
Analytical Chemist; photography and outdoor enthusiast. Studied at Tribhuvan U, @oregonstateuniv & @UWyonews Chair: @KathInsAppSci Academic Editor: @plosone
Nepal
Joined August 2009
- Tweets14.7K
- Following749
- Followers1.4K
- Likes13.8K
This paper from describes what type of insects are living in the Shivappuri forest.
Congratulations!
#NewPublication #publicationalert
Our researchers have published a study examining how #elevation and #season shape #insect assemblages in Shivapuri–Nagarjun #NationalPark, #Nepal in BMC Ecology and Evolution journal.
Read the published study:
doi.org/10.1186/s12862-026-0…
1/n
3
93
Scientists quantify the amount of electricity used, and carbon emissions emitted, by over 400 hyperscale AI data centers across the U.S. time.com/article/2026/11/16/…
#newpublication
Image-Based Chemical Identification of Ophthalmic #Antibiotics
Published in @MethodsRSC by @RoySocChem.
Work done at @KathInsAppSci
Short video for Nepali audience. 👇
अमेरिकनहरुले दुई बर्ष अघिको राजनिती कोर्स करेक्सन गर्ने देखियो त।
अब नथ्थी लाग्ला त टडम्म्प बड्डाको नाकमा? 😀
63
खासमा -
पशुपतिनाथले कल्याण गरेर नै यत्तिको भैया छ। अब मान्छेले कल्याण गरे केही हुन्थ्यो कि त? 😀
2
57
कडा आएछ! 😀
पढ्नु होला !
'देशले अनुसन्धानमा बजेट छुट्याउँदैन। भएका अनुसन्धान केन्द्र र वैज्ञानिकहरूको उपयोग गर्न चाहँदैन। अनुसन्धानको महत्त्व बुझ्दैन। दयानन्द बज्राचार्य वा मङ्गलराज जोसि वा लोकनारायण झा कसैले चिन्दैन, तर खगेन्द्र सङ्ग्रौला वा सिकेलालहरु सर्वज्ञानि कहलिएका छन्।'
भेलुबाजे अनुसन्धान तथा प्रविधि विकास मन्त्रालय: A Big Scam nepalpoliticalanalysis.wordp…
2
176
विश्वकर्माको पुजा भनेर - विश्वविद्यालयको प्रयोगशालामा इक्विपमेन्ट पुजा गरेको पनि देखियो।
हेर्दै जाउ के के देखिन्छ जिन्दगिमा। 😀
1
2
83
नवप्रवर्तन दर्ता गर्ने वेबसाइट रहेछ । यसको प्रक्रिया के हो, कसरी छानिन्छन र कस्तो सहयोग दिने हो सरकारले? बिस्तृत कता पढ्न पाइन्छ?
अनुसन्धान र नवाप्रबर्तनको लागि प्रस्ताब आह्वान -
बिगतका बर्षहरुमा तपाईंले कुनै नवप्रबर्तन (Innovation) को काम गरेर कुनै उपयोगी बस्तुको नमुना (Prototype) बनाउन सफल हुनु भएको छ तर साधन र श्रोतको अभावले सो बस्तुको नमुना (Prototype) लाई थप अनुसन्धान गरेर ब्यबसाय गर्न सकिने बस्तु (Product) बनाउन सक्नु भएको छैन र त्यसलाई थप अनुसन्धान गर्न चाहनु हुन्छ भने तलको अनलाइन फारम भरेर तपाइंको प्रोजेक्ट दर्ता गर्नु होला । अनलाइन फारम भर्न नजान्ने वा नसक्नेहरुले लिखित निबेदन WhatsApp +977 984-5330442 मा पठाउन सक्नु हुनेछ । data.mosti.gov.np/innovation…
तपाईंको प्रस्ताब छानियो भने यस मन्त्रालयले तपाईंलाई थप जानकारीको लागि र तपाइंले बनाएको सो बस्तुको नमुना (Prototype) देखाउनको लागि मन्त्रालयमा ल्याउन अनुरोध गरिनेछ । छानिएको प्रस्ताबहरुको लागि आबश्यक अनुदान दिइनेछ । धन्यबाद 🇳🇵🇳🇵🇳🇵
1
120
यदि यो समाचार सहि हो भने त कसरी राजनीतिक हस्तक्षेप बन्द होला त सरकार? पहिले नै नथ्थी लगाएको भिसिले कसरी स्वतन्त्र भएर काम गर्छ? 😁
सरकारले पहिला राजीनामा पत्र लिएर मात्र शिक्षा तथा स्वास्थ्य क्षेत्रका उपकुलपति (भीसी)हरूलाई नियुक्ति पत्र दिएको खुलासा भएको छ। खुला प्रतिस्पर्धाबाट मेरिट(क्षमता) को आधारमा नियुक्त गर्ने भन्दै छानिएकाहरुलाई पहिला मिति नराखेको राजीनामा पत्र बुझाउन लगाएर मात्र नियुक्ति पत्र दिएको खुलेको हो।ukeraa.com/news/detail/17804…
85
खासमा बहालवाला मन्त्रीले औपचारिक सुचना दिने हो कि अनौपचारिक सुचना सार्बजनिक गर्ने हो?
------
नबुझेर सोधेको 😁
1
65
घुमाएर खुल्ला प्रतिश्पर्धा गरिएन भन्नू भन्दा सिधै भन्दा राम्रो हुन्थ्यो होला। बरु आफुले सेलेक्ट (?) गरेको उमेदवार ठिक छ भनेर डिफेन्स गर्नु नि बड्डा! 😁
1
3
118









