बालेनजीले कुन् दिन यिन्लाई पनि कानून मन्त्रीबाट हटाएर प्रधानमन्त्रीको सल्लाहकारमा थन्काउछन् केरे ;)))
अनुसन्धान अधिकृतले लिएको वयान यसरी सार्वजनिक सञ्चार माध्यममा कसरी लिक गर्न मिल्छ ? यो कुन आचार संहिता र कानून बमोजिम हो ।यसरी प्रमाणलाई छाताछुल्ल बनाउने तागत कस्को हो ?
स्कृप्टेड अडियो रेकर्डिङ्गले पछि प्रमाण मुल्याङ्कनमा कसलाई सहयोग गर्ने हो ?
हुकुमबाट शासन की विधिबाट महोदय!
आजका प्रन्या लामाछाने थरका हुन् ।काभ्रेको एउटै कुलदेवताको पुजामा भेट हुने लामीछाने थरका मान्छेलाई प्रन्या बनाउने चाहना बालेन साहको नहुँदा पनि सुरुका दिनमा नसकेको विषय इनाम सापकोटा मार्फत बालेनले पुरा गर्दैछन् ।उता सचिवालय बैठकले मा.हरी फुयाललाई महा-अभियोग लाउने निर्णे गरिसक्यो।😂
देशमा वेथिति,अन्याय,भ्रष्टाचार लगायतका समस्या छन् यी समस्याको समाधान पुरानो निरंकुश शैलीबाट समाधान हुँदैन। लोकतन्त्रमा राज्य विधिबाट सञ्चालन हुनु पर्छ न की स्वइच्छाबाट!
तसर्थ सरकार सञ्चालकले विधिको प्रयोग गरुन।झुटो नबोलुन,पारदर्शी होउन भनेर gen-Zले म्याण्डेट दिएका हुन्।
प्रधानमन्त्रीको सचिवालयले नै प्रहरीलाई पठाएको थियो पक्राउ गर्न २८ पत्रकारको सूची
- अन्तिममा सातजनाको सर्ट लिस्टिङ गर्दै ‘अन द स्पट’ उठाउन आदेश
nayapatrikadaily.com/news/20…
खुकुरीद्वारा अचानोलाई भावनात्मक सहानूभुती !
तिमीले आफ्नोपक्ष(इष्पक्ष) आफुले भनेको मात्र तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङ्ग नगरे हिजो अस्तिकै हाल देखाउने ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनले पत्रकारहरूबाट सधैं निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा राखेको बताएका छन् ।
#onlinekhabar
onlinekhabar.com/2026/10/204…
भारतलाई गाली नगर्ने राष्ट्रभक्तीका योजनाकार :P
Time Conscious, Anecdotal Simultaneous overlapping Transnational sedition implication duress diaspora traceability meticulous but grand Larceny.
Happy Mood of intellectual FM and his Grand Larceny.
Hello PM @PM_nepal_ remove him as the post of Finance Minister ASAP.
काउन्ट डाउन । रवि लामीछाने जहाँबाट निक्लेका हुन त्यहि नपुगे सम्म यस्तै शासनको उटपट्याङ्ग जारि रहनेवाला छ । अनि "देख्यौ, हाम्रै पार्टी सभापतिलाई पनि हामीले थुनेर विधिको शासन सुरु गरेम" भन्दिन्छन् । आधा रास्वपाले फेसबुकाँ ताली पिट्ला त्यतिबेला बहुत ढिलो भैसकेको हुनेछ है दाजु !










