
मेरो गफले थोते मनुष्यले पनि ब्रस गर्छ 😂😂 मादुको बिचार पढ्नको लागि @dreamboymaadu यो निलो अक्षरमा किलिक गर्न सक्नु हुनेछ😂😂✋
nepal
Joined August 2015
- Tweets124K
- Following929
- Followers15.6K
- Likes92.1K
मान्छे ठ्याक्कै दुई प्रकारका हुन्छन
👉️एउटा हुन्छ, आज happy new year भनेर चटक देखाउने😂
👉️अर्को हुन्छ, मेरो new year अहिले होइन बैशाख मा हो भनेर चटक देखाउने 😂
के दुध पिउदैमा तागत आउछ र?
5 ग्लास दुध पिउनुहोस् र घरको एउटा भित्ता हल्लाउने कोशिस गर्नुहोस् हल्लिदैन🤔🤔
अब 5 ग्लास रक्सि पिउनुहोस् र भित्ता तर्फ हेर्नुहोस् मात्रै--
भित्ता आफै हल्लिन्छ😜😂😂😂
घर गएको बेलामा बुवाको खुट्टा ढोग्नु पर्यो भनेर निउरेको त गोजिबाट चुरोटको प्याकेट खस्दियो🙄😁😉
बाउको आशीर्वादले आजसम्म ढाड दुखी राछ 😂😂🤣🤣
जिन्दगिको गोरेटोमा चिसो मौसम तातो चिया अनि साथमा सिरक भनेर टुइट गरम भनेको अहिले घाम लाएर मौसम पुरै तात्तिराछ्🤣🤣😜😝
कुचिएको थोप्डा Nice भयो
बासी भात भुटेसि fry rice भयो
जाडो नि के सारो बढेको हौ
भर्खर तताको चिया Ice भयो
😭😭😭😭😭