलाई सम्झाउन सकिन्छ।जो अज्ञानी हुन्छ,उसलाई पनि सम्झाउन सकिन्छ तर जो अभिमानी र अहंकारी हुन्छ उसलाई सम्झाउन सकिन्न।उसलाई केवल समयले नै सबक सिकाउंछ जब कि धेरै ढिलो भइसकेको हुन्छ।धैर्यता र परख बाहेक हामीसँग अरु क्यै बाकी रहेन!सप्पै प्रीयजनहरुको जय होस् 🌷❤️☕️🙏
12
16
113
9,010
लक्ष्मी भित्र्याउने तयारी !
3
16
219
बिहान कुकुरपूजा-यमराजको द्वारपाल/यमदूत सम्बन्धलाई धन,पद र प्रतिष्ठाका आधारमा मापन नगर्ने,विश्वास र आत्मीयता! साँझ-धन,समृद्धि तथा ऐश्वर्यकी प्रतीक लक्ष्मीको आरधना! दिदीबहिनीको दाइभाइप्रति दीर्घायु,प्रेम,सद्भाव अनि गहिरो आत्मियताले भरिपूर्ण यमपञ्चकको दोश्रो दिनको शुभकामना🪔🪔🌷❤️🙏
3
3
11
214
नेपाली समाजले गाईलाई गोठमा बाँध्यो, घोडालाई लगाम लगायो र सुगालाई पिँजडामा थुनेर आफ्नै बोली सिकाउँदै ‘मान्छेजस्तै’ बनायो।तर, कागलाई कहिल्यै साङ्लोले बाँधेन। सुगालाई ‘गोपी कृष्ण कहो’ भट्याउन सिकायो तर कागलाई कहिल्यै आफूजस्तो बोल्न बाध्य पारेन।बरु आफैँले ‘काग… काग..’ भन्दै क्रमश…।
2
1
14
567
काग..’ भन्दै कागकै बोली बोल्यो। काग आफ्नै स्वरमा करायो, स्वेच्छाले आयो र गयो। समाजले उसलाई बदलेन, बरु उसलाई खुला आकाशमै स्वीकार गर्‍यो। उसलाई स्वतन्त्रतै रहन दियो।(साभार:राजिव घिमीरे) प्रेम, सद्भाव अनि गहिरो आत्मियताले भरिपूर्ण यमपञ्चकको पहिलो दिन, कागतिहारको शुभकामना!🪔 🪔🌷❤️🙏
2
101
श्रद्धेयजन! अरुमाथि प्रश्न उठे-राईनामा म माथि-लोकतन्त्र धरापमा मो यै सरहदभित्र जन्तर मन्तर बुटी रुद्री लाएको डिटर्जेन्टले धोएका सफा हात मामा भाञ्जा भाञ्जी पत्रकार ज्ञान-न कोही सर्वगुण सम्पन्न हुन्छ न कोही सर्वज्ञ नै हुन्छ बेदाग जिन्दगी जिउन गाह्रो छ इत्ना ज्ञान शुभा शुभैइ🤣❤️🌷🙏
1
7
137
गर्नै नहुने भोजन गरेपछि के गर्ने? आयुर्वेदशास्त्र सुश्रुतसंहिताबाट- पच्नै नसक्ने अजिर्ण भोजन गरेपछि पेट तह नलागिञ्जेल राजामाराजाझैँ सुखसित सजिलरि बस्नु, अल्लि पेट तह लागेपछि सए पाइला हिँडेर देउरे कोल्टो परेर सुत्नु! म र मेरो धरातल कमजोर छइन हाम्रा बा भकारीभित्र लुकेका छैनन् है
4
138
ऐना === अरूका कमजोरी देखेर हाँस्थ्यो ऊ। साँझ ६ बजेतिर ऐनाअगाडि उभियो। आफ्नै अनुहार देखेर मुस्कुराउन खोज्यो। तर ऐनाले उसको मुस्कान फर्काएन। त्यो दिन पहिलोपटक उसले आफ्नै मनसँग आँखा जुधाउन सकेन। copied from facebook
1
4
143
DEVENDRA DHUNGANA retweeted
