Gobinda Pokharel🐦🌿☁ (@gobindapkl) header
Gobinda Pokharel🐦🌿☁ (@gobindapkl) profile picture

Environment and Science Writer.

Kathmandu, Nepal
Joined July 2014
Photo by Gobinda Pokharel🐦🌿☁ (@gobindapkl)Photo by Gobinda Pokharel🐦🌿☁ (@gobindapkl)Photo by Gobinda Pokharel🐦🌿☁ (@gobindapkl)Photo by Gobinda Pokharel🐦🌿☁ (@gobindapkl)Photo by Gobinda Pokharel🐦🌿☁ (@gobindapkl)Photo by Gobinda Pokharel🐦🌿☁ (@gobindapkl)Photo by Gobinda Pokharel🐦🌿☁ (@gobindapkl)Photo by Gobinda Pokharel🐦🌿☁ (@gobindapkl)Photo by Gobinda Pokharel🐦🌿☁ (@gobindapkl)Photo by Gobinda Pokharel🐦🌿☁ (@gobindapkl)
We ( @SudeepThakuri sir and I) are happy to announce the publication of our book entitled 'Mountain Meteorology: Weather Forecasting and Early Warning System in Nepal'. 1/2 – at Nepal
8
2
40
2,706
Gobinda Pokharel🐦🌿☁ retweeted
It’s a bird … it’s a plane … it’s the Indian ambassador’s farewell tweets For just over four years, India's ambassador to Nepal @navsri6619 was among the most closely observed residents of Kathmandu. But it turns out that in all that time, nobody thought to ask his excellency what he was watching. @anilkathmandu and I have the scoop on how he spent his final weeks inside the embassy compound. kathmandupost.com/art-cultur…
3
31
10
112
30,111
Thank you 🙏 – at Nepal
सबैजना हासिखुशी देखे!😁 Thank you @KafleShristi @gobindapkl
1
1
83
नेपाली सेना, सशस्त्र प्रहरी र विपद् व्यवस्थापन संयन्त्रलाई InSAR, LiDAR र स्याटेलाइट डेटा विश्लेषण गर्न सक्ने Geo-spatial Intelligence प्रविधिले सुसज्जित बनाउनु अबको आवश्यकता हो । My latest article @Online_khabar onlinekhabar.com/2026/09/200…
1
1
157
नेपालको पहिलो आम निर्वाचनबारे The New York Timesले छापेको समचारको अंश,'The Nepalese are accepting a political philosophy that is not really indigenous. They are making a brave importation, believing that it marks the road to social progress' nytimes.com/1959/02/15/archi… – at Nepal
1
50
अनलाइनखबरमा @Online_khabar मा प्रवेश खतिवडा जीको बाम माछा सम्बन्धी खोजमूलक लेखले ९० को दशकको मेरो बाल्यकाल, बाल्छी, सिमसाग र सोल्टी र बक्राहा खोलाका ती दिनहरूतिर फर्काइदियो। मेरो बाल्यकाल र बाम माछाको कथा: gpokharel.com.np/the-eels-of…
1
2
89
From 121 in 2010 ➡️ 355 in 2022 ➡️ 429 today ! 🐅📈 Nepal's tiger population continues its steady rise (+20.8% since 2022). Huge gains in Parsa (71) and Banke (51) shows the impact of habitat management and community stewardship. #TigerCensus
2
4
135
Gobinda Pokharel🐦🌿☁ retweeted
नेपालमा लामो समयदेखि 'चिनियाँ सालक' भनिँदै आएको सालक वास्तवमा चिनियाँ नभएर 'हिमाली सालक' भएको पुष्टि । मध्य नेपालको नमुनामा मात्र आधारित निष्कर्ष अपूर्ण भएकाले वास्तविक चिनियाँ सालकको अस्तित्व पहिल्याउन देशव्यापी आनुवंशिक अध्ययन अपरिहार्य @gobindapkl ekantipur.com/opinion/2026/0…
1
3
1,844
बाँदर तर्साउन बाघको तस्बिर ! बाँदर नियन्‍त्रणका लागि ठाउँ अनुसार विशेष प्रकृतिका उपायहरू अहिले अवलम्बन भइरहेका छन् । हालै प्रतिनिधिसभा बैठकमा बाँदर भगाउनका लागि 'डमी बाघ'को चर्चा भयो । डमी बाघको प्रयोग तनहुँको सुन्तला बगानमा भएको देखियो । 1/4
1
1
143
बाँदर नियन्त्रणका लागि गरिएका यस्ता प्रयासहरू पछिल्ला समयमा मैले पढेका विभिन्न प्रतिवेदनहरूमा चाँही सुन्ताला बगानमा 'डमी बाघ र बाघको तस्बिर' का उदाहरणहरू भेटेको छैन । कान्तिपुर दैनिक यो सवालमा २०७७ सालमा सिन्धुपाल्चोक संवाददाता Anish Tiwariले लेख्‍नु भएको रहेछ । 3/4
1
75
अहिले त्यहाँ यही उपाय अवलम्बन हुँदेछ या छैन जानकारी भएन । बाँदरलाई शतप्रतिशत व्यवस्थापन गर्ने उचित र अचुक विज्ञान ‘यही नै हो’ भन्न सकिने स्थिति छैन । क्षेत्रगत समस्या पहिल्याउँदै ठाउँअनुसार विशिष्ट रणनीति बनाउनु अनि उपलब्ध सफल अभ्यास प्रयोग गर्नु 5/5
6
बाँदरलाई शतप्रतिशत व्यवस्थापन गर्ने उचित र अचुक विज्ञान ‘यही नै हो’ भन्न सकिने स्थिति छैन, आईयूसीएन रिपोर्टले पनि यही भन्छ । त्यसैले उत्तम विकल्प हो– क्षेत्रगत समस्या पहिल्याउँदै ठाउँअनुसार विशिष्ट रणनीति बनाउनु अनि उपलब्ध सफल अभ्यास प्रयोग गर्नु । – at Nepal
1
1
39