Teachers may see the warning signs first. Recognising #childmarriage in time can protect a child’s future.
#EndchildMarriage #ChildMarriageFreeNepal
@Bhuwan_Ribhu @JustRightsIntl @JustRightsIndia
204
Gajendra Bohara retweeted
कुछ कहानियां महीनों या सालों की मेहनत मांगती हैं, लेकिन जब ये प्रकाशित होती हैं, तब वफादार पाठकों की लहर बन जाती हैं। युवा मीडिया संस्थानों के लिए यह मॉडल प्रेरणास्पद है।
@gijn
🔗 gijn.org/hi/aalekh/saphala-s…
Gajendra Bohara retweeted
कामाख्या मंदिर का यह गुप्त रहस्य जानकार होश उड़ जायेंगे आपके, दुनिया से छुपा था अब तक...अंत तक जरुर पढ़े🧵
‘सुधार’को बाटोमा एनीको त्यही ‘पागलपन’ नै आखिरमा जिन्दगीको ‘नसा’ बनिदियो। जसबाट आज उनले सयौं जीवनलाई ‘कुलत’को त्यो दलदलबाट फेरि ‘नशा-‘नशा’मा बाँच्ने रहर फुलाइरहेकी छिन्।breaknlinks.com/nepali/news/…
1
74
कति गर्नू सम्झौताहरू? जहाँ ज्यान हुन्छ, प्राण हुँदैन। जहाँ ‘सफेद’ हुन्छ, त्यहाँ ‘सफेद झुट’ हुन्छ। सम्झौताकाे अर्थ समर्पण हाे, समर्पणकाे अर्थ प्रेम! प्रेमकाे अर्थ प्राण अनि हर प्राणकाे परिणाम पराजय पनि त हाेइन...!
र, पनि बाँच्नु त छँदैछ, जिउनुकाे अर्थ भुलेर...!
3
97
रहरहरू मलामी बनिदिन्छन्, अनि पाे सपनाहरू जीवन्त हुन्छन् ...! चराे फेरि उड्याे आज, गन्तव्य-यात्रामा...!
कहिलेकाहिँ गुँड पनि शून्य हुनुपर्छ, सपनाका गुल्जार यात्राका लागि...!
2
75
Gajendra Bohara retweeted
बालविवाह राेक्नका लागि सबैभन्दा पहिला जनप्रतिनिधिहरू जनचेतना जगाउन लाग्नुपर्छ। कानुनकाे कमी छैन। जनचेतनाबाटै बालविवाह राेक्न सकिन्छ।
-प्रधानमन्त्री केपी शर्मा ओली
भिडओ स्राेत- मधेस प्रदेशसभा
#बालबिवाहमुक्तनेपाल #JustRightsForChildren #childmarriagefreenepal
Gajendra Bohara retweeted
भारतीय टेलिभिजन @ndtv मा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा बेसका संस्थापक डिल्लीबहादुर चौधरी, अफ्रिकी बालअधिकार अभियान्ता विन्नी न्यान्डिगा @Nyandigaa र बालविवाहमुक्त विश्व अभियानका ग्लाेबल काेर्डिनेटर वाेवेन जेम्स @OwainJames5
youtube.com/live/LCs2gAIj_-0… via @YouTube
Gajendra Bohara retweeted
बालबिवाह रोक्नका लागि नेपालमा कानुनकाे अभाव छैन। तर त्यसलाई कार्यान्वयन गर्नका लागि राजनीतिक इच्छाशक्तिकाे कमी छ।
डिल्लीबहादुर चौधरी, पूर्वमुख्यमन्त्री तथा संस्थापक अध्यक्ष, बेस संस्था
#बालबिवाहमुक्तनेपाल #childmarriagefreenepal #childmarriagefreeworld
#JustRightsForChildren
Gajendra Bohara retweeted
काठमांडू में बाल विवाह मुक्त नेपाल अभियान के उद्घाटन के दौरान जस्ट राइट्स फॉर चिल्ड्रेन के संस्थापक और प्रख्यात बाल अधिकार कार्यकर्ता @Bhuwan_Ribhu ने कहा कि बाल विवाह को खत्म करना हम सभी की साझा जिम्मेदारी है।
#ChildMarriageFreeNepal
@JRCNepal @PM_nepal_
Gajendra Bohara retweeted
We are not only linked by rivers and mountains but also earthquakes!
#NepalIndiaChina
प्रिय चराे!
जीवनकाे अर्काे एउटा खुट्किलो उक्लियाै फेरि!
संघर्षसँग नथाक्नु।
जीवनका हर सपनालाई चुम्न सक्नू।
मात्रै असल मान्छे हुनू...!
1
90
Gajendra Bohara retweeted
सारा संसार जित्छु भन्नेहरू आफैसँग हारेका छन्। सबैभन्दा धेरै त आफैसँग जोगिनु पर्छ। – at Nepal