गगन थापा पक्राउ पर्दैमा कोही कसैले पनि चिन्ता लिनु पर्दैन। हामीसँग बिश्वप्रकाश दाई छन्, प्रदीप दाई छन। यदि बिश्व प्रदीप पनि पक्राउ परेमा, मिराज ढुंगाना छन। यदि मिराज ढुंगाना पनि पक्राउ परेमा, म छु ।यहाँ देश हाँक्न सक्ने मान्छेको कमी हुदैन।
21
31
8
261
9,579
‘तिनीहरूले मलाई वामपन्थी भने, किनभने म रूस गएँ । म सिर्फ एक कवि मात्र थिएँ; मेरा लागि प्रार्थना गर्नुहोस् म मर्न सकूँ । यदि म नरक अग्निकुण्डमा गएँ भने यसभन्दा बेस हुन्छ । म नेपाली लेखकहरूमध्येको अति अभागी लेखक हुँ ।’ महाकवि लक्ष्मीप्रसाद देवकोटा
2
8
172
त्योहारमा देउसी भैलो भट्याउँदा दोश्रो शिलोक करोडको हुने चोरी औँला कन्चटमा राखेर सोच्दा तिहारलाई भाइमसला ड्राइफ्रुट्स डेढअर्बको आबो स्विजर्लेन्मा मजुरडानस हान्न्या हो दलगत साङ्गीतिक साथी विद्यार्थीहरूलाई बेलिनृत्य र दलसङ्गीतको प्रशिक्षण दिऔँ आक्खिर्मा"धागो यही छ चङ्गा जहाँ पुगेनि”
1
2
12
221
भंसारबाट हुलाकमा सरुवा ! आबो फेरि एकपटक लोकतन्त्र धरापमा पर्ने भो ।
1
4
137
हड्डि ठूलो छ,घाँटीमा अड्कन्छ भन्ने था द्या भे खाँदैनथे कि? मासुमासु हो भने’सि आँखा चिम्लेर खाए ऐले नौताल्का नौटंकि ठुल्कुरार्नी.. निल्नु न ओकल्नु भयो हड्डिलाई मासु भन्ने मानिसलाई ठगिमा मुद्दा चलाइयोस एसेरि त लोकतन्त्र धरापमा पर्ने भो बिरालाबाट दुध जोगाऊ !
2
2
7
131
अहिले ठ्याक्कै ९.०७ बजेको छ आज्देखुन् ९ बजे अपिसाँ जान्पर्ने नत्र हाकिमको पेलान र तर्साई छुट्टैपाराको। तेस्ता थर्काउने हाकिम कति आए गए तर तर्सिने बानी परेन।
1
4
96
तरुलले माटोमुनि गानोमा खाना जम्मा गर्छन्। एउटा सानो बीउमा पूरै रुख जम्मा हुन्छ। हिमालले हिउँ जम्मा गर्छ र गर्मीमा नदी बगाउँछ। बादलले वाष्प जम्मा गर्छ र असारमा बर्साउँछ। जलाशयमा बिजुली जम्मा हुन्छ। पुर्खासँग फ्रिज थिएन, तर गुन्द्रुक थियो। कोल्ड स्टोर थिएन, तर सिन्की, मस्यौरा.....!
1
5
135
सुकुटी र अचार थिए, अनि हामी बाँच्यौँ। । असारको हरियाली माघसम्म र दसैँको मासु चैतसम्म पुग्थ्यो। त्यो लोभ थिएन, बाँच्ने बुद्धि थियो। वेद कागजमा होइन, कण्ठमा जम्मा भएर हजारौँ वर्ष टिके, एक अक्षर पनि नबिग्री। योगशास्त्र आफैँले ओज, तेज र प्राण जम्मा गर्न सिकाउँछ। ब्रह्मचर्य .........!
1
1
46
वेद कागजमा होइन, कण्ठमा जम्मा भएर हजारौँ वर्ष टिके, एक अक्षर पनि नबिग्री। योगशास्त्र आफैँले ओज, तेज र प्राण जम्मा गर्न सिकाउँछ। ब्रह्मचर्य, प्राणायाम र मौन ऊर्जा नचुहाउने साधना हुन्। खै, जम्मा नगरे विकास कसरी होला? साभार:राजिव घिमीरे सर !
