Easy Healthcare Foundation retweeted
ध्यान दिएर सुन्नु होला यो हामी सबै को सरोकार को बिषय हो।
अभिभावक को कर्तव्य कहिले निर्वाह गर्ने?
Easy Healthcare Foundation retweeted
जलन उपचार मा समय को ठूलो महत्त्व छ।
@ehcf_org को जनचेतना संदेश सुनौ र सक्दो RT गरौं।
Easy Healthcare Foundation retweeted
मेरो देश मा अग्नी प्रकोप को तयारी शुन्य छ,योजना पनि शुन्य छ।
अन्तर्राष्ट्रिय विमान स्थल भएका शहर मा जलन अस्पताल नभएको मेरो देश।
@ehcf_org को सन्देश सुनौ।
Easy Healthcare Foundation retweeted
Electric Vehicle owners need to be careful. It's very safe but a lot of EV fire incidents are happening across the globe because of carelessness.
@ehcf_org social awareness message.
Easy Healthcare Foundation retweeted
८ महिना को बालक प्युठान मा जलन दुर्घटना मा पर्यो।प्युठान बाट पाल्पा हुँदै काठमाडौ ल्याइयो।आर्थिक अभाव अन्यौलता बीच @ehcf_org अस्पताल पुगेर सहयोग हस्तान्तरण गरौँ। जुन देश मा येस्ता अबोध बालबालिका को पीडा हेर्ने सरकार छैन त्यो देश का नागरिकले सरकार सग के अपेक्षा गर्नु?
Easy Healthcare Foundation retweeted
जलन भोगेर अस्पताल पुगेका दिदिबहिनी लाई आज भेट्दा @ehcf_org मा आबद्ध सबैले क्रिसमस उपहार पाएको अनुभुत भयो।
मानव सेवा परम धर्म।
🙏🙏
Easy Healthcare Foundation retweeted
अमृता को मुस्कान बहुमुल्य।
येस्तो अनुभव ले @ehcf_org लाई अझै काम गर्ने हौसला प्राप्त हुन्छ।
Easy Healthcare Foundation retweeted
जाडो मौसम मा हामी सबै ले आआफ्नो घर छेउछाउ मा बस्ने निमुखा छिमेकी हरु लाई सानो सहयोग गर्ने हो भने धेरै जलन दुर्घटना टार्न सकिन्छ।
@ehcf_org को सामाजिक सन्देश।
RT गरेर सहयोग गरौं।
Easy Healthcare Foundation retweeted
सचेतता र तयारी अग्नी प्रकोप बाट बाच्ने सबैभन्दा राम्रो उपाय हो।
सुनौ र RT गरेर सहयोग गरौं।
@ehcf_org को जनचेतना सन्देश।
Easy Healthcare Foundation retweeted
धरै बालबालिका विद्युतीय जलन को शिकार हुन्छन्।वहाँ हरु सग अन्तरक्रिया ठट्यौली गर्दै पीडा घटाउने प्रयास गर्छौं। @ehcf_org निकट भविस्य मा जनचेतना कार्यक्रम लिएर यहाँ हरु सामु आउनेछौ।
जलन को सबैभन्दा अचुक औषधि जलन बाट बच्नु हो।
Easy Healthcare Foundation retweeted
अमृता डिस्चार्ज भएर आफ्नो गाउँमा छिन।अझै वहाँको ड्रेसिङ स्थानीय स्वास्थ चौकीमा जारी छ।पुर्ण स्वास्थ लाभ हुन समय लाग्छ।मलाई गाउँ बोलाएको बोलाएकै छ।जलन बिरामी लाई हिड्न जरुरी छ तिमी हिड्ने गर अनि म आउछु भनेको यो भिडियो निमन्त्रणा पठाइन।
@ehcf_org को सेवा यात्राका भावुक नाता हरु।
Easy Healthcare Foundation retweeted
सानो लापरबाही ले ठूलो दुर्घटना निम्त्याउछ।
ध्यानपुर्वक सुनौ र संदेश RT गरेर सहयोग गरौं।
@ehcf_org को जनचेतना संदेश।
Easy Healthcare Foundation retweeted
सचेत हुनु र सावधान हुनु पछुतो गर्नु भन्दा राम्रो हो। मलाई त हुँदै हुदैन भन्ने गलती हरेक जलन पीडित ले गरेको मेरो अनुभव छ।
सुनौ र RT गरेर सहयोग गरौं।
@ehcf_org जनसचेतता सन्देश।
Easy Healthcare Foundation retweeted
सम्पन्नता को मैले देख्ने पाटो।
धैर्यता ले सुनौ र RT गरेर सन्देश फैलाउन सहयोग गरौं।
@ehcf_org को जनचेतना सन्देश।
Easy Healthcare Foundation retweeted
यो जीवन मा अनेकौं अकल्पनीय घटना देखियो।बुझ्न् नसकिने प्राणी मनुष्य हो।यो छोरीलाई आफ्नै श्रीमानले मट्टीतेल खनाएर आगो लगाएको थियो।कैद बाट निक्लिए पछि दुबै जना साथ बसेका छन।खुशी र सुखी छन रे।कति ले मुर्खता भन्छन् कति ले क्षेमा को पराकाष्ठा।
बेक्तिगत र @ehcf_org को तर्फबाट शुभकामना
Easy Healthcare Foundation retweeted
दुर्घटना भए पछि होईन दुर्घटना हुनु बाट जोगाउनु हामी सबैको कर्तव्य हो।
@ehcf_org को जनचेतना सन्देश।
RT गरेर सन्देश फैलाउन सहयोग गर्नुहोला।
Easy Healthcare Foundation retweeted
बहादुरी र बेवकुफि बीच सानो अन्तर मात्र छ।
कृपया ध्यान ले सुनौ र RT गरेर सन्देश फैलाउन सहयोग गर्नुस्।
@ehcf_org को जनचेतना सन्देश।
Easy Healthcare Foundation retweeted
के गर्नु हुन्छ?
@ehcf_org मा के गर्छौं?
जलेर आएका बालबालिका लाई मानसिक सामाजिक आर्थिक सहयोग गरेर उपचार गराएर स्वस्थ भए पछि बिदा गर्छौ।
अमृता भोलि घर जाँदै छिन।अत्याधिक खुशी छु तर वहाँ को मुस्कान will be missed.
Easy Healthcare Foundation retweeted
जलन को दुर्घटना भए बिरामी लाई कहाँ लाने।
@ehcf_org को जनचेतना सन्देश।
Easy Healthcare Foundation retweeted
जलन को बारेमा Xaviers Academy/Don Bosco मा विद्यार्थी माझ अन्तरक्रिया गर्दै।
@ehcf_org ले जलन उपचार गराउने गर्छ। जलन को जनचेतना र जलन बाट जोगिने तरिका नै सबैभन्दा ठूलो उपचार हो भन्ने बिश्वास हामी राख्छौ।यो यात्रा मा सबै को साथ र सहयोग को अपेक्षा राखेका छौं।












