Netra Tamang (@duinetra) header
Netra Tamang (@duinetra) profile picture

Journalist/Story Teller APLP Fellow G22 Reporter @bizmandu Past: @pahilopost @etimesnews @nagarik_news Author of 20 Illustrated Children Story Books

Nepal
Joined November 2009
Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)Photo by Netra Tamang (@duinetra)
इन्द्रावतीबाट एउटा लोहोरो टिपेर ल्याउँदा अामा भन्नुहुन्थ्यो, 'यसको बदलामा माटो लानुपर्छ। नलगे अनिष्ट हुन्छ।' त्यसैले माटो लगेर मात्र लोहोरो ल्याउँथे। तर, अहिले इन्द्रावतीमा एउटै लोहोरो नभेटिनेगरी क्रसर उद्योगले नदी क्षेत्र सखाप पार्दैछ। के उनीहरुलाई अनिष्ट हुँदैन?
31
276
46
597
पुराना दलका सांसद विदेश जाँदा चै केइ नभन्ने रास्वपालाई चै किन विरोध गरेको रे रास्वपाका एक सांसदले
17
गगनलाई सरकारले पक्रँदैन छानबिन नभएपछि १८ करोडको ट्याग लागिरहन्छ तेइ भएर डिफेन्सिभ धेरै नगर्दा राम्रो
12
ओलीलाई गगन र प्रचन्नले जेनजी विद्रोहको दोषी करार गरेका थिए अहिले दुबैजना उनैलाई गुहार माग्दैछन्
20
दानबहादुर कार्की हटेकोमा सबैभन्दा खुसी ओली देखिए किनभने कार्की पुलिस हेड हुँदा नै ओली गुन्डुबाट पक्रिएका थिए
19
कार्कीहरु धमाधम आउट सुशीला कार्की गौरीबहादुर कार्की दानबहादुर कार्की अब पालो कुन कार्कीको?
1
63
नेकपालाई देउवाले तीन फ्याँक पर्देको थ्यो कांग्रेसलाई अहिले रासोपाले दुई फ्याक पर्द्यो राष्ट्रपति फेरि आफ्नै पार्टीकै भाको मौकामा
40
साँची सरकारले केही मैनाअघि प्रेसको गेटमै गाडी लगेर राखेको त धेरैले बिर्सेछन्
32
देश Format हान्दिने हो कि क्या हो बालेनले?
25
घाम ब्रो बेलुन फुटाउने को sis मा
14
इनम सापकोटाको इस्यु धेरै नउछाल यार समाजले मलाई गिज्याउने कन्फम भइसक्यो उमेर ५५, दिल बचपन छ फेरि मेरो
28
देशभर जग्गा बिक्रीमा राख्नेको लहर bizmandu.com/content/2026103…
14
सरकारमात्र हैन बिचौलिया पनि जेनजी पायौं बधाई छ हामी सबै नेपालीलाई #Inamsapkota
24
जति बदनाम होस्, मानिस लोभबाट पर भाग्न सक्दैन आनी छोइङ डोल्माको कथा पनि त्यही हो बीपी कोइरालाको 'अ टेल' पढे हुन्छ
24
यस्ता चाक र वात त लामाले फुकेर झ्याप्पै रोक्दिन्छ भन्थे नेपाल सरकार लामालाई खटाउ त केही हुन्छ कि! हाम्रो धान जोगिन्थ्यि कि!
33
हाम्रो उत्पादनको स्रोत खेती धान बाली भित्र्याउने बेला #NPLSeason3
1
35
Red Bull ले भन्दा Xtreme ले नै एनर्जी दिन्छ कि क्या हो? #NPLSeason3
69
आफ्नै देशको चौरमा भइराको राष्ट्रिय स्तरको खेल अंग्रेजीमा सुन्नुपरेको छ अनि स्वर्णिम वाग्लेलाई राष्ट्रवाद पनि सिकाउन भ्याइरहेका छौ हामी #nlp
1
22
६-११ ६ आँखे लप्सीको ११ वटा गेडाबाट बनेको माला बजारमा यसको मुल्य करोडौं हुने रहेछ।
2
189
यता चै देउवा भित्तामा पुगिसकेच
142
उर्जामन्त्री त अैले पनि दिपक खड्का नै हो कि?
1
1
261