1
2
23
साईँलाबाको मिनेतको अगाडि प्रकृतिले नि एसेरि घुँणा टेक्चिन् एस्बारेमा विपक्षी दलहेरु एक्ठाम्मा आउनैपर्यो हुन त विपक्षीलाई नि दुक्ख ढेरै बढेर आए आबो क-कस्को कति र कसरी वचाउ गर्नु! लहरो तान्दा पहरो नै थर्कने पत्रकारहरु अझै खटेका देखिन्छन् Epstein को झल्को आयो उन्मुक्ति मिलोस् बरै!
2
2
5
105
DEVENDRA DHUNGANA retweeted
सरकारले सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा प्रवाह सुधारलाई प्राथमिकता दिँदै निर्धारित लक्ष्यअनुसार तीव्र रुपमा काम अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक प्रगति विवरणअनुसार यस अवधिमा मन्त्रिपरिषद्का १६ बैठकबाट ४२१ निर्णय भएका छन्। यसैगरी, सरकारको शासकीय सुधारका १०० कार्यसूची कार्यान्वयनका लागि मन्त्रालय तथा निकायसँग समन्वय, नियमित प्रगति समीक्षा र निर्देशनको काम भइरहेको छ। तीन महिनामा नेपाल सरकारका सचिवहरुको चार वटा बैठकबाट भएका निर्णय कार्यान्वयनमा पठाई निरन्तर अनुगमन भइरहेको छ। सेवा प्रवाहमा अनियमितता र ढिलासुस्ती हटाउन जिल्ला प्रशासन कार्यालयमा पारदर्शी निर्णय प्रक्रिया, सेवा सरलीकरण र सहायता कक्ष सञ्चालनका लागि निर्देशन दिनुका साथै विभिन्न महत्त्वपूर्ण निर्णय भएका छन्। विस्तृत विवरण तलको लिंकबाट प्राप्त गर्न सकिन्छ। opmcm.gov.np/content/609/aut…
9
16
2
123
17,809
DEVENDRA DHUNGANA retweeted
'गाउँ गाउँमा सिंहदरबार' : जग्गा प्रशासन स्थानीय तहबाटै संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म भनेकै राज्य र नागरिकबिचको दुरी घटाउँनु हो । राज्यका सेवा सुविधा पाउन टाढाका कार्यालयहरूसम्म सहजरूपमा पुग्नु नभई आवश्यक कार्यालय र तिनका सेवाहरू नागरिकसँग पुग्नु यसको अन्तिम लक्ष्य हो । यहि मर्मलाई आत्मसात गर्दै नेपाल सरकारले आफ्नो शासकीय सुधार सम्बन्धी एकसय कार्यसूचीको अभिन्न अङ्गका रूपमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको छ । यसै लक्ष्य अनुरुप नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ ले गरेका व्यवस्था बमोजिम भूमि प्रशासनका सेवाहरू स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएकोमा हालसम्म विभिन्न ३३ वटा स्थानीय तहबाट उक्त सेवा सफलतापूर्वक सञ्चालन भइरहेको छ । यस प्रक्रियालाई थप गति दिँदै बाँकी रहेका सम्पूर्ण स्थानीय तहहरुबाट समेत आगामी एक महिनाभित्र भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रुपमा सञ्चालन गर्ने गरी व्यवस्था मिलाउने निर्णय गरिएको छ । यस कार्यमा स्थानीय तहलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध छ । नेपाल सरकारको यस पहलबाट स्थानीय तहले भूमि प्रशासन सम्बन्धी आफ्नो संवैधानिक तथा कानुनी अधिकारको पूर्ण प्रयोग गर्न पाउनेछन् । नागरिकलाई जग्गासम्बन्धी सेवा दिने भूमि प्रशासन तथा नापी कार्यालयहरु नागरिकको थप निकट, सरल र सहज हुनेछन् भने अधिकारलाई केन्द्रमा सिमित गर्ने कानूनी प्रावधानहरू खुकुला हुँदै जानेछन् भन्ने नेपाल सरकारको विश्वास छ ।
79
122
15
930
56,575
ऐले ९ बजेर २० मिलेट् गा’को छ। २ घण्टा ४० मिलेट्पछि १२ बज्छ ॥ सही समए नआउँदै अहिल्यै १२ बज्दैन भनेर सपना नदेखेहुन्च। विश्ओरुपदा’को सचिवालए
3
200