HyphenAB (@hyphenAB) header
HyphenAB (@hyphenAB) profile picture
Nepal
Joined March 2016
Photo by HyphenAB (@hyphenAB)Photo by HyphenAB (@hyphenAB)Photo by HyphenAB (@hyphenAB)Photo by HyphenAB (@hyphenAB)Photo by HyphenAB (@hyphenAB)Photo by HyphenAB (@hyphenAB)Photo by HyphenAB (@hyphenAB)Photo by HyphenAB (@hyphenAB)Photo by HyphenAB (@hyphenAB)Photo by HyphenAB (@hyphenAB)
everything in the world is India , it's just occupied by everyone.
7
12
1
1,033
11,106
HyphenAB retweeted
तिरंगे का सम्मान, हर भारतीय का स्वाभिमान! 🇮🇳🫡
755
1,100
111
6,114
217,295
HyphenAB retweeted
Hey @Grok why did Modi take away floor marker? Wasn’t he aware that it was a marker?
18
7
1
68
97,937
जर्मनीबाट माइक्रो बायोलोजीमा मास्टर्स गरेको सापकोटा दुई वर्षअघिसम्म मिल्सबेरी स्कुलमा नर्सरीदेखि ३ कक्षासम्म बिध्यार्थी पढाउथे रे ! (सापकोटाको हरकत पढ्दा यो कुरा कता कता हजम नभए जस्तो लाग्दैन ? यो समाचर सत्य होला र ? 🤔 )
Exclusive: दुई वर्षअघिका प्राइमरी शिक्षक इनमको खातामा एक वर्षमै करोडौं -सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरको अनुसन्धानमा रहेका ‘फिक्सर’ इनम सापकोटाको एक बैंक खातामा एक वर्षमै ६ करोड ३१ लाख रुपैयाँ जम्मा भएको र रकम विभिन्न कम्पनीका खातामा तत्कालै ट्रान्सफर गरिएको देखिएको छ। -कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठसहित राजनीतिक तथा व्यावसायिक पहुँच भएका व्यक्तिहरूसँगको कारोबारपछि प्रहरीले सापकोटामाथि अनुसन्धान विस्तार गर्दै सम्बन्धित व्यक्ति, कम्पनी र उमेश श्रेष्ठमाथिसमेत छानबिन अघि बढाएको छ। -दुई वर्षअघिसम्म मासिक ४० हजार रुपैयाँ तलबमा प्राथमिक तहका शिक्षक रहेका सापकोटाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा विभिन्न राजनीतिक व्यक्तिसँग सम्पर्क र रकम व्यवस्थापनबारे बयान दिएका छन्। ekantipur.com/news/2026/11/1…
1
95
Well, if your daughter enjoys reading, or even has a little interest in books, gift her the books. And years from now, she will remember that her parents gifted her 17 books on her 17th birthday. A beautiful memory to carry for a lifetime :)
यो सानी नानी भोलि १७ वर्षकी हुँदै छे। जन्मदिनमा के दिऊँ, के गरौं केही सोच्नै सकिरहेकी छैन। उसँग चाहिने सबै थोक छ। अझै पनि मलाई ऊ सानी नानी नै लाग्छे, त्यसैले उमेर अनुसारको उपहार दिन आउँदैन। अब के गरूँ होला? केही राम्रा सुझाव पाउँ न! 🫠🥰
1
2
1
21
3,011
5
25
384
8,091
While Western cities like New York ban generative AI in primary schools, the UAE has become the first country to mandate AI literacy for K-12 students as young as seven. restofworld.org/2026/uae-man…
1
3
2
4
1,044
सेतोपाटीको पछिल्लो समाचार पढेपछि एउटा प्रश्नले निकै सोच्न बाध्य बनायो । देशका शक्तिशाली भनिएका प्रधानमन्त्री र गृहमन्त्रीकै 'रेकी' गर्ने त्यसको गोप्य सूचना लिक हुने अवस्था छ भने, सरकार र सत्ता त बालेनसँग होला तर राज्य संयन्त्रको वास्तविक शक्ति चाहिँ आखिर कोसँग छ?
