.np (@iRNepal) header
.np (@iRNepal) profile picture

यॉहा सित्तैमा ज्ञान बॉढिन्छ

Nepal
Joined March 2011
Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)
ग’न दाइका केटाहरुले कुटेर गल्ती गरे/अपराध गरे जस्तो लाथ्यो मलाई उ बेलामा । यस्तो रछ बेहोरा र र पो ठटाका रछन त केडाहेर्ले 😁😁
‘इनम सापकोटाले १८ करोड भनेको छ । बा, सानो पैसा हो त्यो ?,’ आश्चर्य व्यक्त गर्दै पूर्वसभापति देउवाले प्रश्न गरे, ‘त्यो पैसा दिएर पार्टी किनी दियो । अब पैसामा पार्टी बेच्ने हामीले ?’ #onlinekhabar #SherBahadurDeuba onlinekhabar.com/2026/11/205…
1
95
ठगी दाइले एक रात कुर्न परेम जवाफका लागि । आजै पाउनु भो
1
1
16
1,852
तॅ नाथेको चरित्र जिम्दो चै कहिले थ्यो र हावो हत्या हुन ? 😅😅
मलाई अनेक आरोप लगाउँदै हिँड्ने सिवाकोटीलाई मेरो प्रश्न छ- तिमिले गोकुल बाँस्कोटा र कृष्णबहादुर महराको अडियो बाहिर ल्याउँदा कुन ल्याबबाट प्रमाणित गरेर समाचार बनाएका थियौं ? मैले एउटा समाचार प्रकाशित गरेको थिए । त्यसमा असहमति जनाउन पाइन्छ, तथ्यमा प्रश्न उठाउन पाइन्छ। तर विरोध गर्ने नाममा हुँदै नभएको कुरा लेखेर कसैको चरित्र हत्या गर्न पाइन्छ? प्रश्न समाचारमाथि हो भने तथ्य र प्रमाणका आधारमा गरौँ। व्यक्तिगत रूपमा झुटा आरोप लगाउने र भ्रम फैलाउने काम स्वीकार्य छैन। यस विषयमा म कानुनी उपचार खोज्नेछु।
104
सभापति भनेर सहमामन्त्री समाइदिनी ? यो त बौत नाइन्साफी हुइ ना बालेन सर्खार
74
लु यति काम चै गरो त ट्यापे हो ! 😅😅
92
अब कन्टेन्ट क्रियटर, प्रस्तोता, इन्फ्लुयन्सरपत्रकारितासम्बन्धी आचारसंहिता लागु हुने तर ट्रोल पेजलाई छुट । तर यसो गर्नु भन्दा बरु कुमार बेनको ट्रोल पेज र रुटिन अफ नेपाल बन्द बाहेक अरुलाई कानुन लाग्ने भनेर अध्यादेश ल्याए हुन्छ
1
4
278
तपैका कुरालाई जड्याहाका कुरामा सिरेस हुनु हुन्न इग्नोर हिम भन्छन् दाजु । सुत्नोस्
यति धेरै गरिब सोझा नेपाली र यति सुन्दर देश नेपाललाई नाङ्गो पार्ने सम्पूर्ण बदमाशहरूको सर्वनाश होस्! सारा लूटपाट कर्मी मिल्दैछन् - त्यो कांग्रेसमा मलाई जस्तै देशमा प्रधानमन्त्रीलाई गर्न खोजियो - @ShahBalen भगवान् श्रीकृष्णले जसरी धर्म पुनर्स्थापना गर्नु।
58
केसी दाजु त रहर पुरा भएर गदगदै होलान् तर त्यो दर्ज्यानी चिन्हलाई त अफसोच भो होला हरे कस्ता लफुङ्गोको हात हुदै गद्दारको कॅाधमा चढ्नु पर्यो नि भनेर 😂😂😂
1
102
दाने त एक हप्ता भित्र चैट पार्ने मनोज केसी र बिचौलियाबीचको संबाद कार्यान्वयनमा ल्याएकोमा थैंन्क्यू बालेन सरकार । जय घण्टी । जय खरानी !
8
10
1,439
३० वर्षअघिको खेल दोहोर्‍याउँदै सरकारले प्रहरीभित्र मच्चायो भद्रगोल -प्रहरी विवादको दृश्यमा दानबहादुर कार्की र मनोज केसी देखिए पनि रास्वपाभित्रको आन्तरिक झगडा योभन्दा निकै गहिरो छ । प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेका भिन्न रुचिहरू सम्भवतः गृहमन्त्री सुदनले आकलन पनि गर्न सकेका छैनन् । #Onlinekhabar #NepalPolice onlinekhabar.com/2026/11/205…
6
1
21
2,489
‘आमा म त फर्केर आएं । खरानीबाट उठेर आएं ।’ -दान बहादुर फर्कि
3
132
आयोजना प्रमुख र सिँचाइ विभागका महानिर्देशकलाई प्रहरीले अपहरण शैलीमा उठाएर ल्यायो, प्रधानमन्त्री कार्यालयको कोठा नम्बर ३०६ र २०७ मा छुट्टाछुट्टै राखेर तत्कालीन माओवादीको ‘जनअदालत’ शैलीमा धाकधम्की र केरकार गरियो र आफूले चाहेजस्तो निर्णयमा सही गर्न बाध्य पारियो । #onlinekhabar onlinekhabar.com/2026/11/204…
6
1
11
1,532
This is getting ugly! इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा *** बेन र सापकोटाबीच मेसेज आदानप्रदान हुने गरेको, बेनले मोबाइल लगेपछि केही मेसेज मेटिएको र केहीको स्क्रिनसट लिइएको उच्च प्रहरी स्रोतको दाबी setopati.com/politics/401953
85
92
42
264
32,362
प्रश्न : फरेन्सिक परीक्षणमा जानुपूर्व २ दिनसम्म इनम सापकोटाको मोबाइल कल बाइपास बेनको घरमा किन राखियो ? उत्तर : लुडो खेल्न
1
104
भिमेले आज त नेपालीहरु सबै नातेदार हुन्छन् भनेछ । घण्टेका भेडाहरु हो हो भनिरारछन् त्यसमा पनि 🤣🤣🤣
59
हाम्रोमा त पेटोल १०० मै आउछ आधा लिटरको । दाजुको तिर घण्टाशासन आको छैन क्या हो अझै ? 😆😆
Replying to @BhismaK62
यो सत्य हो हाम्रो तिर त पेट्रोल १४० ग्याँस १२४० मैं पाउन थाल्यो।
1
113
मन्त्री त बन्दिन प्रधानमन्त्री पाए खाइदिम्ला भन्नुहुन्थ्यो दाजु तर अहिले मन्त्री भन्दा माथि प्रधानमन्त्री भन्दा सेख्खै मुनीको बिच्चको छुरीमन्त्री बन्नुभो
1
148