41
HyphenAB retweeted
Great paper from Google on building benchmarks for data agents. Static data-agent benchmarks saturate quickly and can't target a specific skill. SynthCorp generates the data instead. It simulates routine business events and disruptions on a virtual calendar, and those events fill relational tables, a document store, and a data catalog that stay consistent with each other. Every operation goes into a simulation log, so the gold answer for each task is derived from the log and checked without manual annotation. The first release has seven data estates with up to 1,000 tables and 256 tasks across five domains. Tasks that chain several business events together still make state-of-the-art agents fail. arxiv.org/abs/2611.14765 Chat with Paper: academy.dair.ai/papers/synth…
16
21
1
125
8,434
कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुर छोडेर बाँकी १० वटा जिल्लामा प्रदेश सरकारले बिदा दिएको चित्त बुझिरहेको थिएन, सङ्घीय सरकारले ७ वटै प्रदेशमा बिदा दियो। छठलाई पहाडीया'करण गरेकोमा बधाई छ ।
6
155
HyphenAB retweeted
Twitter these days feels like : - News Portal & - Hey Grok
2
2
1
655
Pleased to meet Hon’ble Ms. Neesha Mehta, Minister for Health and Food Safety of Nepal, on the sidelines of the First BIMSTEC Health Ministers’ Meeting in Colombo. India and Nepal share deep-rooted historical, cultural and people-to-people ties, further strengthened by our close partnership in healthcare and development. Held fruitful discussions on deepening bilateral and regional health cooperation, sharing expertise and best practices, and advancing access to affordable, accessible and quality healthcare. Guided by Hon’ble Prime Minister Shri @narendramodi Ji’s Neighbourhood First policy, India remains committed to working closely with Nepal towards better health outcomes and shared regional prosperity. 🇮🇳🤝🇳🇵 #IndiaNepal #BIMSTEC #HealthCooperation
9
98
608
13,472
पक्का काँग्रेसी !
सोसल मिडियामा हामीले सक्दैनौँ। तपाँइको भिडियो मुनी बालेनले 'ए!' मात्रै लेख्दियो भने पनि तपाँइको तुलनामा सय गुणा लाइक पाँउछ। हाम्ले अब गाँउ जानपर्छ। स्थानिय चुनावमा पार्टीलाई पहिलो बनाँउनु पर्छ। डिस्ट्र्याक्सन हरु आइरहन्छन्। इग्नोर गर्दै अगाडी बढ्नपर्छ। ह्याप्पी तिहार 🪔🙏
1
174
HyphenAB retweeted
Jensen in his court hearing
153
376
63
8,295
2,977,299
Life goal: do something that great; China sends hot spy for you.
1
3
87
48,408
गृहमन्त्रीको एआई कन्टेन्ट
86
सरकारले गगन थापालाई पक्रन खोजेको चाहिँ किन रहेछ ? कि यो स्यालहुइँया मात्र हो ? 🤔
1
438
देशमा सबैभन्दा निकम्मा भनेको पत्रकारिता भो, बालेनको 'किचेन क्याबिनेट' बाट सूचना फुत्काउने क्षमता छैन। केही घटना हुन्छ अनि थरीथरीका लजिकहरू दिन थाल्छन्, मानौँ यो सब उनीहरूलाई पहिले नै थाहा थियो। पार्टिकारिता नगरेर पत्रकारिता गरेको भए सूचनामा पहुँच हुन्थ्यो होला।
5
11
3
45
2,320
दान बहादुर कार्की सर्वोच्च गए स्टे अर्डर पाउन सक्छन्। त्यसका लागि नयाँ पद 'प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार' कुन कानुनी धरातलमा सिर्जना गरियो भन्ने कुरा मुख्य हुन्छ। यदि सर्वोच्चले सो पद सिर्जनाको आधार उचित ठानेन भने कार्की पुनर्बहाली हुनेछन्। हामीले चिन्ता लिनुपर्दैन 😉
1
1
7
969
🚨 OpenAI's Sam Altman just shared that India has now overtaken the US as the top user base for ChatGPT.
118
370
65
8,056
139,350